वैठकमा सहभागी नहुने माधव नेपाल पक्षको निर्णय

  • असार १७, २०७८
  • ५८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, १७ असार ःनेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक सम्पन्न भएको छ।

आज बुद्धनगरको क्वालिटी बैक्वेटमा बसेको बैठकले भोलि (शुक्रबार) को लागि बोलाईएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

हिजो बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले भोलिको लागि केन्द्रीय कमिटी बैठक बोलाएको थियो । हिजोको बैठकले एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने र भोलिको बैठक नवौं महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक हुने बताईएको थियो ।

ठोस राजनीतिक सहमति नभएकोले यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निश्कर्ष निकालेको नेपाल समूहका नेता योगेश भट्राईले जानकारी दिएकाछन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic