वि केयर नेपालद्धारा विपन्नलाई खाद्यान्न वितरण

  • जेठ २७, २०७८
  • २,९८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ धरान ः वि केयर नेपाल धरानले–१६ स्थित लोकतन्त्र बस्तिका दुई बिपन्न परिवारलाई बिहिबार खाद्यान्न सामग्री बितरण गरेको छ।

लकडाउनको समयमा रोजगारी गुमाएका र दुइछाक टार्नका लागि समस्यामा परेका लोकतन्त्र वस्तिका दुइ परिवारलाई संस्थाले खाद्यान्न वितरण गरेको हो ।

संस्थाले सो बस्तिका सम्झना कट्वाल(राई) र सम्झना तामाङलाई सन्स्थाले खाद्यान्न सामग्री बितरण गरेको हो।
संस्थाका पदाधिकारीहरुले चामल, तेल ,आलु , न्युट्रेला, नुन, बेसार, दालमोठ लगायतका खाद्यान्न सामग्री बितरण गरेका थिए ।

संस्थाले यस अघि धरान–८ स्थित बुद्ध बिहारमा बस्ने भिक्षुहरुलाई पनि खाद्यान्न सामग्री बितरण गरेको अध्यक्ष अविजित ताम्राकारले जानकारी दिए ।

कोरोना माहामारीको समयमा आर्थिक संकटमा परेका बिपन्न परिवारलाई खाद्यान्न बितरण गर्दै आएको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने अध्यक्ष ताम्राकारले जानकारी दिएकाछन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic