गठबन्धन दल सँग समन्वय एवं सहकार्य गर्न एकिकृत समाजवादीको समिति गठन

  • चैत २०, २०७८
  • १,३०५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० चैत ः सत्ता गठवन्धन दलहरुवीच चुनावी तालमेल गर्ने तयारीसंगै नेकपा (एकीकृत समाजवादी)ले धरानमा समिति गठन गरेको छ ।

आइतवार विहान वसेको वैठकले धरानका लागि वार्ता कमिटी गठन गरेको छ ।

2 final

वैठकले पार्टीकी केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज एवम् निर्वाचन क्षेत्र नं १ क इन्चार्ज सुस्मा राईको संयोजकत्वमा समिति चयन गरेको हो ।

समितिमा पार्टीका केन्द्रीय सदस्य एव्म सुनसरी जिल्ला सहइन्चार्ज जीवन राई,प्रदेश सदस्य कुबेर गुरुङ्ग, सुनसरी उपसचिव सविता कोइराला, सुनसरी सदस्य एबम सुनसरी संघीय निर्वाचन क्षेत्र नं १ क संयोजककिशोर सुब्बा,धरान उपमहानगर कमिटी अध्यक्ष रेवतीरमण राई जिल्ला सदस्य तथा सुनसरी क्षेत्र नं १ क निर्वाचन सचिव गोविन्द विशवकर्मा ,धरान नगर सचिव खेम प्रसाद दाहाल, सुनसरी सदस्य एवं सुनसरी संघीय निर्वाचन क्षेत्र नं १ (संयोजक) कैलाश अग्रवाल रहेको समितिले जनाएको छ ।

गठवन्धन दलहरुसंग सहकार्य र समन्वय गर्नको लागि समितिले सहजीकरण र समन्वय गर्ने संयोजक शुष्मा राईले जानकारी दिएकीछिन् ।

यो संगै पार्टीले संगठन निर्माण अभियानलाई समेत तिव्रता दिने राईले जानकारी दिएकीछिन् ।

 

 

 

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic