नेकपा एसका सातै प्रदेश कमिटी गठन

  • कार्तिक ११, २०७८
  • १,७२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं ,१२ असोज ः नेकपा (एकीकृत समाजवादी) ले सातवटै प्रदेश कमिटीमा पदाधिकारी तोकेको छ ।

पार्टीको हालै बसेको बैठकले निर्णय कार्यान्वयन गराउन प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले अन्तर पार्टी निर्देशन (अपानी) जारी गरेका छन् ।

नेकपा एसको नयाँ सर्कुलरमा सातवटै प्रदेशका प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तोकिएको छ ।

कस्तो छ एसको प्रदेश कमिटी

प्रदेश नं १

इञ्चार्जः घनेन्द्र बस्नेत

सहइञ्चार्जः राजेन्द्रकुमार राई

अध्यक्षः सुरशे कार्की

उपाध्यक्षः बलदेव चौधरी

उपाध्यक्षः राजन राई

सचिवः महेश रेग्मी

उपसचिवः सरिता थापा खड्का

प्रदेश नं २

इञ्चार्जः धर्मनाथप्रसाद साह

सहइञ्चार्जः रामप्रित पासवान

सहइञ्चार्जः रत्नेश्वर गोइत

अध्यक्षः रामचन्द्र यादव

सचिवः लक्ष्मण पौडले

बागमती प्रदेश

इञ्चार्जः केदार न्यौपाने

सहइञ्चार्जः जीवनराम श्रेष्ठ

सहइञ्चार्जः कृष्ण खनाल

अध्यक्षः सावित्रा भुसाल

उपाध्यक्षः विदुर सापकोटा

उपाध्यक्षः टोपबहादुर वाइबा

सचिवः लक्ष्मण लम्साल

गण्डकी प्रदेश

इञ्चार्जः केशवलाल श्रेष्ठ

सहइञ्चार्जः तुलबहादुर गुरुङ

सहइञ्चार्जः चुडामणि जंगली

सहइञ्चार्जः शारदा सुवेदी

अध्यक्षः रामजी शर्मा

सचिवः प्रतापलाल श्रेष्ठ

उपसचिवः श्रीनाथ बराल

उपसचिवः रेखा थापा बस्याल

लुम्बिनी प्रदेश

इञ्चार्जः भागवत विश्वासी

सहइञ्चार्जः सोमप्रसाद पाण्डे

सहइञ्चार्जः दलबहादुर सुनार

अध्यक्षः मेटमणि चौधरी

सचिवः राजु गुरुङ

कर्णाली प्रदेश

इञ्चार्जः प्रकाश ज्वाला

सहइञ्चार्जः चन्द्रबहादुर शाही

सहइञ्चार्जः शेरबहादुर के.सी.

सहइञ्चार्जः हंशबहादुर शाही

अध्यक्ष ः अमरबहादुर थापा

उपाध्यक्ष ः देवीलाल थापा

सचिवः ठगेन्द्रप्रकाश पुरी

सुदूरपश्चिम प्रदेश

इञ्चार्जः गरिमा शाह

सहइञ्चार्जः प्रेम आले

सहइञ्चार्जः निरा जैरु

सहइञ्चार्जः रामकुमार ज्ञवाली

सहइञ्चार्ज ः परमानन्द भट्ट

अध्यक्षः बिक्रम शाही

उपाध्यक्षः हर्कबहादुर सिंह

उपाध्यक्षः शेरबहादुर कुँवर

सचिवः दिनेशचन्द्र सुवेदी

उपसचिवः दीर्घ सोडारी

उपसचिवः तारा लामा

उपसचिवः माया भट्ट

उपत्यका विशेष प्रदेश

इञ्चार्जः विश्वनाथ प्याकुरेल

अध्यक्षः केदार सञ्जेल

उपाध्यक्षः सूर्य खत्री

सचिवः विष्णु लम्साल

सम्पर्क समन्वय कमिटी

संयोजकः विजय गुरुङ

सहसंयोजकः लक्ष्मण के.सी

सचिवः चन्द्र शाही

 

 

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic