मारवाडी मिड युथद्धारा रक्तदान भोली भानुचोकमा रक्तदान

  • असार ४, २०७८
  • १,६०२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ असार ः मारवाडी मिड युथ धरानले भोली भानुचोकमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आयोजकले रक्तदान गर्ने विषयमा सञ्चारकर्मीलाई जानकारी गराएको हो ।

कार्यक्रम संयोजक अनिल अग्रवाल प्रिन्स)ले कोरानो महामारीका कारण अस्पतालहरुमा रगतको अभाव भएकोले रक्तदान कार्यक्रमको आयोजना गरीन लागेको जानकारी दिएकाछन् ।

कोरोना महामारीका कारण विरामीले आवस्यता अनुसार रगत नपाएर उपचारमा समस्या भोग्नु परेकोले रगतको अभाव हुन नदिनको लागि कार्यक्रमको आयोजना गरीएको अग्रवालले जनकारी दिएकाछन् ।

मानवीय सेवा र मानिसको जीवन दान दिने जस्तो पुन्य कार्यमा सहभागी हुनको लागि समेत उनले अपिल गरेकाछन् । यस्तो पुन्य कार्यमा सहभागीता जनाउनका लागि उनले संघ संस्था उद्योगी व्यापारी लगायत सर्वसाधारणमा आग्रह गरेकाछन् ।

रक्तदान कार्यक्रममा अधिकतम सहभागिताको लागि उनले सवैलाई आग्रह समेत गरेकाछन् ।

 

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic