म धरानको विकासको पक्षमा सधै उभिनेछु – अशोक राई

  • साउन २४, २०७९
  • ६,६८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ साउन ः जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोक राईले आफू धरानको समग्र विकासको लागि सधैं उभिने वताएकाछन् ।

पार्टीले नेपाल पत्रकार महाससंघ सुनसरीको धरान स्थित कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वोल्दै राईले सो कुरा वताएका हुन ।

कार्यक्रममा वोल्दै उनले मंसिसर ४ गते हुने आम निर्वाचनमा पनि यही गठवन्धन कायम गरेर अघि बढ्ने स्पष्ट पारेकाछन् ।
गठवन्धन गरेर जाने विषयमा गठवन्धन दलहरुमा छलफल भएपनि सिट बाडफाडको कुरामा भने जनता समाजवादी पार्टीले केही निर्णय गरी नसकेको जानकारी दिएका थिए ।

स्पष्ट रुपमा नभने पनि राई आम निर्वाचनमा आफू सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने संकेत पनि गरेका थिए ।

२०७४ सालको निर्वाचनमा यससै क्षेत्रबाट निर्वाचन लडेका राईले पुनः एक पटक यससै क्षेत्रबाट चुनाव लड्ने चाहाना रहेको वताएका थिए ।

उनले धराने जनताले यस अघि पनि माया गरेकोले अझै त्यो मायालाई आत्मासात गर्दै अझ थप उचाईमा माया पाउने विश्वास रहेको वताएका थिए ।

धराने जनताले भारी विश्वासका साथ यस पटक आफूलाई साथ दिनेमा आफू ढुक्क रहेको उनको भनाई थियो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic