समाज

    Showing ४३१-४३२ of ४३२ items.
  • आज धान दिवस असार १५ः तथा दही च्यूरा खाने दिन

    छाल खवर धरान,१५ असार ःहरेक वर्ष असार १५ का दिनलाई धान दिवसको रुपमा मनाइने गरीएको छ । धान दिवस खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।पछिल्लो समयमा सरकारले केही मात्रामा राहत दिन खोजेपनि त्यो राहत वास्तविक किसानको पहुचसम्म पुग्न सकेको छैन । किसान वर्षभरीका लागि खाद्यान्न जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । यस समयमा छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला

    • प्रकाशित मितिः असार १५, २०७७
    • ४७७ पटक पढिएको
    • छाल खबर
  • वोर्डमा ल्याउने निर्णय धराने जनताप्रतिको अन्तरघात– संघर्ष समिति संयोजक

    छाल खवरधरान,१० असार ःअसफल खानेपानी आयोजनालाई बोर्डमा ल्याउने नगरसभाको निर्णय तत्काल पुर्नविचार गर्नुपर्ने माग संघर्ष समितिले गरेको छ । सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति, धरानका संयोजक सुजेन्द्र तामाड।ले असफल योजनालाई वोर्डमा ल्याएर अघि वढनु भनेको धराने जनतालाई अन्तरघात भएको हुनाले तत्काल निर्णय पुर्नविचार गर्नुपर्ने बताएकाछन् ।खानेपानी संस्थान बाहेक एसियाली विकास बैंक अन्र्तगतको खानेपानी आयोजनाले दैनिक १ करोड ३ लाख उत्पादन गर्ने योजना भएपनि दैनिक औसत ६२ लाख मात्र उत्पादन गरेको दावी गरेकाछन् ।उनले घरघरमा दुइ तिन तलामाथि चढ्ने गरी ७ मिटरको प्रेसर हुन्छ भनि भनिएको भएपनि टंकीक

    • प्रकाशित मितिः असार १०, २०७७
    • ७,५९६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic