नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्धारा रक्तदान

  • असार १०, २०७८
  • १६९ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१० असार ः नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानको आयोजनामा वुधवार धरानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको ४२औँ स्थापना दिवसको अवसरमा धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

संगठनका नगर अध्यक्ष कमल भट्टराईका अनुसार कोरोना महामारिको समयमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरिएको जानकारि दिएका छन् । रक्तदान कार्यक्रममा ८१ पिन्ट रगत संकलन भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य तथा एमाले नेता लक्ष्मी बानिया प्रमुखको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic