जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रलाई सहयोग

  • पुस २७, २०८२
  • ४,७११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले महंगो होटलमा पार्टी गरेर मनाउछन् भने कसैले फरक तरीकाले मनाउछन् तर धरानका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व लक्ष्मी कान्त विहानी (एल.के) ले भने फरक तरीकाले आफ्नो जन्म दिन मनाएकाछन् ।

विहानीले आफ्नो जन्म दिन धरान १५ काठेपुल नजिक रहेको सिलाम साक्मा बालविकास केन्द्रका नानीहरुसँग मनाएकाछन् ।

BALBIKASH NEWS PHOTO = 2 विहानीले जन्म दिनमा अवसरमा वालविकास केन्द्रका नानीहरुका लागि खाद्यान्न काठको ४ वटा कुर्सि, पुस्तक राख्ने ¥याग १ थान, किचनका लागि १ थान टेवल, फिल्टर र खाद्यान्न गरी करिव ३० हजार वरावरको गरेकाछन् ।

आफूले विगत वर्षदेखि नै जन्म दिनको अवसरमा काही न काही सहयोग गर्दै आएको र यस पटक बाल विकास केन्द्रलाई सहयोग गर्न पाउदा ज्यादै खुशी लागेको बताए ।उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएकाछन् ।

बाल विकास केन्द्रका संरक्षक तथा शिवगंगा टोल विकास संस्थाका अध्यक्ष रत्न कुमार नेम्वाङले सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

धरान राउण्ड टेवल २६ का अध्यक्ष सुमित अग्रवाल लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । राउण्ड टेवलले साना सानीहरुका लागि जुत्ता सहयोग गरेको थियो । सवैको सानो सानो सहयोगबाट नै केन्द्रलाई समृद्ध वनाउन सकिन वताउदै सहयोगी दाताहरुलाई सहयोग गर्न आग्रह गरेकाछन् । यसै शैक्षिक शत्रबाट शुरु भएको बाल विकास केन्दमा हाल २५ जना नानीहरु रहेकाछन् ।

केन्द्रका संरक्षक गंगाराम राईले सहयोगी दाताहरुमा सहयोग गर्न आग्रह गरेकाछन् ।

 

 

 

 

 

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic