सुनसरी क्षेत्र नंं १ मा सुजेन्द्र तामाङ विजयी

  • मंसिर ८, २०७८
  • १,४८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ मंसिर ः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को सभापतिमा सुजेन्द्र तामाङ विजयी वनेकाछन् ।

उनले निकटतम प्रतिद्धन्दी लक्ष्मी खतिवडालाई भारी मतले पराजित गर्दै विजयी वनेका हुन् ।

विजयी तामाङले ३९३ मत ल्याई विजयी भए भने उनका प्रत्याशी खतिवडाले २१५ मत मात्र पाएकीथिइन ।

खतिवडा संस्थापन पक्षकी उमेद्वार हुन भने तामाङ पौडेल समूहबाट उमेद्वार वनेका थिए । नगर कार्यसमितिमा पनि संस्थापन समूहको प्यानल नै पराजित वनेको थियो ।

congress-result-1 copy.jpg final

त्यसैगरी सचिवद्धयमा महेन्द्र प्रधानले ३६४ मत ल्याई विजयी भए भने केषव पुरीले ३२१ मत ल्याई विजयी वनेकाछन् ।सचिव पदमा खतिवडा प्यानलका देवेन्द्र लिम्बू २९३ र जय बहादुर लिम्बूले १७२ मत मात्र पाएका थिए ।
सहसचिवद्धयमा सुमित राईले ३८३ र भोजराज न्यौपानेले ३७२ मत ःल्याई विजयी वनेको निर्वाचन समितिले जनाएको छ ।

सहसचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्धय नविन ढकालले १६१ र नादर राईले २०७ मत मात्र पाएर पराजित भए ।

पदाधिकारीहरुमा सवै पौडल पक्षका विजयी वनेकाछन् ।

पौडेल समूह छोडेर संस्थापन पक्षमा लागेका नगर प्रमुख तिलक राई संस्थापन पक्षबाट क्षेत्रीय सभापतिम उठने चर्चा चलेपनि क र ख क्षेत्रको निर्वाचन परिणाम पश्चात उनी पुर्न पौडेल पक्षमा पर्किएपछि अन्तिम समयमा संस्थापन पक्षबाट खतिवडाले उमेद्वारी दिएकी थिइन ।

 

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic