वार्षिक उत्सवमा आश्रमलाई स्टेशनरी वितरुण

  • साउन ७, २०७८
  • ३,७६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ साउन ः कृति बचत तथा ऋण सहकारी सस्था लि. धरान– १२ ले स्टेशनगरी सामान वितरण गरेको छ ।

संस्थाले १३ औ वार्षिक उत्सबको अवसरमा धरान–३सरस्वती बाल आश्रम लाई सामान वितरण गरेको हो ।

आश्रमका अध्यक्ष दान बहादुर राईलाई १० दश हजार बराबरको कपि बितरण गरिएको सहकारीका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिएकाछन् ।

फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा काम गरौं भन्ने उदेश्यले आश्रमलाई सहयोग गरीएको उनको भनाई रहेको छ ।

कार्यक्रममा उपाध्यक्ष कुशल श्रेष्ठ,सदस्य दिपेन लिम्बू,गोपाल भुजेल,सुन्दर श्रेष्ठ,तथा कर्मचारी धनमाया श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

संस्थाले यस अघि पनि कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेरका काम गर्ने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic