सुनसरी प्याब्सनमा धरानका अनुप योन्जन

  • पुस ३, २०७८
  • ४२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ पुष ःनिजी विद्यालयका सञ्चालकहरूको छाता सङ्गठन प्याब्सन सुनसरीको अधिवेशनबाट अध्यक्षमा अनुप योञ्जन निर्वाचित भएकाछन् ।

शनिबार भएको अधिवेशनबाट उनी आगामी तीन वर्षका लागि सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा निर्वाचित उनी यसअघि प्याब्सनको सचिव थिए ।

धरान–१८ स्थित माउण्ट हर्मन एकेडेमीका प्रिन्सिपल हुन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा थानेश्वर ढकाल, उपाध्यक्षमा रमेश कार्की र विजय राई, सचिवमा गणेश भण्डारी, कोषाध्यक्षमा दीपक कार्की, सहकोषाध्यक्षमा पुरुषोत्तम राई सर्वसम्मत चुनिएका छन् । यस्तै, सहसचिवमा गोपाल निरौला र मनोजकुमार यादव चयन भएका छन् ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic