ठूला तीन पार्टी परित्याग गरी ५२ जना जनता समाजवादीमा

  • असोज १४, २०७८
  • ७,२४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ असोज ः पछिल्लो समय एउटा पार्टी छाडी अर्को पार्टीमा जाने क्रम वढन थालेको छ ।

जनता समाजवादी पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान)को समयमा बराहक्षेत्र नगरपालिका वडा नं ५ कालाबन्जारमा भएको कार्यक्रममा तीन पार्टी परित्याग गरी समाजवादीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा एमाले काङ्ग्रेस माओवादी पार्टीका ५२ जना कार्यकर्ता रहेकाछन् ।

सुज अभियान अन्तर्गत बुधबार कालाबन्जारमा भएको प्रशिक्षण कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका थिए ।

जसपाका वरिष्ठ नेता अशोक राईले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

सो कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुमा मुस्कान राई, मित्र राई, उतम कुमार राई, ध्यान बहादुर राई , मणि कुमार राई, प्रकाश सेर्पा, चक्र बि.क., दिनेश राई , अन्जन भुजेल, शाहिल राई , खड्गबहादुर बि क १२,बिरबहादुर बि क १३,ज्ञानबहादुर बि क १४,सुर्यबहादुर मगर, सन्तोस गुरुङ, बिस्वराज राई, मनोज मगर, बिसुल राई ,धुर्ब मगर ,गणेशबहादुर बस्नेत , रुद्रकुमार राई , बिर्खबहादुर दाहाल, सेरबहादुर तामाङ्ग, हरीप्रसाद राई, उद्दब पोख्रेल , नागेस्वर चौधरी, सुमन बिस्ट, रामकुमार राई, रहेकाछन् ।

त्यसैगरी रीता राई, उर्मिला गहतराज, ज्योती गजमेर , सन्तकुमार राई , शिव बि क, राम राई , जमानसिङ बि. क., बाघधन राई , अनिस राई , जोन गहतराज, बाल कृषण राई , गणेश राई ,उसन मगर, बेशबहादुर मगर, मणि राई , दिनेश बस्नेत, इन्द्रकुमार बिक, सेरबहादुर तामाङ्ग , बेश मगर, बालकुमार राई, गणेश राई ,कुमार धामि, ध्यान बहादुर बान्तावा,उदय बहादुर रहेकाछन् ।

नगर समिति समायोजन

जनता समाजवादी पार्टी बराहक्षेत्र नगर समिति समायोजन भएको छ । सुज अभियानकै क्रममा बुधबार समायोजन भएको हो ।

समायोजन पछिको समिति नरेश राईको अध्यक्षतामा ३१ सदस्यीय नगरसमिती समायोजन भएको छ ।

समितिको अध्यक्ष,उपाध्यक्षत्रय,सचिवमा क्रमस नरेश राई,गोपाल घतानि,भक्त सिंह लिम्वु,बिमल कुमार राई,र दिनेश कटुवाल रहेकाछन् ।

त्यसैगरी सहसचिवत्रय र कोषाध्यक्षमा क्रमस ः जित बहादुर राई,कृष्णकुमार खत्री, महेन्द्र खत्वे र कमला थापा रहेकीछिन् ।

अन्य सदस्यहरुमा टेक बहादुर राई,मुस्कान राई,उत्तम राई,सुबधन राई, मानबहादुर राई, निरबहादुर राई, देब चौधरी,सन्ध्या कार्की,भास्कर नेपाल, खम्बा सिह राई, शिव बिस्वकर्म, राम कुमार राई, धनकुमारी गहतराज, ओम पौड्याल,राम भजन पास्वन,निर बहादुर बिस्ट,रोहित कार्कि,अन्जना राई, संगम भुजेल र राजु राई रहेकाछन् ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic