दिव्यज्योति महिला सहकारीद्धारा निःशुल्क आँखा शिविर

  • माघ २१, २०७९
  • १,८९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरानः२१,माघः धरान–९ स्थित दिव्यज्योति महिला एकता बचत तथा ऋण सहकारी संस्था लि.ले एक दिने निःशुल्क आखा शिविर सम्पन्न गरेको छ ।

संस्थाले खुशी आखा उपचार केन्द्र धरान– ८ को प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न गरेको हो ।

संस्थाले धरान–१७ स्थित फोक्ल्याण्ड टापु वस्तिमा शिविरको आयोजना गरेको थियो ।

photo = 2

शिविरमा महिला तथा पुरुष गरी २ सय ५ जनाको आँखा परिक्षण गरीएको सहकारीकी अध्यक्ष कल्पना गिरीले जानकारी दिइन ।

संस्थाकी अध्यक्ष कल्पना गिरीको अध्यक्षतामा भएको सो शिविरको प्रमुख अतिथि धरान– १७ का वडा सदस्य लक्ष्मण राई प्रमुख अतिथि रहेका थिए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic