समाचार

    Showing १,३४१-१,३५० of १,५५५ items.
  • नेपालमा कागती खेतीको महत्व र उपयोगिता

    हामी सबैमाझ कागती र यसको उपयोगिता तथा लोकप्रियता अवगत नै छ । विशेषगरी पछिल्लो समयमा विश्वव्यापीरुपमा कोरोना भाइरसका कारण हामी जनमानसमा प्रायःजसो दिनहुुँ यसलाई उपभोग गरिरहेका छौं । कागतीको खेती गर्न पनि उत्तिकै सजिलो छ । घरबारी तथा करेसाबारीमा पनि यसको खेती सजिलै गर्न सकिन्छ । अरुको जस्तो झन्झटिलो तथा अत्यधिक समय खर्चिन पनि नपर्ने भएकाले यसको खेती सामान्य ज्ञान भएका व्यक्तिहरुले पनि सहजतापूर्वक गर्न सकिन्छ । यसको विशेषता के हो भने यसले बाह्रैमास फल दिने गर्दछ । तर, बिडम्बना १ ९० प्रतिशत कागती बाहिरबाट नै आयात हुने गरेको छ । ट्रेड एन्ड एक्स्पोर्ट प्रमोशन सेन्टर ९टीइपीसी० का अनुसार करोडौंको काग

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • १,३६५ पटक पढिएको
    • छाल खबर
  • तितेपातीको प्रयोग गर्नुस्, पुग्छ नसोचेको फाइदा

    तपाईले तितेपाती देख्नु भएको होला । होचो विरुवामा तितेपातीको नामबाट नै यस्तो स्वादबारे थाहा हुन्छ । तर त्यो तितो भित्र धेरै औषधिय गुण रहेको पाइन्छ । तितेपातीलाई औषधिको राजा मानिन्छ । तीतो तितेपाती स्वास्थ्यका लागि बहुउपयोगी छ । तितेपाती नेपालका अधिकांश स्थानमा पाइन्छ । यस वनस्पतिका औषधीय गुण भने कमैलाई थाहा छ । अधिकांशले यसलाई घरपालुवा जनावरको थलामा सोत्तरका रूपमा प्रयोग गर्छन् । यस बास्नादार वनस्पतिलाई जनावरले मिठो मानेर खान्छन् । – यावत् गुणको तितेपाती स्वास्थ्यका लागि निकै उपयोगी र औषधिको राजा मानिन्छ । यसलाई अंग्रेजीमा ‘मगवर्ट’ या ‘ब्ल्याक सेज’ भनिन्छ । यसको

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • ८३६ पटक पढिएको
    • छाल खबर
  • आज घटस्थापना, घरघरमा जमरा राखिँदै

    काठमाडौं । आज आश्विन शुक्लपक्षको प्रतिपदा तिथि, अर्थात् हिन्दूहरुको महान पर्व बडादशैंको पहिलो दिन । पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजया दशमी मनाउने शास्त्रीय विधान छ । हिन्दू नेपालीहरुको महान चाड विजयदशमी ९बडा दशैं०को पहिलो दिन घरघरमा जमरा राखिन्छ । शुद्ध माटो तथा गोवरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी ९ दिनसम्म विभिन्न नामले शक्तिको पूरा आराधना गरिन्छ । दशौं दिन प्रसाद स्वरुप लगाइने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने कुरा देवी भागवतमा बता

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • २९४ पटक पढिएको
    • छाल खबर
  • सुनसरी प्रशासनद्धारा निषेधाज्ञा जारी

    छाल खवर धरान,३० असोज ः दिनप्रतिदिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रशासनले शुक्रवार सूचना जारी गरी जिल्ला भित्र लागु हुने गरी विभिन्न क्षेत्र तोकी निषेधाज्ञा जारी गरेको हो । प्रशासनको निर्णयसँगै अब सुनसरीमा दलीय कार्यक्रम गर्न पाइने छैन् । प्रशासनले दिएको जानकारी अनुसार जिल्लामा सभा, सम्मेलन, शुभकामना आदान प्रदानका साथै सामूहिक रुपमा भेलाजम्मा भई कुनै पनि कार्य गर्न पाइने छैन् । सुनसरी प्रशासनले उद्घाटन, शिलान्यास, मेला, जात्रा जस्ता कार्य समेतमा रोक लगाइएको जनाएको छ । त्यसै गरी मन्दिर, शक्ति

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • १,६०१ पटक पढिएको
    • छाल खबर
  • नेपाल चलचित्र कलाकार संघ प्रदेश १ शाखा गठन

    छाल खवर धरान,२८ असोज ः नेपाल चलचित्र कलाकार संघ प्रदेश १ शाखा गठन भएको छ । नव गठित समितिको संयोजक वरिष्ठ चलचित्रकर्मी पुष्प श्रेष्ठ चयन भएकाछन् त्यसैगरी समितिको सहसंयोजकमा मोडल , चलचित्रकर्मी दिनेश कोइराला चयन भएकाछन् । त्यस्तै समितिको सदस्यमा धर्मेन्द्र आचार्य,भीम लामा,जतिन ताम्राकार ,माधब पौडेल खत्री,लेजिना सुवेदी,रेस्मा घिमिरे ,प्रवल दिप बिश्वास,नवीन सुब्बा,रेखा लिम्बू,गणेश राउत ,मिलन सुवेदी,हरि प्रसाद सुब्बा,मेघराज लिम्बू(गोपाल),श्याम कटबाल, ईश्वर गुरुङ, सुजन ढकाल, सारदा शाक्य,ममता चौधरी,तुलसी घिमिरे रहेकाछन् । कार्यक्रमको प्रमुख अतिथी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र

    • प्रकाशित मितिः असोज २८, २०७७
    • २,३२३ पटक पढिएको
    • छाल खबर
  • धरानमा १९७ जना कोरोना संक्रमित

    छाल खवर धरान,२७ असोज ः धरानमा बुधवार थप १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसा संक्रमितहरूमध्ये धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइमा १९० जनाको स्वाब लिइएकाहरूमध्ये १०४ जनामा संक्रमण देखिएको हो । जसमा ३ जना रिजाँच गरेकाहरू हुन् । ११ जनाले रिजाँच गरेका थिए । यस्तै ९३ जना बीपी स्वास्थ विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गराएकाहरू रहेको उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताए । यो संगै धरानमा कुल संक्रमितको संख्या १ हजार ३७९ पुगेको छ भने धरानमा हालसम्म १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  

    • प्रकाशित मितिः असोज २७, २०७७
    • ६५२ पटक पढिएको
    • छाल खबर
  • कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव

    छाल खवरअसोज,२५ सुर्खेत ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अविश्वासको प्रस्ताव दर्ता भएको छ । शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् । अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाह लगायत रहेका छन् । नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाह

    • प्रकाशित मितिः असोज २५, २०७७
    • २,८७१ पटक पढिएको
    • छाल खबर
  • सुनसरी प्रशासनको चाडपर्व लक्षित योजना

    छाल खवर धरान,२४ असोज ः कोरोनामा संक्रमितको संख्या दिनप्रतिदिन वढन थालेपछि चाडपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । नजिकिदै गरेको प्रमुख चाडालई लक्षित गरी सुरक्षा योजना सार्वजनिक गरेको हो । विगतका वर्षहरुमा मठ मन्दिरमा गरीदै आएको पूजाआजा यस पटक निषेध गरीएको र शक्ति पीठहरु वन्द गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले मठ मन्दिरहरुमा एकजना पुजारी मात्रले पूजा गर्न पाउने व्यवस्था गरीएको जानकारी दिएकाछन् । दशैं तिहार र छठ पर्वमा मठ मन्दिरमा भक्तजनको भीड लाग्ने हुँदा त्यसले को

    • प्रकाशित मितिः असोज २४, २०७७
    • १,५०२ पटक पढिएको
    • छाल खबर
  • करणीको आरोपमा श्रेष्ठ पक्राउ

    छाल खवर धरान,२३ असोजः बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले का अनुसार पक्राउ पर्नेहरूमा धरान ४ का ३१ वर्षीय शेर बहादुर श्रेष्ठ र धरान १६ का ४२ वर्षीय बिकाश मण्डल रहेकाछन् । डिएसपी बस्नेतले धरान ४ का श्रेष्ठले नाता पर्ने १७ वर्षीय बालिकालाई धम्की दिएर पटक पटक करणी गरेको भन्द उजुरी परेकोले पक्राउ गरीएको वताएकाछन् । जबरजस्ताी करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी श्रेष्ठमाथी अनुसन्धान भईरहेको डिएसपी बस्नेतले जानकारी दिएकाछन् ।

    • प्रकाशित मितिः असोज २३, २०७७
    • १,१५३ पटक पढिएको
    • छाल खबर
  • पत्रकार दम्पत्ति सहित ४८ जना कोरोना संक्रमित थपिए

    छाल खवरधरान,२२ असोज ः धरानमा कोरोना संक्रमितहरु बढनेक्रम तिव्र वन्दै गएको छ । धरानमा विहिवार (आज) बिहानै धरानका पत्रकार दम्पती सहित ४८ जना कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन गरिएकाहरु ४८ जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएकाछन् । मेहताका अनुसार संक्रमितहरुमा प्रतिष्ठानका स्वास्थ्यकर्मी, कर्मचारीहरु पनि छन् ।

    • प्रकाशित मितिः असोज २२, २०७७
    • ६८१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic