सभामुख भण्डारीद्धारा शुभकामना व्यत्त

  • असोज २५, २०७८
  • २,६३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ असोज ः प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले नेपालीहरुको महान चाडको अवसरमा शुभकामना दिनुभएको छ ।

सभामुख भण्डारीले सोमवार शुभकामना सन्देश जारी गरी गर्दै पारस्परिक सद्भाव, सहकार्य, भातृत्व, आपसी सम्मान, स्नेहको सञ्चार गर्ने नेपाली साँस्कृतिक पर्व बडा दशैं २०७८ को शुभ अवसर शुभकामना दिनुभएको हो ।

सभामुख भण्डारीले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, दिर्घायु एवंम् उत्तरोतर प्रगतिको शुभकामना व्यत्त गर्दछु सन्देशमा भनिएको छ ।

जातिय, भाषिक, धार्मिक विविधतायुक्त विशेषता हाम्रो राष्ट्रको विशिष्ट पहिचान हो ।

विभिन्न जातजाति, भाषाभाषी, समुदायले परम्परा देखि मनाउदै आएका चाड पर्व तथा सँस्कृतिहरुले हामी नेपाली बिचको एकतालाई मजबुत बनाउदै सामाजिक सद्भाव, सहिष्णुता कायम राख्न महत्वपूर्ण योगदान पु¥याउदै आएका छन ।

subhakamana

विश्वव्यापी महामारी कोरोना संक्रमणको प्रभाव क्रमशः न्युन हुँदै गएको देखिए पनि जोखिम कम भएको अवस्था छैन । यस्तो प्रतिकुल परिस्थितीबाट उन्मुक्ती प्राप्त गर्न नागरिकहरुको सचेत पहल र सजगता महत्वपूर्ण हुन्छ ।
खुश, उमंग साथ चाड पर्व मनाई रहँदा स्वास्थ्य सुरक्षाका संभव उपायहरु अबलम्वन गर्न आग्रह समेत उहाले गर्नुभएको छ ।

उहाले रिस, राग, द्धेष त्यागेर सकरात्मक सोच सहित सद्भाव, प्रेम, भातृत्वको सन्देश दिने, असत्य माथी सत्यको विजयोत्सवका रुपमा हामीले परम्परा देखि नै मनाउदै आएको नेपालीको साझा साँस्कृतिक पर्वका रुपमा विकास हुँदै गएको बडा दशैंको पावन अवसरमा समृद्ध राष्ट्र निर्माणको साझा आकांक्षालाई साकार पार्न आपसी एकता र सहकार्यलाई कसिलो बनाउदै अग्रसर हुन प्रेरणा प्राप्त होस शुभकामना व्यत्त गर्दछु ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic