समाचार

    Showing ९५१-९६० of १,७२१ items.
  • निर्वाचन आयोगको निर्देशन अवज्ञा गर्ने गोविन्द केसीको चेतावनी

    छाल खवर धरान,१० कार्तिक ः डा. गोविन्द केसीले ‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको निर्देशनको अवज्ञा गर्ने चेतावनी दिएका छन् । लामो समयदेखि चिकित्सा शिक्षा सुधारको अभियानमा लागेका केसीले आयोगले जारी गरेको निर्देशन अवज्ञ गर्नेै चेतवानि दिएका हुन् । केसीले विज्ञप्ति जारी गर्दै निर्देशन फिर्ता लिन आग्रह गर्दै त्यसो नभएमा आयोगको निर्देशनविरुद्ध अहिंसात्मक अवज्ञा अभियान सुरु गर्ने चेतावनी दिएका हुन् । केसीले आत्मालोचनासहित उक्त विज्ञप्ति तत्काल फिर्ता लिन हामी निर्वाचन आयोगलाई हार्दिक आग्रह समेत गरेकाछन् । आयोगका पदाधिकारीले आम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निर्भय

    • प्रकाशित मितिः कार्तिक ११, २०७९
    • २७१ पटक पढिएको
    • छाल खबर
  • जसले हेरो उसले सन्तुष्टी लियो जसले हेरेन उ पछुतायो

    छाल खवर धरान,८ कार्तिक ःअङ्ग्रेज–नेपाल युद्धमा भएको ऐतिहासिक युद्धमा आधारीत नेपाली चलचित्र नालापानी मंगलवार धरानमा प्रदशन भएको छ । काठमाडौँ–सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’को धरानमा प्रदर्शन भएको हो । रिमेश अधिकारीद्धारा निर्देशन गरीएको सो चलचित्रमा नालापानी गढीमा अङ्ग्रेज सैनिक विरुद्ध नेपाली फौजले लडेको साहसिक लडाईंलाई कथा वस्तु वनाइएको छ । संभवत सवैभन्दा लामो समय लगाएर निर्माण गरीएको चलचित्रको रुपमा सो चलचित्रलाई मानिएको छ । चलचित्र

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • ४,०८८ पटक पढिएको
    • छाल खबर
  • विष्णुपादुका र वराहक्षेत्र वडा नं १ मा मनोजको माग वढदो

    छाल खवरधरान,७कार्तिक ः धरानको नगर प्रमुख हुदा निकै लोकप्रिय रहेका धरानका पूर्व नगरप्रमुख मनोज कुमार मेन्याङ्वोको माग सुनसरी क्षेत्र नं १ मा दिनप्रतिदिन वढदै गएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रतिनिधि सभाका लागि सुनसरी क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेद्वारी दिएका मेन्याङ्वोको माग निर्वाचन क्षेत्र मा नै वढदै गएको हो । आजको धरानको निर्माण गरेका उनै मेन्याङ्वोको उम्मेद्वारीको चर्चाले अन्य क्षेत्रका जनतामा पनि आसा पलाएको छ । धरान नगर उपप्रमुख र प्रमुख भएर काम गरेको अनुभव वटुलेका उनीबाट क्षेत्र नं. १ का जनताले समेत ठूलो अपेक्षा गरेको धरान– २० का प्रेमक

    • प्रकाशित मितिः कार्तिक ७, २०७९
    • ५,५३२ पटक पढिएको
    • छाल खबर
  • गाँउ गाँउ मनोजको चुनावी रौनक

      छाल खवर धरान,४ असोज ः स्वतन्त्र उम्मेद्वारी दिएका धरान पूर्व नगरप्रमुख मनोज कुमार मेन्याङ्वो यतिवेला गाउ गाउमा चुनावी अभियानमा सकृय रहेकाछन् । कुनै समय धरानको विकासको मोडालिटी निर्माण गरेका र आजको धरानको निर्माता समेत रहेका मेन्याङ्वो यतिवेला स्वतन्त्र रुपमा उम्मेदवारी दिएर  खरायो चुनाव चिन्ह लिएर चुनावी मैदानमा सकृय भएका हुन् उनले सुनसरी क्षेत्र न १ अन्र्गत रहेका वराहक्षेत्र क्षेत्र ३ र ४, ५ नं. वडामा भेटघाट गरेका थिए । आफू घरदैलो र भेटघाटबाट थप उत्साहित वनेको वताएकाछन् । उनले वराहक्षेत्रको नडाहा, तिनकुने कालान्जर, लगायतका क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका थिए । घरदैलोम

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • ५,८४९ पटक पढिएको
    • छाल खबर
  • सुरक्षित सहकारीको अध्यक्षमा डिक बहादुर

    छाल खवर धरान,३१ असोज ः धरान–९ स्थित सुरक्षित वचत तथा ऋण सहकारीको नवौ साधारण सभाले डिकबहादुर भुजेललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । साधारण सभाले उपाध्यक्षमा किरण भुजेल,सचिवमा सनम तामाङ,कोषाध्यक्षमा तोर्ण वि.क. चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा पुष्पा सुव्वा,हरीप्रसाद त्रिताल र चित्रबहादुर भुजेल चयन भएकाछन्  त्यस्तै लेखा समितिको संयोजक विकास भुजेल, सदस्यहरुमा अर्चना कार्की, र पवित्रा भुजेल (राई) चयन भएकाछन् । कार्यक्रममा उत्कृष्ट वचतकर्ता पुनम सुव्वा र असल ऋणि सुजता रोक्कालाई सम्मान गरीएको थियो ।        

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • ७९२ पटक पढिएको
    • छाल खबर
  • स्वतन्त्र उम्मेद्वार कुमार कार्की समूहको कार्यालय उद्घाटन

    छाल खवर धरान,३१ असोज ः स्वतन्त्रका उम्मेद्वार कुमार कार्की समूहको निर्वाचन कार्यालय सोमवार एक कार्यक्रममा वीच उद्घाटन भएको छ । धरान– १५ स्थित ज्ञानचक्र्षु मार्गमा सो कार्यालय उद्घाटन भएको हो । कार्यालय उद्घाटन सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभाका स्वतन्त्रका उम्मेद्वार कुमार कार्कीैले कार्यालयको उद्घाटन गरेका थिए । उनले दलहरुले मुलुकलाई सही गति दिन नसकेकोले अव स्वतन्त्रले मात्र मुलुकलाई गति दिनसक्ने भएकोले दलको विकल्प जनताले खोज्नुपर्नेमा जोड दिएका थिए । स्वतन्त्रका सुनसरी क्षेत्र नं. १ क तर्फका प्रदेश सभा उम्मेद्वार खगेन्द्र श्रेष्ठले दिनप्रति दिन स्वतन्त्रको पक्षमा माहौल व

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • १,५२० पटक पढिएको
    • छाल खबर
  • पैसा जम्मा गरेको भौचर छ, खातामा पैसा छैन

    रामविकास चौधरीलुम्विनि ,२९ असोज ः ‘पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन’, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भने, ‘पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।’ रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उहाँलाई हिँड्डुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी छन् । ‘बूढ्यौलीमा सहारा हुन्छ, भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरियो तर अहिले गएर बुझ्दा खातामा पैसा छैन,&rs

    • प्रकाशित मितिः असोज २९, २०७९
    • ३,६७६ पटक पढिएको
    • छाल खबर
  • सुनसरी १ मा दलभन्दा स्वतन्त्रको मनोनयन संख्या धेरै

    छाल खवर धरान,२४ असोज ः सुनसरी क्षेत्र नं १ मा राजनीतिक दल भन्दा स्वतन्त्रको उम्मेद्वारहरुको संख्या उल्लेख मात्रा रहेको छ । आगामी मंसिर ४ गते हुन लागेको लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि तय भएको शनिबार उम्मेद्वारी मनोनयन दर्तामा स्वतन्त्रको संख्या उल्लेख्य भएको हो । धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका थिए । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधिसभा सदस्य एकजना र प्रदेशसभा सदस्य २ जनाको लागि कुल ४९ जनाले मनोनयन दर्ता गरेका छन् । प्रतिनिसभा सदस्यको लागि कुल २० जना उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । ती मध्ये ११ जना स्व

    • प्रकाशित मितिः असोज २४, २०७९
    • ८,४७४ पटक पढिएको
    • छाल खबर
  • धरानमा सम्पन्न यमाहा महामेला र लोन मेलामा सयको संख्यामा गाडी विक्रि

    छाल खवरधरान,१७ असोजः धरानमा सम्पन्न यमाहाको महामेला र लोन मेलाको अवसरमा कविर १ सयको संख्यामा गाडी विक्रि भएको आयोजकले जानकारी दिएकाछन् । असोज ६ गतेदेखि ११ गतेसम्म महामेला र १२ गतेदेखि १६ गतेसम्म सम्पन्न लोन मेलाको अवसरमा सो संख्यामा गाडी विक्रि भएको हो । धरानमा यमाहाको आधिकारीक विक्रेता विजयपुर ट्रेडर्स कम्पनी धरानले मेला सञ्चालन गरेको थियो । वजारमा आर्थिक मन्दी आइरहेको अवस्थामा पनि यतिका संख्यामा गाडी विक्रि हुनु सन्तोष जनक भएको मेला संचालक विजयपुर ट्रेडर्सका संचालक प्रभाव खतिवडाले मेलामा मोटरसाईकल र स्कुटर गरी ९६ वटा गाडी विक्रि भएको जानकारी दिएकाछन् । मेला असोज ११ गतेदेखि १७ गतेसम्म धरा

    • प्रकाशित मितिः असोज १७, २०७९
    • ७,११५ पटक पढिएको
    • छाल खबर
  • हरीनगरमा प्रेस सेन्टर नेपालको गठन

    छाल खवर धरान,१५ असोजः सुनसरीको हरीनगर गाउपालिकामा पहिलो पटक प्रेस सेन्टर नेपालको कमिटी गठन भएको छ । जिल्लाका सवै स्थानीय तहमा संगठन विस्तार गर्ने अभियानका क्रममा हरिनगर गाउ पालिकामा शनिबार कमिटी गठन भएको हो । शनिवार सम्पन्न प्रथम सम्मेलनबाट सर्बसम्मत रुपमा अनवर आलमको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति गठन भएको छ। समितिको उपाध्यक्षमा नुसरत बानो, सचिवमा अब्दुल कादिर,सह–सचिवमा समिम सादिल, कोषाध्यक्षमा इक्रामुल आलम रहेकाछन् । त्यसैगरी सदस्यहरु इम्रान अन्सारी, ब्रम्हदेव दास, गौतम कुमार गुप्ता, उर्मिला चौधरी, दिपेन्द्र दास, इम्तियाज अन्सारी, सखावत मिया र हस्सान अन्सारी रहेकाछन् । कार्यक

    • प्रकाशित मितिः असोज १५, २०७९
    • २,९०१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic