धरानका विनोद मोक्तान जनजाति समन्वय समितिको संयोजकमा मनोनयन

  • भदौ ५, २०७८
  • ६,२४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ भाद्र ःधरान– ७ निवासी हाल युकेमा कार्यरत विनोद मोक्तान नेपाली कांग्रेसको ृ जातीय संगठन नेपाल आदिवासी जनजाती संघमा मनोनयन भएकाछन् ।

आदीवासी जनजाति केन्द्रीय विभागकी प्रमुख पार्टीकी केन्द्रीय सदस्य सीता गुरुङले मोक्तानलाई जनजाति संघको जनसम्र्कक समन्वय समितिको संयोजकमा मनोनयन गरेकी हुन्

नेपाली कांग्रेसको विधान,२०१७ (संशोधन सहित)को धारा ३७ उपधारा (१)(६) बमोजिम मोक्तानलाई मनोनयन गरीएको पत्रमा उल्लेख गरीएको छ ।

जनसम्पर्क समन्वय समितिको साथै समग्र नेपाली कांग्रेस पार्टीलाई थप सुदृढ एवम् गतिशील वनाउन तपाईको महत्वपूर्ण योगदान रहने छ भन्ने मैले विश्वास लिएको छु मनोनयन पत्रमा उल्लेख गरीएको छ ।

युके जनसम्पर्क मञ्चको उपाध्यक्ष रही काम गर्दै आउनु भएको छ । उहाँ धरानमा रहदा पंचायतकाल देखि नै नेपाल विद्यार्थी संघमा सकृय राजनीति गर्नु भएको थियो ।

पार्टी हितको निम्ति मोक्तान सधै सकृय भएर काम गर्नुभएको नेपाली कांग्रेस धरानका पूर्व नगर सभापति किशोर राईले जानकारी दिनुभएको छ ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic