एकीकृत समाजवादीको धरान १७ वडा कमिटी गठन

  • चैत ४, २०७८
  • १,९४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ फागुन ः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले धरानमा आफ्नो संगठनलाई तिव्रता दिएको छ ।

नगर कमिटी गठन भएसंगै वडा कमिटी गठनमा एकिकृत समाजवादीले तिव्रता दिएको हो ।

समाजवादीले धरान उपमहानगरपालिका वडा नं १७ मा अध्यक्ष जगत श्रेष्ठको अध्यक्षतामा ५५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

कमिटीकोउपाध्यक्ष र सचिवमा क्रमस काम सिं तामाङ,ऋषिराज आचार्यछन भने कमिटीको उपसचिवमा कमल रसाइली चयन भएकाछन् ।

त्यसैगरी सदस्यहरुमा असुष राई कल्पना लिम्वू, राजकुमार श्रेष्ठ,राजकुमार वराइली,अतित तामाङ,सुवास वि.क.,लक्ष्मी दियाली,कुसुम घिमिरे,सन्तोष राई,मन कुमारी राई इशा लिम्वु रहेकाछन् ।

त्यसैगरी सर्मिला लिम्वु,गोमा सुनुवार,दिनेश सुनार,देविका मगर,असर राई शुष्मिता राई, मिनबहादुर मगर,रितेश श्रेष्ठ गोपि वस्नेत अभिषेक चौधरी,विमल लिम्वू,चुलन राई उमा मगर,उमेश वि.क.सन्जु राई लगायत ५५ सदस्यीय वडा कमिटि गठन भएको नव निर्वाचित अध्यक्ष जगत श्रेष्ठले जानकारी दिएकाछन् ।

samaj 2

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic