नेकपा एसको सुनसरीमा विद्यार्थी घोषणा

  • असोज १३, २०७८
  • ७,४३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१२ असोज ः नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियू सुनसरीको घोषणा भएको छ ।

पदाधिकारी बैठक बसेर अतीत किरण नेपालको अध्यक्षमा ५१ सदस्य कमिटी रहने गरि ९ पदाधिकारी कमिटी घोषणा गरेको हो ।

समितिको उपाध्यक्ष,सचिवमा क्रमस प्रतिरोध खतिवडा र आशिष प्रधान रहेकाछन् भने सहसचिवमा ५ जना रहेकाछन् ।

सहसचिवमा अरुण कटुवाल,रिता ढकाल,प्रगिन आचार्य,सहबाज आलम,हेमराज खड्का (आदित्य) र कोषाध्यक्ष अमित दाहाल रहेकाछन् । जिल्ला कमिटी ५१ सदस्य रहने सचिव आशिष प्रधानले जानकारी दिएकाछन् ।

भेलामा केन्द्रीय सचिव राजेश खड्का प्रमुख अतिथि रहेका थिए भने भेलामा केन्द्रीय सदस्यहरु आशिष बोहोरा,किशोर कट्वाल, शिशिर पौडेल,महेश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

भेलाको अध्यक्षता केन्द्रीय सचिव सुमन कार्कीले गरेका थिए ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic