समाचार

    Showing १,१६१-१,१७० of १,६४९ items.
  • आज जनै पूर्णिमा र रक्षा बन्धन, क्वाटी खाने दिन

    छाल खवर धरान,६ भाद्रः प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु,

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • ७०६ पटक पढिएको
    • छाल खबर
  • धरानका विनोद मोक्तान जनजाति समन्वय समितिको संयोजकमा मनोनयन

    छाल खवर धरान,५ भाद्र ःधरान– ७ निवासी हाल युकेमा कार्यरत विनोद मोक्तान नेपाली कांग्रेसको ृ जातीय संगठन नेपाल आदिवासी जनजाती संघमा मनोनयन भएकाछन् । आदीवासी जनजाति केन्द्रीय विभागकी प्रमुख पार्टीकी केन्द्रीय सदस्य सीता गुरुङले मोक्तानलाई जनजाति संघको जनसम्र्कक समन्वय समितिको संयोजकमा मनोनयन गरेकी हुन् नेपाली कांग्रेसको विधान,२०१७ (संशोधन सहित)को धारा ३७ उपधारा (१)(६) बमोजिम मोक्तानलाई मनोनयन गरीएको पत्रमा उल्लेख गरीएको छ । जनसम्पर्क समन्वय समितिको साथै समग्र नेपाली कांग्रेस पार्टीलाई थप सुदृढ एवम् गतिशील वनाउन तपाईको महत्वपूर्ण योगदान रहने छ भन्ने मैले विश्वास लिएको छु मनोनयन पत्रमा उल्

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • ६,२४६ पटक पढिएको
    • छाल खबर
  • पब्जी , फ्रि–फायर र टिकटकमा प्रतिबन्ध लगाउन अदालतको आदेश

    छाल खवर धरान,४ भाद्र ः मोवाइल गेममा विकृति आउन थालेपछि मोबाइल गेम पब्जी तथा फ्रि–फायर र टिकटकमा प्रतिबन्ध लगाउन बंगलादेशको सर्वोच्च अदालतले त्यहाँको सरकारलाई आदेश दिएको छ । बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्ने किसिमका अनलाईन गेम र एपहरु तत्काल प्रतिबन्ध गर्न अदालतले आदेश दिएको हो । अदालतले यस्ता गेम र एपमाथि प्रतिबन्ध नलगाउनुको कारण १० दिन भित्र पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ । बंगलादेशमा यस्तो समाचार आएको यो पहिलो पटक भने होइन । यस अघि पनि गत जुनमा बंगलादेशमा पब्जी मोबाइल र फ्रि–फायर प्रतिबन्धको खबरले सनसनी मच्चाएको थियो । डेली स्टार ९बंगलादेशी पत्रिका० को रिपोर

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • ७५७ पटक पढिएको
    • छाल खबर
  • धरानको पूर्ण लकडाउन फिर्ता

    छाल खवर धरान,३ साउन ः उद्योगी व्यापारी र सर्वसाधारणको चर्को दवावका कारण धरान उपमहानगरपालिकामा हुने भनिएको पूर्ण लकडाउन गर्ने निर्णय फिर्ता भएको छ । बिहीबार आयोजित सर्वपक्षीय बैठकले लकडाउन फिर्ता लिने निर्णय गरेको हो ।नगरपालिकाले भदौ ४ देखि १३ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको थियो । पूर्णलकडाउनको स्वरुप परिवर्तन गरी नियमित निषेधाज्ञा मात्र जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ । धरानमा कडा लकडाउन गर्ने भनेपछि चौतर्फी विरोध भएको थियो भने भानुचोकमा युवाहरु लकडाउनविरुद्ध उत्रिएका थिए ।उनीहरुले यो लकडाउन कथित र अव्यवस्थित भएकोले नगर्न आग्रह गरेका थिए । नेपाल

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • ५४१ पटक पढिएको
    • छाल खबर
  • युएन नबोदय कलेजमा बिद्यार्थीहरुको आर्कषण

    छाल खवर धरान,३ भाद्र ःपछिल्लो समय होटल मेनेजमेन्ट विषयमा विद्यार्थीहरुको आकर्षण वढन थालेको पुष्टि भएको छ । धरान स्थित युएन नवोदय कलेजमा विहिवार आयोजित प्रवेश परिक्षामा सहभागी मध्ये अधिकांश विद्यार्थीले होटल मेनेजमेन्ट विषयमा परिक्षा दिएपछि सो कुराको पुष्टि भएको हो । युएन नबोदय कलेज धरान–१६ कलेजमा बिहिबार कक्षा–११ मा भर्ना हुनका लागि विभिन्न विषयको अध्ययनका लागि प्रबेस सम्पन्न गरेको छ । कलेजले कोभिड–१९ संक्रमणको खतरा यथावत नै रहेकाले आधारभुत स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गरेर प्रबेस परीक्षा लिइएको हो । क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले बिद्यार्थीहरुको प्रबेस

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • ६,५५९ पटक पढिएको
    • छाल खबर
  • लकडाउन फिर्ता लिन कांग्रेस नेता किशोर राईको माग

    छाल खवर धरान,२ भाद्रः नेपाली कांग्रेसका जिल्ला सदस्य तथा धरान नगर पूर्व सभापति किशोर राईले धरानको गर्न लागेको लकडाउन तत्काल फिर्ता लिनुपर्ने माग गरेकाछन् । उद्योगी व्यापारीहरुले भर्खरै मात्र आर्थिक वर्षको कारोवारको अन्त्य गरेर नयाँ कारोवारको शुरुवात गर्न लागेको र अर्थतन्त्र डामाडोल भईरहेको अवस्थामा लकडाउनले थप असर गर्ने उहाँको भनाई रहेको छ । संक्रमितको संख्या वृद्धि भएकै हो भने वडा वडामा तथ्याङ्क संकलन गरेर त्यस्ता वडाहरुमा शिल गर्ने लगायतका कार्यक्रमहरु गरीनु पर्ने उहाँको सुझाव रहेको छ । काही कतै कसैलाई कुनै कारणले संक्रमित भएकै कारणले सिंगो धराने जनतालाई नै प्रभाव पार्ने गरी लकडाउन गर्न न

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • २,२९६ पटक पढिएको
    • छाल खबर
  • पुलिस स्कुल धरानमा व्यवस्थापन संकायमा कक्षा ११ सञ्चालन

    भोला श्रेष्ठधरान,३ भाद्र ः नेपाल पुलिस स्कुल धरानले यस वर्ष देखि व्यवस्थापन संकायमा कक्षा ११ सञ्चालन गर्ने भएको छ । स्कुलले शैक्षिक सत्र २०७८ देखि व्यवस्थापन सङ्कायमा कक्षा ११ सञ्चालन गर्ने भएको हो । स्कुलले कक्षा ११ का लागि प्रहरी कर्मचारीका छोराछोरीलाई ६० प्रतिशत र सर्वसाधारणका छोराछोरीलाई ४० प्रतिशत सिट अनुपात गरि अनलाइन भर्ना खुलाएको स्कुलका प्रधानाध्यापक डिकेन्द्र रायाले जानकारी दिनुभएको छ । प्रवेश परिक्षामा प्रथम हुने विद्यार्थीलाई भर्ना शुल्क नलाग्ने ,बीर अमर तथा अशक्त प्रहरीको सन्तानलाई पूर्ण निःशुल्क पढाइने र प्रहरी हवल्दार भन्दा मुनिका छोरा छोरीलाई प्रहरी कल्याण कोषले छात्रवृत्ति

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • ५,६५९ पटक पढिएको
    • छाल खबर
  • युएन नबोदय कलेजमा भाद्र–३ मा प्रबेस परीक्षा

    खेमबहादुर माझी धरान,३२ साउन ः यु.एन.नबोदय कलेज धरान–१६ले कक्षा ११ को भर्नाका लागि आगामी भाद्र–३ गते प्रवेश परिक्षाको आयोजना गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा(एस।ई।ई) उत्तीर्ण भएका बिद्यार्थीहरुलाई को कक्षा(११ मा भर्ना हुनका अनलाईन मार्फत आवेदन दिएका विद्यार्थीहरुका लागि विभिन्न विषयका लागि प्रबेस परीक्षा आयोजना गर्ने भएको हो । कोभिड–१९ सन्क्रमणको खतरा यथावत नै रहेकाले आधारभुत स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गरेर प्रबेस परीक्षा लिइने क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले जानकारी दिनुभएको छ । विहान ९ बजेदेखि साईन्स, कम्प्युटर साइन्स र फुड एन्ड न्युट्रीसन गरि तीन वट

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • ३,०५७ पटक पढिएको
    • छाल खबर
  • नेशनल एकेडेमी सेकेण्डरी स्कूल तथा कलेजको छात्रबृति घोषणा

    छाल खवर धरान,३२ साउन ः अन्तर्राट्रिय गुणस्तर आईएसओ चिन्ह प्राप्त प्रदेश नं. १ को पहिलो र एकमात्र स्कूल तथा कलेज नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले आफ्नो छात्रवृति कार्यक्रमका सात आगामी भाद्र २ गते बाट १ हप्ता भर्ना सप्ताह मनाउने घोषणा गरेको छ । यस अघि २१ जनाका लागि ग्रामिणस्कूलजेहेन्दार छात्रवृति घोषणा गरेको कलेजले आफ्नो बृहत छात्रवृति घोषणा गरेको हो । जम्मा छ प्रकारको छात्रवृति घोषणा गरेको कलेजलेमेनेजमेन्ट , एजुकेशन र तथा ह्युमेनिटिज संकायको शैक्षिक सेवा दिईरहेको छ । स्पेशल स्कोलरसिप, स्कूल टप स्कोलरसिप, स्कूल जेहेन्दार विधार्थी स्कोलरसिप, ग्रामिण स्कूल जेहेन्दार विधार्थी स्कोलरसिप,

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • १,४७१ पटक पढिएको
    • छाल खबर
  • शिङ्साबा भोटे समाजमा पहिलो पटक महिला नेतृत्व

    छाल खवर धरान,३१ साउन ःशिङ्सावा भोटे समाजको मा पहिलो पटक महिला अध्यक्ष छोजुङ भोटे निर्वाचित बनेकी छिन् । आठौं अधिवेशनबाटद्धारा पहिलो पटक महिला अध्यक्ष छोजुङ भोटे निर्वाचित बनेकी हुन्। धरान र हिमाली शिङ्सावा भोटिया समाजको धरानमा भएको आठौं अधिवेशनबाट छोजुङ अध्यक्षमा निर्वाचित भएको हो । छोजुङ समाजको एतिहासिक पहिलो पटक महिला नेतृ अध्यक्ष पदमा चयन बनेकी हुन् । समाजको आठौ अधिवेशनल तथा १७ औ वार्षिक साधारण सभाले छजुङलाई अध्यक्षमा निर्वाचित गरेकोे छ ।नेतृत्व आलोपालो गर्ने सहमती नभएपछि अधिवेशनमा भोटद्धारा छोजुङ अध्यक्ष पदमा चयन बनेकी हुन् । अध्यक्ष पदका लागि चुङ्दाक भोटे र छोजुङ लामा भोटे २ जनाकोे

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • २,९१७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic