हात्तिसारमा अनेरास्ववियु

  • जेठ ४, २०७८
  • २,७५७ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,४ जेठ ः केन्द्रीय प्रविधि क्याम्पस धरानमा अनेरास्ववियुको कमिटी गठन भएको छ ।

क्याम्पस कमिटीको अध्यक्षमा पेसलराज कार्की (उज्वल)रहेकाछन्।

कमिटीको बरिष्ठ उपाध्यक्ष बरिष्ठ उपाध्यक्षमा मनिष कोइराला,उपाध्यक्ष नवीन खरेल,रोशन तिम्सिना, कमल कार्की,अजय दाहाल,रितेश खड्का रहेकाछन् ।

त्यसैगरी सचिव नगेन्द्र सुवेदी,सह–सचिवहरुमा रुषा बैजु, पल्लवी सुवेदी ,रुपेश कार्की, अजिता पुरी,मिसा शाक्य,छन् भने कोषाध्यक्षमा दीक्षा भट्टराई चयन भएकीछिन् ।
कमिटीको सहकोषाध्यक्षमा आकाश रिजाल,बिसन राई,नीलम पराजुली,निश्चल भट्टराई,अनिशा श्रेष्ठछन् ।

त्यसैगरी सदस्यहरुमा दिपक कार्की,एलिसा श्रेष्ठ,बिजु श्रेष्ठ,नितेश कुमार शाह,अस्मिता कोइराला,सरोज पौडेल,रिजन राई,सोभित ढकाल,प्रदिप दाहाल, क्रीस्मा गौतम,पुजा पोखरेल र सबिन राई चयन भएकाछन् ।

त्यस्तै अन्य सदस्यहरुमा लोचन मिश्र,प्रमिशा खतिवडा,भावना बस्याल, सन्देश दाहाल,कञ्चन लिम्बु,एलिशा अधिकारी,मेरिलङ्ग लिम्बु,नाङ्जोङ लिम्बु,धनराज खनाल, ईश्वर देव रिमाल,स्काई लिम्बु, कला खड्का, कौशल बराल, राजु भट्टराई,प्रतीक घिमिरे,सुजन कार्की,सम्झना राई,प्रतीक्षा राई,सकुल राई,प्रवेश राई,प्रीतम खत्री,साहिना दाहाल,तुलशा दवाडी,योगेश खतिवडा,भावना राई,शुशान्त शाह, छिरी शेर्पा, विशेषता खनाल,भावना गुरुङ छन् ।

त्यसैगरी सदस्यहरुमा प्रकाश रिजाल,प्रजिना खनाल,दिपेन राई, असिम भुजेल, रक्षा बस्नेत,प्रीतम घले,प्रकाश राई,दिपेन श्रेष्ठ,अर्जुन पौडेल, रेशिका राई, बिशन राई,दिपेश खनाल,सुर्यहाङ् राई,प्रविन घिमिरे, बिनिता घोर्साने, सन्जिब श्रेष्ठ, सुजता कार्की, उज्वल बस्नेत, नीलु के.सी, किरण लिम्बु, विनय लिम्बु, कुशल चौधरी,पुजन सुवेदी, निश्चल अधिकारी, सुबोध पोखरेल,सपना गिरी,बिनु भुजेल,अमिस बस्नेत,कला कार्की,रितेश निरौला,एन्जल कार्की, विकास लिम्बू, सुजन के.सी.,दिपिका अधिकारी,प्रज्ञा लुइँटेल,निश्चल अधिकारी,पवन खड्का, अन्जली चौधरी,इसानी लिम्बू, कृष्टिना दाहाल,आशिष कुमार चौधरी,उत्साह श्रेष्ठ, अमान विश्वकर्मा,अग्रज दाहाल,मनिष बस्नेत,शिशम कार्की,उज्वल खतिवडा,गौरव लुइँटेल चयन भएकाछन् ।
अन्य सदस्यहरुमा सयुज भट्टराई,सन्जोग चौधरी छन् ।

त्यसैगरी सुजन दाहाल,घनश्याम अर्याल,सागर भण्डारी, सोनु तामाङ ,पन्जु गुरुङ,मनिश काफ्ले, सुमन राई,शशांक सेडाई,विश्वास कार्की, बिसन थापा मगर,सुप्रीमा शाह, आदर्श बुढाथोकी, मेघ्ना उप्रेती, सुमन बिसुङ्के,अज्नवी लिम्बु, मिराक हाङ राई, मुस्कान सारु मगर,अपार अधिकारी,भुवन पोख्रेल,स्मिता बस्नेत, सुजन श्रेष्ठ, दिक्षा बन्जरा,अनिल राई, आशिष खड्का,आकाश रिजाल,आरधना गौतम,अभिनय लिम्बू,आकृति कोइराला, अमिसा न्यौपाने, सिमा पौडेल, सिमा गुरुङ,सिम्रन चौधरी, प्रेक्षा तिम्सिना,कविता पौडेल,विनुता पान्डे,मिना पराजुली,भावना दाहाल,रुपक घिमिरे,आकाश तिवारी,बिशाल चौधरी,अनुपा अधिकरी,सबिना आचार्य,निलन यस्माली,सुप्रिया प्रधान,मोनिका श्रेष्ठ,तृष्णा राई,भावना दाहाल,छन् ।

कमिटीको विभाग समेत गठन गरीएको छ जसमा अनुशासन बिभाग प्रमुख दिपक कार्की,साहित्य बिभाग प्रमुख इश्वर देव रिमाल,महिला विभाग प्रमुख उत्साह श्रेष्ठ,खेल्कुद विभाग प्रमुख मुस्कान सारु मगर,संस्कृतिक बिभाग प्रमुख एन्जल कार्की र सुचना तथा संचार बिभाग प्रमुखमा सोभित ढकाल चयन भएकाछन् ।

बैशाख १० गते सुन्सरी जिल्ला कमिटीको विशेष भेलाबाट अनेरास्ववियु ,केन्द्रिय प्रविधि क्याम्पस ,हात्तीसारको अध्यक्षको जिम्मेवारीमा पेशल राज कार्कीलाई दिइएको थियो र सोही जिम्मेवारीसंगै कमिटी बिस्तार पनि अध्यक्षलाई नै दिइएको थियो।

एस.ई.ई. स्पिकर पब्लिक चोइस अवार्ड प्रतियोगिता सम्प

छाल खवरधरान, ६ असार – विद्यार्थीहरूलाई सिर्जनशील, अभिव्यक्तिमूलक र व् ...

भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस

छाल खवर धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उप ...

धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय ...

सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्न ...

प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको

छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्या ...

हिविस्कस वोडिङ स्कुलद्धारा सरसफाई कार्यक्रम सम्पन

छाल खवरधरान,२३ जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले समुदायसंग ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic