नेकपा एस निकट अनेरास्ववियुको महेन्द्र क्याम्पसमा कमिटी गठन

  • पुस १३, २०७८
  • ३,८३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ पुष ः नेकपा एकिकृत समाजवादि पार्टी निकट विद्यार्थिहरुको संगठन अनेरास्ववियुको धरान स्थित महेन्द्र बहुमुखि क्याम्पसमा कार्यसमिति गठन भएको छ ।

2 final 3

नव गठित समितिको अध्यक्ष,उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस सन्देश आङ्गवुहाङ्ग, रेगन राई,खेमराज गुरुङ्ग, पुजा कार्कि र सम्झना धिमाल रहेकाछन् ।

सम्पुर्ण प्रगतिशील,देशभक्त , बामपन्थी विद्यार्थीहरु एक हौँ भन्ने नाराका साथ क्याम्पसमा कमिटि गठन गरिएको संगठनले जनाएको छ ।

3 final

कमिटी गठन पश्चात संगठनले क्याम्पस प्रमुखलाई जानकारी गराएको अनेरास्ववियु सुनसरीका अध्यक्ष अतित किरण नेपालले बताएका छन् ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic