सुनसरीमा भोजपुरेहरुको साझा सम्पर्क मञ्च

  • माघ ८, २०७८
  • १,०१४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ माघ ः भोजपुरमा जन्मी, हुर्की सुनसरी कर्मथलो वनाएर रहेका भोजपुरेहरुको साझा संस्था निर्माण गर्ने उद्देश्यले शनिवार धरानमा छलफल सम्पन्न भएको छ ।

छलफलले लिलाबहादुर प्रधानको संयोजकत्वमा सुनसरी भोजपुर सम्पर्क मञ्च धरान, सुनसरी दर्ता गराउने निर्णय गरेको छ ।

मञ्चको सचिवमा जमुना श्रेष्ठलाई चयन गरेको छ ।

मञ्चका सदस्यहरुमा रमेश गजमेर, जयकला राई, जोनराज राई, मनकुमारी गुरुङ, दिनेश किराती, मुकुन्द कोइराला, सुमन गहतराज छन् ।

त्यसैगरी कुमार विश्वकर्मा, देवराज राई, रमेश प्रधान, सुरेश रम्तेल, पदम प्रधान, शारदा श्रेष्ठ, टिका राई,, अनुस दाहाल, देव चौहान, फूलमाया विश्वकर्मा, प्रकाश शाक्य, अजय गदाली, टेकबहादुर प्रधान, तारा राई, अमर धौलाकोटी, भुपाल राई रहेका छन् ।

मञ्चको विधान मस्यौदा समितिमा चन्द्रकुमार उदास संयोजक रहेका छन् भने सदस्यहरुमा जयकला राई र खगेन्द्र श्रेष्ठ रहेका छन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic