धनकुटा कांग्रेसमा यूवा नेता नरेश श्रेष्ठ निर्वाचत

  • असोज १७, २०७८
  • १,५६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धनकुटा,१७ असोजः नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिको १४ औ अधिवेशनले यूवा नेता नरेश श्रेष्ठको नेतृत्वमा नया कार्य समिति चयन गरेको छ ।

नेपाली कांग्रेस धनुकटा नगरको १४ औ अधिवेशन गत असोज ९ गते उद्घाटन पश्चात सभापतिमा सहमति हुन नसकी स्थगित भएको विवाद आइतवार भएको सहमतिपछि श्रेष्ठ सभापतीमा चयन भएका हुन् ।

सभापति बाहेकमा यस अघि नै सहमति भइसकेको थियो ।

नेतृत्व चयनमा सहमतिको लागि आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापती मनोहर नारायण श्रेष्ठ र जिल्ला सचिव विजय सन्तोषी राईले पहल गरेका थिए ।

नेपाली कांग्रेस धनकुटाको अधिवेशनबाट उपसभापतीद्धयमा अभिषेक कर्माचार्य, अमित तामाङ्ग,सचिव द्धय राम तामाङ्ग, लोकेन्द्र खड्का, सहसचिवद्धयमा शारदा सन्तोषी राई र ज्ञानेन्द्र वहादुर वस्नेतलाई सर्वसम्मत चयन गरेको सहायक मतदान अधिकृत खगेन्द्र घिमिरेले जानकारी दिएकाछन् ।

यसैगरी सदस्यहरुमा धन वहादुर तामाङ,मोहन कुमार तामाङ, उत्तम सिंह ठाडा मगर, दिपक कुमार वस्नेत, करुण गुरागाई, दुर्गा वहादुर घिमिरे, कलम प्रसाद श्रेष्ठ, युर वहादुर वस्नेत, किरण प्रधान, टिका श्रेष्ठ, आदित्य श्रेष्ठ, गोकुल लईटेल,केदार नाथ श्रेष्ठ,वृक्ष वहादुर राई, दिनेश राई, दिल वहादुर राई, जीवन लिम्बु,नविन घिमिरे, यज्ञ प्रसाद दाहाहल, देवेन्द्र वहादुर राई, दुर्गा गोङ्वा, साधन लिम्बु भूजेल रहेकाछन् ।

त्यसैगरी कमला वस्नेत, मिना कुमारी श्रेष्ठ, कृष्णमाया श्रेष्ठ, हिरादेवी राई,मञ्जु आर्चाय, जुनश्वरी राई, अन्तदेवी खत्री, विष्णु माया तामाङ्ग,पुरुत्तम अर्याल, नगेन्द्र प्रसाद काफ्ले,लेखनाथ रिजाल,संगिता चपागाई, सविना कार्की, अर्जुन घले, विशाल गोङ्वा तामाङ,अशोक लिम्बु, कृष्ण कुमार दर्लामी मगर,प्रकाश वहादुर तामाङ,भोजराज दर्लामी मगर,सुन कुमारी राई,रेजीना पलिखे, अञ्जु तितुङ्ग तामाङ,मुना सार्की,जनक कुमारी सुन्दास र शिव पुजन शाहलाई निर्विारोध निर्वाचित गरेको नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले बताएकाछन् ।

यसैगरी क्षेत्रीय प्रतिनिधि अपाङ्ग तर्फ राम वहादुर श्रेष्ठलाई समेत निविरोध निर्वाचित गरेको धनकुटा नगरपालिका नेपाली कांग्रेसका मतदान अधिकृत सुन्दर श्रेष्ठले वताए ।

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका निर्वाचित पदाधिकारी तथा सदस्यहरु र क्षेत्रिय प्रतिनिधिलाई नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,प्रदेश सभा सांसद लिला सुब्बा,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,महासमिति सदस्यहरु आनन्द सन्तोषी राई लगायतले सफल कार्यकालको लागी शुभ कामना दिएका थिए ।

नेपाली कांग्रेस धनकुटा नगरका नवनिर्वाचित सभापती नरेश श्रेष्ठलाई तत्कालिन सभापती रोशन श्रेष्ठले पद हस्तानतरण गर्नु भएको थियो ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic