एमाले विरुद्ध लाग्नेलाई वुद्धिले होइन बलले ठिक पार्छौ–बस्नेछ

  • साउन ९, २०७८
  • २,७८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ साउन ः नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी फुटाउने अध्यादेश ल्याए मुलुकभर आगो बाल्ने चेतावनि दिएकाछन् ।

युथ फोर्स भ्याली कमाण्डको माठमाडौमा शनिवार आयोजित घोषणा एवं शपथ कार्यक्रममा बोल्दै बस्नेतले सो चेतावनि दिएका हुन् ।

बस्नेतले एमालेलाई कमजोर बनाउनेगरी अध्यादेश ल्याए युथ फोर्सले देशभरी आगो बाल्ने बताएकाछन् ।

उनले माधव नेपाल विरुद्ध पनि युथ फोर्सले केही नगर्ने र माधव नेपाल प्रवृति बिरुद्ध लाग्ने उद्घोष गरे ।

एमालेका सांसदहरु चोर्ने काम गरिरहे, एमाले अध्यक्षको पुत्ला जलाउने काम गरिरहे, एमाले फुटाउन विपक्षी गठबन्धनसँग मिलेर पार्टी फुटाउने अध्यादेश ल्याएमा माधव नेपाल प्रवृत्तिमाथि लाग्ने समेत चेतावनि दिएका थिए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic