कांग्रेसका नेता पौडेलका परिवार कोरोना संक्रमित

  • साउन ९, २०७८
  • ३,९८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धनकुटा ९ साउनः नेपाली कांग्रेस धनकुटाका नेता विष्णु पौडेल सहित उनको तिन जना सदस्य कोरोना संक्रमित वनेकाछन् ।

पौडेल परिवार अहिले होम आईशोलेसनमा उपचार गराईरहेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

शनिवार पौडेल परिवारको स्वास्थ्य स्थितिको वारेमा नेपाली कांग्रेस धनकुटाले जानकारी लिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिएकाछन् ।

तिन दिन देखी कोरोना संक्रमित भई जिल्ला सदस्य विष्णु पौडेल र उनको पिता र जेष्ठ सुपुत्र होम आईशोलेसनमा उपचारत रहेकाछन् ।

पौडेल परिवारको स्वास्थ्य अवस्था सामान्य रहेको सचिव राईको भनाई रहेको छ ।

नेपाली कांग्रेस धनकुटाका नेता तथा कार्यकर्ताहरु गरी अहिले सम्म १ सय १६ जना कोरोना संक्रमित भएको र अधिकांश कोरोना मुक्त भएको राईको भनाई रहेको छ ।

सचिव राईका अनुसार अहिले ११ जना आईशोलेसन तथा होम आईशोलेसनमा उपचार गराईरहेका र ५ जनाको कोरोना संक्रमणका कारण निधन समेत भएको छ ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic