अर्थ

    Showing ९१-१०० of १६९ items.
  • पुर्व व्रिटिस सैनिक केवलवहादुरद्धारा निर्मित संस्थाको (छत) ट्रस्ट उद्घाटन

    छाल खवर धरान,१७ वैशाख ः धरान १९ चौकिवारी निवासी पुर्व वृटिस गोर्खा आर्मि समाजसेवि केवल वहादुर सेरेङ चोङवाङ लिम्वुले उनको श्रीमति स्व. आइतमाया सेरेङ चोङवाङ लिम्वु र परिवारको तर्फ वाट सेरेङ चोङबाङ संस्थाको भवनमा छत ( ट्रस्ट ) निर्माण गरि शुक्रवार उद्घाटन गरि हस्तान्तरण गरेको छ । उनले निधन भएका आफ्नो वुवा श्यामवहादुर सेरेङ चोङवाङ, आमा विर्खमति सेरेङ चोङवाङ तवेवुङ, ससुरा दलवहादुर आङवाङ, सासु जयरानी आङवाङ मुदेन्छोङ सावा, माइली छोरी रमिता सेरेङ चोङवाङ र नातिनि सुम्निमा वान्तावा राईको स्मृतीमा संस्थालाई छत निर्माण गरिदिएका हुन । निर्माण गरिएको छतको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका सभाध्यक्ष सेर

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • ३,१४३ पटक पढिएको
    • छाल खबर
  • पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

      छाल खवर धरान,५ वैशाख ःनेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलरमटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । यस अघि गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेलरमटितेलको १०४ रुपैयाँ तय गरिएको छ ।निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • ४,४८९ पटक पढिएको
    • छाल खबर
  • काठमाडौलाई विर्साउने हिटी चतरामा निर्माण हुने

    छाल खवर धरान,१२ चैत ः पुराना पुस्तालाई हिटीको वारेमा जानकारी भएपनि नया पुस्तालाई भने हिटीको वारेमा थाहा छैन ।नया पुस्तालाई हिटीको वारेमा जानकारी र सेवा दिने उदेश्यले सुनसरीको वराहक्षेत्र स्थित चतरामा हिटी (ढुङगे धारा) निर्माण हुने भएको छ ।प्रथम जगतगुरु पीठमा प्राचिन शैलीको हिटी (ढुङगे धारा) निर्माण गरीने भएको हो । हिटी काठमाडौं बाहिर पूर्वमा पहिलो पटक श्रीराधा सर्वेश्वर हिटी बुधवार एक कार्यक्रमका वीच शिलान्याश गरीएको छ ।हिटीको शिलान्याश विश्व हिन्दू परिषद् नेपाल, धरानका अध्यक्ष देवराज अधिकारी तथा काठमाडौंका कवि तथा साहित्यकार नरेन्द्र श्रेष्ठले गरेका थिए ।विश्व हिन्दु परिषदको अगुवाईमा निर्मा

    • प्रकाशित मितिः चैत १२, २०७७
    • ३,००४ पटक पढिएको
    • छाल खबर
  • जावाको पेराक मोटरसाइकल लन्च

    छाल खवर धरान,६ चैत ः जावा पेराक मोटरसाइकल नेपालमा लन्चगरिएको छ । देश भरका डिलरहरुमा शुक्रबार एक साथ लन्च गरिएको हो । सुनसरीको धरानमा पनि जावाको आधिकारीक विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्समा शुक्रबार जावाको पेराक मोटरसाइकल लन्च गरेको हो । विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्सको धरान ८ स्थित ट्राफिक कार्यालय नजिक रहेको सो रुममा अटो मोबाइल्सका निर्देशक कुमार श्रेष्ठ र प्रभु बैक धरान शाखाका प्रमुख नविन राईले जावाको पेराक लन्च गरेका थिए । निर्देशक श्रेष्ठका अनुसार ३ सय ३४ सिसिको जावा को पेराक मोटरसाइकलको मुल्य ७ लाख ५० हजार पर्ने छ । उनले मोटरसाइकल खरिद गर्दा फाइनान्सको सुविधा समेत रहे

    • प्रकाशित मितिः चैत ६, २०७७
    • २,०११ पटक पढिएको
    • छाल खबर
  • बिनाधितो तीन लाख उद्यमशील कर्जा दिन सहमति

    छाल खवर काठमाडौं,५ चैत ः युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम सुरू गरेको छ। चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका तीन सय युवालाई बिनाधितो र बिनाब्याज तीन लाख कर्जा दिनेबारे सहमति भएको हो । राष्ट्रिय युवा परिषद्ले ऋण लिने तीन सय ७० युवालाई १० समूहमा विभाजन गरी तालीम दिन सुरू गरेको छ । लिमपश्चात् नेपाल बैंकले ती युवालाई नगरपालिकाको सिफारिसमा व्यावसायिक प्रस्तावका आधारमा नगरपालिकाको जमानीमा तीन लाखका दरले बिनाब्याज कर्जा दिनेछ । कर्ज

    • प्रकाशित मितिः चैत ५, २०७७
    • ८९५ पटक पढिएको
    • छाल खबर
  • सोलु एफएममा आगलागी, प्रसारण रोकियो

    छाल खवर धरान,१७ फागुन ः योङ स्टार क्लबद्धारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी भएको छ । सोमवार बिहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए । सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकडिङसहित भवनसमेत जलेर नष्ट भएको प्रहरीले जनाइएको छ । आगलागीबाट रु. एक करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन । नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी, रेडियोक

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • १,५२५ पटक पढिएको
    • छाल खबर
  • पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

    छाल खवर धरान,५ फागुन ः मुल्यवृद्धि गरेको एकसाता नपुग्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल नियगले मंगलबार (हिजो)राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो । नयाँ मूल्य सुची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पर्नेछ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटाअझै चुलिने भएपछि तेलको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको मूल्य बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नुपरेको निगमले जन

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • १,७०९ पटक पढिएको
    • छाल खबर
  • कामना सेवा विकास वैंकद्धारा शैक्षिक सामाग्री वितरण

    छाल खवर धरान,४ फागुन ः सरस्वती पूजाको अवसरमा कामना सेवा विकास बैक इनरुवा शाखाले मंगलवार शैक्षिक सामाग्री बितरण गरेको छ । बैंकले सुनसरीको ‌‌इनरूवा १ स्थित चादँनी ‌प्राथामिक विद्यालयमा अध्ययनरत २५ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । कामना सेवा विकास बैंकका प्रदेश १ प्रमुख सुजन छाराहाङ राईले शैक्षिक सामग्री वितरण गर्नुभएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त विद्यालयका विद्यार्थीहरुलाई झोला, कापी, कलम, बिस्कुट तथा जुस वितरण गरेको हो । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दै आएको छ । यस अघि धरान शाखाल

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • १३,६७१ पटक पढिएको
    • छाल खबर
  • ठेकेदारद्धारा भुक्तानीमा ढुवानी र लेवर खर्चमा वाउन्स चेक

    छाल खवर धरान,२० माघ ः धरान देखि हर्दिया हुदै कन्यापोखरी सडक निर्माणको ठेकेदार कम्पनीले ढुवानी व्यवासायी र कामदारलाई भुक्तानीमा दिएको चेक वाउन्स हुने गरेको छ । ठेकेदार कम्पनी मार्फत काम गर्दै आएको मिक्सन विल्डर कम्पनीले दिएको चेक वाउन्स हुने गरेको हो । कम्पनीले ढुवानी र कामदारका लागि भुक्तानी वापत दिएको एनएमवि वैंकको चेकको खातामा रकम नभएको ढुवानी व्यवसायीले वताएका छन् । सो वाटोको ठेक्का गजुरमुखी कन्ट्रक्सन र लुम्बिनी कन्ट्रक्सनले पारेको थियो । उनीहरुलाई केही कमिसन दिएर हाल मिक्सन विल्डर कम्पनीले काम गर्दै आएको छ । विल्डरले दिएको ढुवानी र कामदारको भुक्तानी वापतको चेकमा वैंकजादा खातामा पैसा न

    • प्रकाशित मितिः माघ २०, २०७७
    • ३,७५९ पटक पढिएको
    • छाल खबर
  • प्रेस युनियनद्धारा पत्रकारहरुको ७ लाखको बिमा

    छाल खवर धरान,१४ माघ ः नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १५ जना पत्रकारहरुको निःशुल्क दुर्घटना बिमा गरेको छ । अजोड इन्स्योरेन्स काठमाडौँसँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बिमा गरेको हो । गत पुष २८ गते नेपाल पे्रस युनियन सुनसरी र अजोड इन्स्योरेन्स बिच भएको सम्झौता अनुसार सुनसरीका २ सय ६० सञ्चारकर्मिको ७ लाखको दुर्घटना बिमा गर्ने उल्लेख थियो । बिमा व्यवस्थापन समितिका संयोजक तथा युनियनका पूर्व केन्द्रीय सदस्य दिवश पोखरेलका अनुसार आफूहरुलाई डकुमेन्ट प्राप्त भएको आधारमा बिमा गरिएको हो । ‘हामीलाई प्राप्त भएको सिफारिस र

    • प्रकाशित मितिः माघ १४, २०७७
    • २,११४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic