सफल युवा व्यवसायी प्रभाव खतिवडा नेपाली काँग्रेसको यातायात तथा जलश्रोत विज्ञमा नियुक्त

  • जेठ १८, २०७८
  • २०,८३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ जेठ ः धरान क्षेत्रमा रहेर सफल व्यवसायिकको पहिचान वनाउन सफल युवा व्यवसायी प्रभाव खतिवडा नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको यातायात तथा जलश्रोत विज्ञमा नियुक्त हुनु भएको छ ।

नेपाली कांग्रेसका उपसभापती एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधीले खतिवडालाई नियुक्त गरेका हुन्।

नेपाली काँग्रेसको विधान २०१७ को (संशोधन सहित) को ३६ (१) को ङ अनुसार खतिवडा नियुक्त हुनु भएको प्रतिष्ठानले जानकारी दिएको छ।

धरान१४ का स्थायी वासिन्दा विजयपुर निवासी खतिवडा धरानको एकमात्र प्राइवेट हस्पिटल विजयपुर हस्पिटलका सञ्चालक, यमाहा सोरुम धरानका प्रोप्राइटर तथा सुनसरी उद्योग वाणिज्य सङ्घ धरानका कार्यसमिति सदस्य हुनुहुन्छ ।
उहाँ नेपाली काँग्रेस सुनसरी क्षेत्र नं १ का सदस्य समेत हुनुहुन्छ ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic