अर्थ

    Showing १४१-१५० of १७३ items.
  • सरकारको सार्थक पहल ८६ प्रतिशत घरमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

    रमेश लम्सालकाठमाडौँ – सरकारको सार्थक पहलका कारण ८६ प्रतिशतभन्दा बढी घरपरिवारमा विद्युत् सेवा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व र नेपाल विद्युत् प्राधिकरणको अहोरात्रको प्रयासपछि ८६।४४ प्रतिशत घरमा विद्युत् सेवा पुगेको हो । ती घरमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको हो । ऊर्जामन्त्री वर्षमान पुनले पद सम्हालेलगत्तै सार्वजनकि गरेको श्वेतपत्र तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सार्थक पहलपछि नागरिकले सहजरुपमा विद्युत् सेवा पाएका हुन् । आगामी दुई वर्षभित्र सबै घरमा विद्युत् सेवा पुर्‍याउने लक्ष्यका साथ हाल काम भइरहेको छ । प्राधिकरणको तथ्याङ्क

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • १,७५६ पटक पढिएको
    • छाल खबर
  • कोरोना कोषमा सनराइज बैंकको ७९ लाख सहयोग

    छाल खवर धरान,३२ साउन ः कोरोना महामारीबाट ग्रसित विरामीहरुका लागि सहयोग पु¥याउने उदेश्यले सनराइज बैंकले करिव ८० लाख सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सरकारलाई बैंकले करीब साढे ७९ लाख सहयोग गरेको हो । बैंकले शुक्रवार ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ सहयोग गरेको थियो । बैंक सञ्चालक समिति सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री युवराज खतिवडालाई शुक्रबार सो रकम हस्तान्तरण गरेकी थिइन । बैंकले यसअघि प्रदेश र स्थानीय तहलाई स्वास्थ्य सामाग्री खरीदका लागि सहयोग गरेको थियो ।

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • ३,६३९ पटक पढिएको
    • छाल खबर
  • सनराइज बैंकले ८।९५ व्याजदरमा सरलीकृत तथा छिटो छरितो घर कर्जा प्रदान गर्ने ।

    छाल खवर धरान,३० साउन ः वैंकहरुले आफ्ना ग्राहकहरुका लागि विभिन्न सुविधा सहितको योजनाहरु अघि सार्न थालेकाछन् । सोही क्रममा सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ । सनराइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८।९५५ व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसै गरी बैंकले शेयर धितो कर्जामा ९।९५५ ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ । कोविड १९ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • २७,७४२ पटक पढिएको
    • छाल खबर
  • महालक्ष्मी विकास बैँकमा ९।९९ प्रतिशत ब्याजदरमा आवास र उद्यमशील कर्जा

    छाल खवर धरान,२४ साउनः यतिवेला वैंकहरुले विभिन्न योजनाहरु अघि सार्दै ग्राहकहरुलाई खाफूतिर केन्द्रीत गर्ने अभियानलाई वित्रता दिन थालेकाछन् । वैंकहरुले नया नया योजना र सुविधा सहित वजारमा आप्नो सेवालाई तिव्रता दिन शुरु गरेकाछन् ।सोहीक्रममा महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ । बैँकले दुवै कर्जा योजनामा ऋणिका लागि ९।९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्ने छ । आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्मा

    • प्रकाशित मितिः साउन २४, २०७७
    • १,६३२ पटक पढिएको
    • छाल खबर
  • धरान खानेपानी आयोजना प्रमुख पोखरेल र परामर्शदाता नेपाल विरुद्ध अख्तियारमा उजुरी

    छाल खवर धरान,२३ साउन ः धरान खानेपानी आयोजनामा व्यापाक भ्रष्ट्राचार भएको भन्दै आयोजना प्रमुख र परामर्शदाता विरुद्ध छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीमा उजुरी दर्ता भएको छ । एशियाली विकास बैंकको ३ अर्ब ऋण सहयोग तथा नेपाल सरकार र धरान उपमहानगरपालिकाको संयुक्त लगानीमा एकिकृत सहरी विकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको धरान खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी दर्ता भएको हो । अख्तियारमा परेको उजुरीमा आयोजनाको भौतिक संरचना निर्माण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण र सामाग्री खरिदमा व्यापक भ्रष्टाचार भएको भन्दै विभिन्न राजनीतिक दल, नागरिक स

    • प्रकाशित मितिः साउन २३, २०७७
    • ४,६२१ पटक पढिएको
    • छाल खबर
  • अनियमितता वारे छानविन गर्न समिति गठन

    विराटचोक,२२ साउनः मोरङको सुन्दर हरैचा नगरपालिकामा निर्माणाधिन जेष्ठ नागरिक भवन निर्माणमा अनियमितताको भएको भन्दै छानविन समिति गठन भएको छ । नगरपालिकाको वडा नं.–३ मा बनेको भवनमा आर्थिक अनियमितता भएको भन्दै स्थानियवासीले विरोध गरे पछि नगरपालिकाले छानविन गर्न समिति समेत गठन गरेको छ । नगरप्रमुख शिवप्रसाद ढकालले पत्रकार सम्मेलनको आयोजना गरी अनियमितता छानविन गर्ने बताएकाछन् । छानविन गर्न नगरपालिकाको तर्फबाट चार सदस्य सहितको प्राविधिक टोलीको छानविन समिती निर्माण भएको उनले बताए । भवन निर्माणमा अनियमितता भएको विषयमा चर्को विरोध भएपछि निर्माण कम्पनिको भुक्तानी रकम रोकिएको थियो । भवन निर्माणको काम

    • प्रकाशित मितिः साउन २२, २०७७
    • ८५६ पटक पढिएको
    • छाल खबर
  • ढकाल समूहको दबाबले गलिन् राणा

    छाल खवर काठमाडौ,२० साउन ः नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणाले बरिष्ठ उपाध्यक्षका उमेद्वार चन्द्र ढकाल समुहको दबाब पछि साउन २१ गतेलाई कार्यसमिति बैठक बोलाएकी छन् । महासंघका एक चौथाई सदस्यहरुले दबाब दिए पछि राणा बैठक बोलाउनका लागि बाध्य भएकी हुन् । महासंघको यहि २६ र २७ गते हुने भनिभएको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन अध्यक्ष राणा तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान पक्षले स्थगित गरेपछि वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल पक्षले ७ दिनभित्र कार्यसमिति बैंठक बोलाउन माग गर्दै २२ जना सदस्यको हस्ताक्षर सहित निवेदन दर्ता गराएका थिए । आगामी बैठकमा राणाले आफ्ना कार्यकालभरी भए

    • प्रकाशित मितिः साउन २०, २०७७
    • १,३३४ पटक पढिएको
    • छाल खबर
  • निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

    छाल खवर धरान,१७ साउन ः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वारम्वार वढाउदै आएको छ । यो वा त्यो वाहानामा मुल्य बढाउदै आएको छ नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवत्ता विनितमणी उपाध्ययले जानकारी दिए । नयाँ मूल्य वृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।अगष्ट एकमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल

    • प्रकाशित मितिः साउन १७, २०७७
    • ८३६ पटक पढिएको
    • छाल खबर
  • सिटिजन्सको ९.५० वार्षिक ब्याजदरमा एसएमई कर्जा तथा घर कर्जा

    छाल खवर काठमाडौँ – यतिवेला बैंकहरुले विभिन्न योजनाहरु लिएर ग्राहकहरुका विचमा लान थालेकाछन् ।सोही क्रममा सिटिजन्स बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा )योजना अघि सारेको छ । बैंकका अनुसार घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५० वार्षिक ब्याजदरमा नै जग्गा र घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा प्राप्त गर्न सकिनेछ । कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामू पस्कने उद्देश्यका साथ यो योजना सार्वजनिक गरेको बैंकको भनाई रहेको छ ।यो कर्जाका लागि ग्राहकहरुले कागजात पेश गरेको तीन कार्य दिन भित्र निर्णय हुन

    • प्रकाशित मितिः साउन १५, २०७७
    • २८६ पटक पढिएको
    • छाल खबर
  • अमेरिकाकाको सहयोगमा सुनसरीको मधुवनमा राहत वितरण

    धरान, १५ साउनः अमेरिकामा रहेका नेपाली सामाजिक अभियन्ताहरुले सुनसरीको तत्कालीन मधुवन हाल वराहक्षेत्र नगरपालिका वडा नं. ११ मा कोरोना पीडित अति विपन्न ३० परिवारलाई खाद्यन्न राहत वितरणमा सहयोग गरेका छन् । अमेरिकामा बसेर समाज सेवा गर्दै आएका छिरिङ राप्के लामा (न्यूयोर्क) र विजय बस्नेत (टेक्सास) तथा घ्यालसुम्दो सेवा संस्था न्यूयोर्क, अमेरिकाको विशेष सहयोग र ग्रामिण क्लब हाउस इटहरी सुनसरीको आयोजनामा मधुवनका कोरोना पिडित अति विपन्न ३० परिवारलाई खाद्यन्न राहत वितरण गरिएको हो । अमेरिकामा बस्ने सहयोगीहरु इन्दु राई, सुख राई, रिना राई, गगन राई, यशोधा राई, विशाल राई, रवि गिरी, दिकेश श्रेष्ठ, पशुपति पाण्डे

    • प्रकाशित मितिः साउन १५, २०७७
    • ७०० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic