सिंहदरवार ध्वस्त वनाउछौं– कुमार लिङ्देन

  • असोज २१, २०७८
  • ३,७६२ पटक पढिएको
  • छाल खबर
alt

 छाल खवर
धरान,२१ असोज ः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदने (मिराक)ले ८१ साल सम्ममा राजीतिक शक्ति निर्माण गरी सिंहदार ध्वस्त वनाउन वताएकाछन् ।

बुधवार धरानमा राष्ट्रिय सम्मेलनको वारेमा जानकारी दिन आयोजना गरीएको पत्रकार सम्मेलनमा वोल्दै लिङदनले सो कुरा बताएका हुन् ।

lim = 2

लिङ्देनले मुलुकमा संघीयताको दुरुपयोग गरी चरम भ्रष्ट्रचार बढेको समेत वताउदै सिंहदरवारको अधिकारमा नाममा ६ हजार वडाध्यक्षलाई भ्रष्टाचारी बनाएको आरोप समेत लगाए ।

सोही पत्रकार सम्मेलनमा वोल्दै लिङदेनले आगामी मंसिर २६ र २७ गते धरानमा पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन आयोजना गरीने जानकारी समेत दिएकाछन् ।

उनका अनुसार विभिन्न विषयगत समिति र उपसमिति समेत गठन गरीएको छ ।महाधिवेशनको लागि आर्थिक व्यवस्थापन समिति, प्रचारप्रसार समिति, महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्थापन समिति,विदेश विभाग समिति, स्वास्थ्य उप समिति, स्वयमसेवक उपसमिति, अतिथि सत्कार समितिलगायत विभिन्न समितिहरु पनि गठन गरेको मञ्चले जानकारी दिएको छ । 

लिङदेनका अनुसार महाधिवेशनमा ६ सय देखि १ हजार जनासम्म प्रतिनिधि परिवेक्षक सहभागी रहने जानकारी दिए ।

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic