राजनीति

    Showing ४९१-५०० of ६३२ items.
  • शहिद सप्ताहको समापनमा नेकपाद्धारा रक्तदान सम्पन्न

    छाल खवर धरान,२१ फागुन ःसहिद सप्ताहको समापनको अबसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान नगर कमिटिले आज शुक्रबार धरानको लोकतान्त्रिक चौतारीमा भएको थियो । शहिद सप्ताहको अवसरको अबसरमा नेकपाले धरानको भानुचौकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेकपाका प्रदेश सदस्य मुक्साहाङ मेन्याङवो मुकेशको प्रमुख आतिथ्यतामा धरानका ईन्द्र प्रसाद सुबेदी र गोबिन्द्र बिकले पहिलो रक्तदान गरी रक्तादान कार्यक्रमको सुरुवात भएको थियो । रक्तदान कार्यक्रममा नेकपाका नेता कार्यकर्ता,कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरिरहेका छन ।  रक्तदान कार्यकममा नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राबिधिक सहयोग

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • ५४४ पटक पढिएको
    • छाल खबर
  • युवा संघ धरान–१६ को अध्यक्षमा भरदिप राई चयन

    तस्विर ः दिपक दुमि राई दिपक दुमि राईबाट धरान,२० फागुन ःराष्ट्रीय युवा सङ्घ,नेपाल १६ नम्वर वडा कमिटी अध्यक्षमा भरदिप राई चयन भएकाछन् । समितिको उपध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस मनोज राई, आर.बि.राई सहसचिव,वहाहाङ आङ्बुहाङ, सुनिता सेन्चुरी रहेकाछन् । वडा कमिटी १५१ जनाको गठन भएको अध्यक्ष राईले जानकारी दिएकाछन् । भेलाको प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सहसंयोजक राजेन्द्र कुमार राई, रहेका थिए भने केन्द्रीय सदस्य हिमाल लिम्बु , प्रदेश कमिटी सदस्य बिनोद राई , प्रदेश कमिटी सदस्य दिवस बान्तवा, प्रदेश कमिटी सदस्य रतन लिम्बु जिल्ला कमिटी सदस्य दिपक राई , मिलन राई, कुमार लि

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • १,८११ पटक पढिएको
    • छाल खबर
  • राष्ट्रिय युवा संघ धरान ३ मा विक्रम श्रेष्ठ

    तस्विर ः दिपक दुमि राई छाल खवर धरान,१९ फागुन ःराष्ट्रिय युवा संघ नेपाल धरान उपमहानगर वडा नं ३ को अध्यक्षमा बिक्रम श्रेष्ठ चयन भएकाछन् ।बुधवार भएको भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्ष रविन राई ,सचिव साजन शाहि , सहसचिवमा लाले साह र कोषाध्यक्षमा आस्था भुजेल चयन भएकाछन् । वडा कमिटीमा १५७ सदस्यीय कमिटी निर्माण भएको अध्यक्ष श्रेष्ठले जानकारी दिएकाछन् । भेलामा राष्ट्यि युवा संघका केन्द्रीय सदस्य हिमाल लिम्बु प्रमुख अतिथि रहेका थिए भने अर्का केन्द्रीय सदस्य हरी लिम्वु बिषेश अथिति रहेका थिए । भेलामा प्रदेश कमिटी सदस्यहरु रतन लिम्बु, दिवस बान्तवा, जिल्ला कमिटी संयोजक भुबन

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • २,३४१ पटक पढिएको
    • छाल खबर
  • युवा संघको ४ र ७ मा वडा कमिटी गठन

    छाल खवरधरान,१८ फागुन राष्ट्रिय युवा संघ नेपाल धरान उपहानगर वडा नं ७ को भेला मंगलवार सम्पन्न भएको छ । भेलाले प्रवेश राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन भएको छ । समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्षमा क्रमस अशोक राई,निर्देश दाहाल, उल्फत मोक्तान र नमिता तामाङ राई रहेकाछन् । त्यसैगरी वडा न. ४ मा सुवास बहादुर राईको अध्यक्षतामा १५१ सदस्यीय वडा कमिटी गठन भएको छ ।समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्षमा क्रमस सुवास राई,गणेश लुङगेली मगर,सुनिल राई र बन्दना राई रहेकाछन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य मुक्साहाङ मेन्याङवोको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा राष्ट्रिय युवा स

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • २,०४० पटक पढिएको
    • छाल खबर
  • जनता समाजवादी पार्टीको धरान समिति गठन

    छाल खवर धरान,१८ फागुन ः जनता समाजवादी पार्टीको धरान उपमहानगर समिति गठन भएको छ । भेलाले ताजुब लिम्बूको अध्यक्षतामा ४१ सदस्यीय उपमहानगर समिति गठन गरिएको हो । समितिको उपाध्यक्षहरूमा बिना पुमा राई, प्रेम शाक्य र हेमराज याक्खा रहेका छन् । यसै गरी सचिव शम्भु राई , सहसचिवहरूमा सुमन चेम्जोङ, कमला सुब्बा र सीता राई रहेका छन् । यस्तै कोषाध्यक्षमा लक्ष्मी राई चुनिनु भएको छ । कार्यक्रम पार्टीका सुनसरी उपाध्यक्ष रबिन राईको अध्यक्षतामा सम्पन्न भएको थियो । पार्टीका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबिचको समायोजनगरी समिति चयन गरीएको अध्यक्ष ताजुव लिम्वुले जानकार

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • २,८६५ पटक पढिएको
    • छाल खबर
  • युवा संघको धरान ५ मा आकाश लिम्बु

    छाल खवर धरान,१७ फागुन ःराष्ट्रिय युवा संघ नेपाल धरान उपहानगर वडा नं ५ को भेला सोमवार सम्पन्न भएको छ । भेलाले आकाश सुब्बाको अध्यक्षतामा ४१५ सदस्यीय कमिटी गठन भएको छ । समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्ष बिजय योञ्जन, कौशिला राई,बिजय बिश्वकर्मा, विनिता तामाङ राई रहेकाछन् । कमिटीको सदस्यहरुमा सुकमान लिम्वु, उमेश राई, महेश लिम्वु, प्रकाश लिम्वु सुजन विश्वकर्मा लगायत रहेकाछन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य मुक्साहाङ मेन्याङवो को प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य हिमाल लिम्वु,केन्द्रीय सदस्य हरी लिम्वु,जिल्ला सहसंयोजक राजेन्द्र राई , जिल्ल

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • २,७५७ पटक पढिएको
    • छाल खबर
  • धरान २० मा युवा संघको कमिटी गठन

    तस्विर ः दिपक दुमि राई छाल खवरधरान,१६ फागुन ः राष्ट्रिय युवा संघ नेपालको धरान वडा नं २० विष्णुपादुकामा प्रविन तामाङको अध्यक्षतामा कमिटी गठन भएको छ । सङघको उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्षमा क्रमस पर्वत राई, बबिता बि.क, पृतम राई , गणेश लिम्बू रहेकाछन् ।समितिमा १०५ सदस्य रहनेछन् । युवा संघका सुनसरी सहसंयोजक राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेकपाका धरान नगर सदस्य व्रम्हज्ञ भटराई, युवा संघका, जिल्ला सदस्य दिपक दुमि राई, नगर संयोजक कुमार भारती,सहसंयोजक विजय तामाड,२० नं वडाका वडाध्यक्ष मणिराम राई लगायतको उपस्थित रहेको थियो ।    

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • ३,४९२ पटक पढिएको
    • छाल खबर
  • युवा संघ नेपालको ३ वडा कमिटी गठन

    छाल खवर धरान १५ फागुन ःराष्ट्रिय युवा सङ्घ,नेपालको धरान उपमहानगर कमिटीको २ नम्वर वडा कमिटी गठन भएको छ ।वडा कमिटी मनिस ताम्राकारको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन भएको हो । समितिको उपध्यक्ष,सचिवर,सहसचिव र कोषाध्यक्षमा क्रमस सन्जय तामाङ,राजु राई,तेज श्रेष्ठ र कोषाध्यक्ष पिङ्की अग्रवाल रहेकाछन् । त्यसैगरी वडा नं १५ मा हेमराज कार्कीको अध्यक्षतामा २५१सदस्यीय वडा कमिटी गठन भएको छ । समितिको उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस समिर तामाङ,सुरेश तामाङ, निश्चल खत्री,सहसचिव, मनिस बहादुर बिष्ट,मेनुका दर्जी रहेकाछन् । त्यस्तै वडा नं. १९ मा प्रवेश राईको अध्यक्षतामा १५१ सदस्यीय कमिटी गठन भएको छ

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • २३२ पटक पढिएको
    • छाल खबर
  • प्रचण्ड–माधव नेकपाकै नेतृत्वमा नयाँ सरकार बन्ने भट्टराईको दावी

    छाल खवर इटहरी १५, फागुन ः नेकपा प्रभावशाली नेता योगेश भट्टराईले वाहिर जतिसुकै हल्ला मच्चाएपनि प्रचण्ड–माधव नेचृत्वमा नै नयाँ सरकार बन्ने दावी गरेकाछन् । प्रेस संगठन नेपालको प्रदेश १ को दोस्रो शनिबार इटहरीमा सम्बोधन गर्दै भट्राईले सो कुरा वताएका हुन् । उनले फागुन २३ मा सुरू हुने प्रतिनिधिसभाको अधिवेशनले नयाँ सरकार बनाउने र त्यो आफ्नै दलको नेतृत्वमा बन्ने ठोकुवा समेत गरेकाछन् । फागुन २३ को प्रतिनिधि सभाको वैठकले अग्रगमनको आन्दोलन गरीरहेको दलहरु मध्येबाट आफ्नो दलको नेतृत्वमा सरकार गठन हुनेमा आफूहरु ढुक्क रहेको समेत दावी गरेका थिए । उनले नयाँ सरकारको संरचनाका विषयमा भने स्पष्ट गर्न चा

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • १,८८३ पटक पढिएको
    • छाल खबर
  • युवा संघको २ वडा गठन

    छाल खवर धरान,१३ फागुन ः राष्ट्रिय युवा संघ नेपालको धरान वडा नं १७ को कमिटी गठन भएको छ । विहिवार भएको भेलाले युवराज राईको संयोजकत्वमा १०५ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको सहसंयोजक,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस सागर तामाड.,सुरेश बस्याल,एकिन्द्र कार्की,अनिल वि.क. रहेकाछन् । त्यसैगरी संघको वडा नं १८ पनि सोही दिन गठन भएको छ । वडा नं १८ मा मन विक्रम मोक्तानको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन भएको युवा संघले जनाएको छ । सहसंयोजक,सचिव,सहसचिव र कोषध्यक्षमा क्रमस अजय चौधरी,जय बास्फोर, रसिक लिम्वु, अमर सुनुवार रहेकाछन् । भेलामा नेकपा सुनसरी जिल्ला रेवति राई,धरान नगर सदस्य पारस काड.माड. राई

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • २,२२९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic