समाचार

    Showing १,५७१-१,५८० of १,६४९ items.
  • जंगली च्याउ खादा २ जना बिरामी

    छाल खवर मोरङ, २५असारः मोरङको मिक्लाजुङ गाउँपालिका–६ कसेनीमा जंगली च्याउ खाँदा २ जना बिरामी भएका छन् ।विरामी हुनेहरुमा ५४ बर्षीया तिल माया चौहान र निजकै छोरा १७ बर्षीय पुर्ण बहादुर चौहानरहेको प्रहरीले जनाएको छ ।जंगलवाट टिपेर ल्याएको च्याउ खाँदा बिरामी बुधवार उनीहरु विरामी भएका हुन् ।ृउनीहरु दुबै जनाको दमकको आम्दा अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २५, २०७७
    • १७० पटक पढिएको
    • छाल खबर
  • टोल टोलमा शिक्षक खटाएर विद्यार्थी पढाउने गाउपालिकाको निर्णय

    छाल खवर २५ असार, खोटाङ ः लकडाउनका कारण करिव चार महिनादेखि वन्द रहेको शैक्षिक संस्था साउन ७ गतेदेखि सञ्चालन हुने भएको छ ।दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण सरकारले चार महिनादेखि शैक्षिक संस्था बन्द गराएपछि टोलटोलमा शिक्षक परिचालन गरेर नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय मा गाउपालिका पुगेको हो ।गाउपालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार शहरी क्षेत्रमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी नदेखिएकाले आफ्नो क्षेत्रमा टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन शुरु गर्न लागिएको हो ।पहाडी क्षेत्रमा सव

    • प्रकाशित मितिः असार २५, २०७७
    • ४१२ पटक पढिएको
    • छाल खबर
  • सुनसरीवासीसंग सामिप्यता बढेको छ प्रमुख जिल्ला अधिकारी— पौडेल

    छाल खवर धरान,२४,असार ः धरानमा कुनैपनि सरकारी कार्यालयका प्रमुख सरुवा भएर आउदा स्वागत र सरुवा भएर जादा विदाई गर्ने परम्पराले निरन्तरता पाउदै आएको छ ।इलाका प्रहरी कार्यालयमा प्रमुख सरुवा भएर आउदा होस सरुवा लिएर जादा होसा विदाई गर्ने गरीएको थियो । सुनसरी उद्योग वाणिज्य संघले बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई विदाई गरेको छ । विदाई कार्यक्रममा संघका अध्यक्ष गिरिधारी सापकोटाले प्रमुख जिल्ला अधिकारी पौडेलको कामको मुक्तकण्ठले तारीफ गनुभएको थियो ।उहाले पौडेलले सुनसरीका उद्योगी व्यवसायीहरुका लागि गरेको साथ र सहयोग कहिल्यै नबिर्सने वताउनु भएको थियो । सापकोटाले प

    • प्रकाशित मितिः असार २४, २०७७
    • २,१२७ पटक पढिएको
    • छाल खबर
  • विप्लवका पूर्व जिल्ला सेक्रेटरी मादेन पक्राउ

    छाल खवर असार,२३ भोजपुरः प्रतिवन्दीत नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द) विप्लव समुहका कार्यकर्ताहरु एकपछि अर्को गरेर भोजपुरबाट पक्राउ पर्न थालेकाछन् ।सोही क्रममा भोजपुर पूर्व जिल्ला सेक्रेटरी मोहन राई (मादेन)पक्राउ परेका छन् । भोजपुर प्रहरीले दिएको जानकारी अनुसार राईलाई ट्याम्केमैयुङ गाउँपालिका–८ खनियाखर्कवाट सोमवार पक्राउ रीएको हो हो । पक्राउ परेका राई संगठित अपराध तथा विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा सलग्न भई फरार रहेको आरोपमा कार्वाही अगाडी वढाएको भोजपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपक लामाले जानकारी दिएकाछन् । राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरवाट खटिएको टो

    • प्रकाशित मितिः असार २३, २०७७
    • १५४ पटक पढिएको
    • छाल खबर
  • टनेलले फेरीदियो हर्दिया र दानावारीका कृषकको आर्थिक जीवनस्तर

    तस्विर ः इश्वर लामिछाने भोला श्रेष्ठधरान,२३ असारः गत वर्षसम्म स्कुल र साग खेति गरेर बस्दै आएका धरान ४ हर्दियाका कृषक चन्द्रकुमार मगरको दिनचर्या नै फेरीएको छ ।साग र स्कुस खेतिमा मात्र सिमित रहेका मगरको खेतिको शैलि मात्र परिवर्तन भएको छैन् । आर्थिक जीवनस्तर नै बदलिएको छ ।विगतको भन्दा फरक तरीकाले कृषि तिर लागेर भएको उपलव्धी देखेर हौसिएका मात्र छैनन् उनी । उनको खुशिको सिमा नै रहेको छैन ।यतिखेर आफुले टनेल प्रविधिमा लगाएको टमाटर बारीमा लटारम्म फलेको देखेर निक्कै दंगछन । त्यस क्षेत्रमा विगत वर्षहरुमा सामान्य रुपमा ईस्कुस र साग बाहेक अन्य कुनै नगदेवाली नहुुने हर्दिया क्षेत्रमा यस पटक भने धरान उपमहानग

    • प्रकाशित मितिः असार २३, २०७७
    • १,५७८ पटक पढिएको
    • छाल खबर
  • लकडाउनको अवधिमा घरभाडा छुटदिने घरधनीलाई सम्मान

    छाल खवर धरान,२२ असारः लकडाउनको अवधिमा व्यवसायीलाई घरभाडा छुट गर्ने घरधनीहरुलाई सुनसरी उद्योग वाणिज्य संघ धरानले सोमवार सम्मान गरेको छ ।चैत्र १० गतेदेखि कोरोना (कोभिड–१९) को कारणबाट भएको लकडाउनका कारण उद्योग व्यवसायीलाई पीरमर्का परेको महशुस गरि घरभाडा छुट गर्ने घरधनीलाई सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।लकडाउनको अवधिमा ४५ दिन भन्दा माथि ९० दिनसम्म घरभाडा छुट दिने करिब ४१ जनालाई सम्मानगरिएको संघका कार्यसमिति सदस्य विष्णु बरालले बताउनुभयो । संघका द्वितीय अध्यक्ष अनिल अग्रवालको संयोजक रहेको सो कार्यक्रममा घरधनीका तर्फबाट प्रभुप्रसादश्रेष्ठल

    • प्रकाशित मितिः असार २२, २०७७
    • ४४२ पटक पढिएको
    • छाल खबर
  • खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु

    छाल खवर धरान,२१असार ःझापा र मोरङका २ स्थानमा खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु भएको छ ।झापाको कमल गाउँपालिका(५ का ३५ बर्षीय पुष्प राईको खोलाले बगाएर मृत्यु भएको हो । शनिवार दिउँसो साँढे १ बजेको समयमा चाजु खोला र रतुवा खोलाको दोभानमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएका राईलाई खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव १ किलोमिटर तल सोही खोलाको डिलमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यसैगरी मोरङको कटहरी गाउँपालिका(७ का प्रधुम्न सरदारको ६ बर्षीया छोरी दिक्षा सरदारको जुडी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर मृत्यु भएक

    • प्रकाशित मितिः असार २१, २०७७
    • २७७ पटक पढिएको
    • छाल खबर
  • सभामुखद्धारा योजना अनुगमन

    धरान–८स्थित खहरे खोलामा सञ्चालित योजना अनुगमन गर्दै प्रदेश नं १ का सभामुख प्रदिप कुमार भण्डारी , नेकपा धरान नगर अध्यक्ष नारायण सुवेदी,संगठन विभाग प्रमुख राजमणि निरौला र नेकपा खोटाङ जिल्ला कमिटी सचिव रामप्रसाद दंगाल ।तस्विर विनोद राई भोला श्रेष्ठधरान,१९असार ः यतिवेला असारे योजनाका काम धमाधम भईरहेकोछ । स्थानीय सरकारले आगामी वर्षको वजेट समेत विनियोजन गरीसकेकाछन् । भने चालु आर्थिक वर्षको बजेटबाट विनियोजन गरीएको योजनाहरुको काम धमाधम सञ्चालन भईरहेकाछन् ।प्रदेश नं. १ का सभामुख प्रदिप भण्डारीलेको आज भोलीको दैनिक दिनचर्या नै फेरीएको छ । उहा सदन सञ्चालन नभएको दिनमा धरानको स्थानीय निकायको विकासको

    • प्रकाशित मितिः असार २०, २०७७
    • ३,३५८ पटक पढिएको
    • छाल खबर
  • ९३ वर्षको उमेरमा नागरिकता

    छाल खवर भोजपुर,१९ असार ःनेपाली नागरीकता लिन पाउने उमेर कति हो भन्ने प्रश्नको उत्तर सहज रुपमा दिन सक्छन १६ वर्ष भनेर तर भोजपुरमा एउटा नपत्याउने घटना भएको छ ।भोजपुरको अरुण गाउँपालिकामा एकजना वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन्।शारीरिक रुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको थियो ।स्थानीय जनप्रतिनिधि तथा मानव अधिकारीकर्मीले नागरिकता दिलाउनका लागि पहल थालेका थिए।भोजपुरका संघीय सांसद सुदन किराँतीको निर्देशन पश्चात्सत सार्कीलाई दिने भनिएपनि लकडाउनका कारण ढिला भएको प्रमुख जिल्ला

    • प्रकाशित मितिः असार १९, २०७७
    • ९८ पटक पढिएको
    • छाल खबर
  • फाउण्डेनले अव सामाजिक सञ्जालवाट मात्र सेवा दिने

    छाल खवर धरान , १९ असार ः लक डाउनको अवधिमा हाम्रो हातेमालो फाउन्डेसनले १ हजार ८३ जनालाई सेवा दिएको जनाएको छ । कोराना वाहेकका अन्य रोगका विरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था फाउन्डेसनले चैत्र ११ गते देखी नै हेल्पलाइन सेवा सुरु गरि उपचार सुरु गरेको थियो । फाउण्डेसनले हेल्पलाइन वाहेक १० जना विरामीलाई घरमै पुगेर सेवा दिएको थियो भने सामाजिक सञ्जाल मार्फत १ सय २० जना सेवा दिएको र विभिन्न स्थानमा रहेका विरामीहरुको उपचारका लागी स्वास्थ्य शिविर समेत गरेको अध्यक्ष इन्द्र लिम्बुले वताए ।लकडाउन केही खूकुलो हुदै गएकोले हेल्पलाईन सेवा बन्द गरेको जानकारी दिदै अध्यक्ष लिम्बुले सामाजिक सञ्जाल

    • प्रकाशित मितिः असार १९, २०७७
    • १९४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic