पूर्वकै विकट भोटखोलामा एकिकृत समाजवादीको उदयहुदै

  • कार्तिक २४, २०७८
  • ५,६७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ असोज ः नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पार्टीले आफ्नो संगठन विस्तारलाई तिव्र रुपमा अघि वढाएको छ ।

पार्टी गठन भएको करिव ३ महिनाको समयमा नै संगठनलाई तिव्र वनाउदै लगेको हो । सुगम देखि दुर्गम ठाउहरुमा पनि संगठन विस्तारलाई तिव्रता दिदै लगेको छ ।

सोही क्रममा प्रदेश नं. १ कै अति दुर्गम स्थान संखुवासभाको भोटखालामा पनि एकिकृत समाजवादीले संगठन विस्तारको तयारी गरेको छ ।

एकिकृत समाजवादीका संखुवा सभा जिल्ला सदस्य तथा युवा संघका केन्द्रीय सदस्य मिथुन भोटेले मंसिर ७ गते भोटखोला गाृृउपालिका कमिटी गठन,शपथ ग्रहण तथा कार्यालय उद्घाटन कार्यक्रम तय भएको जानकारी दिनुभएको छ ।

भोटखोलाको विकासमा कसैले ध्यान नदिएकोले एकिकृत समाजवादीले मात्र सो ठाउको विकास गर्नेमा त्याहाका जनता आसावादी रहेको जिल्ला सदस्य भोटेको भनाई रहेको छ ।

उनका अनुसार त्यसैगरी मंसिर ५ गते वडा नं ४ र ५ गते दुइवडामा कार्यकर्ता भेलाको आयोजना गर्ने समेत कार्यक्रम तय भएको छ ।

जिल्लाका अन्य स्थानीय तहमा पनि तिव्र गतिमा संगठन विस्तारलाई अघि वढाउदै लगिने समेत उनको भनाई रहेको छ ।

 

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic