समाजवादी प्रेस संगठनको संस्थापक पदाधिकारी र सदस्य घोषणा

  • कार्तिक २७, २०७८
  • २,१८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं ,२७ कार्तिक ः नेकपा (एकिकृत समाजवादी) पार्टी निकट पत्रकार संगठन समाजवादी प्रेस संगठनको संस्थापक पदाधिकारी एवं सदस्य घोषणा भएको छ ।

संगठनको संयोजकमा पत्रकार शम्भु श्रेष्ठ चुनिएका छन् । त्यस्तै महासचिवमा भुपराज खड्का र तेजप्रसाद वाग्ले तोकिएका छन् ।

उपाध्यक्षमा प्रकाश खतिवडा र शितल शाह,वुद्धविर बाहिङ राई, शान्तराम विडारी, तीर्थराज सिग्देल प्रदेश उपाध्यक्ष, नवराज छतकुली, श्रीराम सिग्देल, विकास वन्जाडे, दुर्गा थापा, राजेन्द्र कुवार,चुनिएकाछन्।

त्यसैगरी सचिवहरुमा शुभाष प्रसाद साह, उत्तरसिं विष्ट, गोविन्द चौलागाई , र कोषाध्यक्षमा कृष्णराज गौतम चयन भएकाछन् ।

संगठनको संस्थापक सदस्यहरुमा २५१ जना रहेका छन संगठनलाई सवै जिल्लामा विस्तारका लागि तिव्र रुपमा अभियान थाल्ने केन्द्रीय अध्यक्ष सम्भु श्रेष्ठले जानकारी दिएकाछन् ।

घोषणा सभाको उद्घाटन पार्टी अध्यक्ष माधव कुमार नेपालले गर्नुभएको थियो ।

प्रेस विज्ञप्ति समाजवादी प्रेस संगठन

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic