सुनसरी एमालेको सदस्य पदको मतगणना जारी धरानको भुगोलमा को को छन अग्रपंक्तिमा

  • माघ १, २०७८
  • ४१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ माघ ः नेकपा एमाले सुनसरीको जिल्ला सदस्यहरुको मतगणना इनरुवामा जारी रहेको छ ।

जारी मतगणनामा भुगोलतर्फ ८ सय मत गणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार निर्वाचनमा धरानको भुगोलतर्फ ७ जनाको कोटामा १५ जना उम्मेदवार छन् ।

उमेद्वारहरु मध्ये ऋषिराज राईले सवैभन्दा वढी ५१०, नारायण सुवेदी ४५६, मीनकुमार सुब्बा ४४०, हेमराज सुवेदी ४२०, राजमणी निरौला ३९१, जयन्त गौतम ३७० र रेवतीरमण राई ३६० मतका साथ शीर्ष ७ स्थानमा छन् ।

यस्तै अन्य सदस्यहरुमका नरेश इवारम ३४१, नेत्र काफ्ले ३३९, प्रेमकुमार राई २८७, सन्तोष कोइराला २८२, सुवास पौडेल २७२, गोविन्द महत २२९, चन्द्र सुवेदी २२५ र संग्रामसिंह लिम्बुको २२० मत रहेको छ ।

त्यसैगरी भुगोल महिलातर्फ ३ जनाको कोटामा ४ जना उम्मेदवार छन् । जसमा सविता राईले हालसम्मको सवैभन्दवढी ५४८, लिला राई ५२८, इन्द्रकला राई ५२७ र यशोधा कायस्थले ४५२ मत प्राप्त गरेकीछिन् ।

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic