चाम्लिङ खाम्वातिम्केको पाँचौँ राष्ट्रिय सम्मेलन धरानमा हुने

  • फागुन २५, २०७८
  • २,३५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ फागुन ः किरात राई चाम्लिङ खाम्वातिम् पाँचौँ राष्ट्रिय धरानमा हुने भएको छ ।

आयोजकले दिएको जानकारी अनुसार धरान १० को कफी पब एन्ड रेष्टोमा पत्रकार सम्मेलन गर्दे सो विषयमा जानकारी दिएको हो ।

आयोजका अनुसार धरानमा फागुन २८ , २९ र ३० गते आयोजना हुनेछ ।

चाम्लिङ भाषालाई प्रदेशका स्थानीय तहको भाषा बनाऔँ, विद्यालयमा मातृभाषामा पठन पाठन गरौँ गराऔँ’ भन्ने नाराका साथ पाँचौँ राष्ट्रिय सम्मेलन धरानमा हुने जानकारी दिएको हो ।

सम्मेलन आयोजक समितिका संयोजक युवराज राईले सो सम्मेलनमा देश विदेश गरी ५०० जना भन्दा बढी प्रतिनिधि र पर्यवेक्षको बन्द सत्रमा सहभागी भई ११ वटा भन्दा बढी चाम्लिङ समुदायहरु सहभागी हुने वताएकाछन् ।

उनका अनुसार भाषा, संस्का, संस्कृति तथा लिपी लगायतका विभिन्न विषयहरुको बारेमा कार्यपत्र पेश भई सो कार्यपत्रहरु माथी व्यापक रुपमा छलफल भई पारित गरिनेछ साथै बन्दसत्रबाट नयाँ कार्यसमितिको चयन गरिने छ ।

सम्मेलनमा इलाम, पाँचथर, ताप्लेजुङ, तेहथुम, धनकुटा, झापा, मोरङ, सुनसरी, भाजपुर, खोटाङ, काठ्माण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, सप्तरी, सिराहा, महोत्तरी, कैलाली, उदयपुर लागायतका जिल्लाहरुवाट लगभग ४ सय पाछा, ३ वटा विदेश शाखा र ४ वटा सम्बन्ध संस्थाबाट सम्मेलमा प्रतिनिधहुनेछ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic