धरान ४ को डाढे तेलनपुरमा एकिकृत समाजवादीको टोल कमिटि गठन

  • चैत ७, २०७८
  • १,६०२ पटक पढिएको
  • छाल खबर
alt

नेकपा एकीकृत समाजवादि पार्टीको धरान ४ को डाढे तेलनपुरमा टोल कमिटि गठन भएको छ ।

सोमवार भएको भेलाले खड्ग बहादुर मगरको अध्यक्षतामा कमिटि गठन भएको हो।

final photo 3

कमिटिको उपाध्यक्ष,सचिव,उपसचिवमा अन्जना राई मगर, सन्तोष मगर,चिनकाजि मगर चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा रत्नकुमार मगर, बुद्धिमाया मगर, टंकमाया मगर,रुपा खपाङ्गी मगर, मनमाया मगर, कमला मगर, अन्जना मगर, बलबहादुर मगर, दलबहादुर मगर र भिमबहादुर आलेमगर रहेकाछन् ।

सो वडामा गठन भएको टोल कमिटी गठन भएको पहिलो हो ।

वडा इन्चार्ज जितबहादुर मगरको सभापतित्वमा भएको सो भेलाको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज शुष्मा राई रहेकी थिइन भने अर्का केन्द्रीय सदस्य तथा सहइन्चार्ज जीवन राई, सुनसरी जिल्ला सदस्य कैलाश अग्रवाल,जिल्ला सदस्य गोविन्द वि.क. जिल्ला सदस्य तथा धरान नगर अध्यक्ष रेवतीरमण राई,सुनसरी जिल्ला सदस्य इन्दु तुम्वाहाङ्फे, नगर उपाध्यक्ष पद्मा लिम्वु, नगर सचिव खेमप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

 

 

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic