गठबन्धन दलमा सिट बाँडफाँडमा सहमति कस्लाई कति सिट

  • साउन ३१, २०७९
  • १,६४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, ३१ साउन ः लामो छलफल पछि सत्तारुढ गठबन्धन दलहरुबीचमा सिट बाँडफाँडको सहमति वनेको छ ।

स्रोतका अनुसार प्रत्यक्षतर्फको १६५ सिटमध्ये कांग्रेसले ९० सिट लिने सहमति भएको छ ।

गठबन्धनका ठूलो घटक कांग्रेस र माओवादी केन्द्रले क्रमशः ९० र ४० सिट लिने सहमति भएको छ ।

यस्तै, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले १८ र उपेन्द्र यादव नेतृत्वको जसपाले १६ सिट लिने सहमति भएको छ भने जनमोर्चाले १ सिट लिने भएको छ ।

यस अघि काग्रेसले १सय सिट आफूले लिने अडान लिएको थियो ।

माओवादीले पाउने ४० सिटमध्ये बाबुराम भट्टराई, महिन्द्र राय यादव र बामदेव गौतम भने माओवादी केन्द्रकै ४० सिटमध्येबाट चुनाव लड्ने बताईएको छ ।

यसअघि भट्टराई र गौतमले माओवादी केन्द्रको चुनाव चिन्ह लिने सहमति भैसकेको छ ।
आन्तरीक रुपमा पार्टी भित्र बावुराम र बामदेवको विषयलाई लिएर भने तिव्र असन्तुष्टि पैदा भएको छ ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic