कृषि

    Showing ११-२० of २४ items.
  • कृषकलाई पशुपालन सम्वन्धी दुइदिने तालिम

    छाल खवर धरान,१७ फागुन ः साना किसान कृषि सहकारी संस्था लिमिटेड धरानको आयोजना तथा साना किसान विकास लघुवित्त संस्था लिमिटेडको आर्थिक सहयोगमा कृषक स्तरीय गाई भैसि पालन तालिम सम्पन्न भएको छ । कार्यालयको सभाहलमा आयोजित सो तालिममा महेन्द्र कुमार पैकरा र डा.विर्खराज राईले तालिम दिएका थिए । तािलममा सहकारीका शेयर सदस्यहरु मध्येबाट ३० जनालाई तालिम दिइएको सहकारीले जनाइएको छ । तािलममा दुधालु गाई भैसिको छनौट र नश्ल सुधार विधि,गाई भैसिको लागि उपयुक्त गोठको व्यवस्थापन,गर्भिणि,व्याएका गाई भैसि एवम्बाच्छा बाच्छीको ब्यवस्थापन,गाई भैसिमा लाग्ने संक्रामक रोगहरु,रोकथाम र उपचार विधि,गाई भैसिमा लाग्ने आन्तरीक

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • २,५६२ पटक पढिएको
    • छाल खबर
  • भोजपुरमा भुवादार जापानी तीतेपातीको व्यावसायिक खेती सुरु

    छाल खवर धरान,८ पुष ः भुवादार जापानी तीतेपातीको भोजपुरमा पहिलो पटक व्यावसायिक खेतीको सुरुआत गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेती शुरुआत गरिएको हो । अरुण गाउँपालिका–४ चरम्वी र्याङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक खेती सुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार मागसमेत राम्रो भएकाले यो खेतीको सुरुआत गरेको उनीहरुले बताएका छन् । उनीहरुले सङ्खुवासभाबाट विरुवा ल्याएर करिब दुई रोपनी क्षेत्रफलमा करिब आठ हजार तीतेपातीको खेती सुरु गरेका हुन् । अहिले दुई रोपनी क्षेत्रफलमा परीक्षणको रूपमा लगाएको र

    • प्रकाशित मितिः पुस ८, २०७७
    • १,६७८ पटक पढिएको
    • छाल खबर
  • सभामुख भण्डारीद्धारा मूल कुलोको शिलान्यास

    छाल खवर धरान,३० मंसिर ः प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने कृषि क्षेत्र अझै पनि परम्परागत तथा निर्वाहमुखी शैलीबाट माथी उठ्न नसकेको कारण अपेक्षा अनुरुप उपलब्धिहरु प्राप्त गर्न नसकेको बताउनु भएको छ । सोमबार धरान उपमहानगरपालिका वार्ड नं. ६ पानवारीमा शेरा सेउती मूल कुलोको शिलान्यास गर्नु हुदै सभामुख भण्डारीले सो कुरा बताउनु भएको हो । अहिलेको अवस्थामा कृषि क्षेत्रको महत्व अझ वृद्धि हुदै गएको उल्लेख गर्नु हुदै यस क्षेत्रको विकास र प्रविधीमा समेत रुपान्तरण गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने पनि बताउनु भयो । उहाँले अब बन्ने कुलोले पान

    • प्रकाशित मितिः मंसिर ३०, २०७७
    • ५,६७६ पटक पढिएको
    • छाल खबर
  • गाँजालाई औषधीजन्य बनस्पतिको रुपमा स्वीकार गरिने प्रस्ताव पारित

    छाल खवर धरान,२० मंसिर ः लागू औषधको रुपमा गलत प्रयोग गरीदै आएको बनस्पति गाजाले अव भने औपचारीक रुपमा औषधीको प्रयोगको कानुनी मान्यता पाउने भएको छ । गाजालाई परापूर्व कालदेखि नै लागू औषधको रुपमा प्रयोग गरीदै आएको थियो । तर त्यसलाई सही रुपमा प्रयोग र गर्न सके र वनाउन सके औषधी समेत निर्माण हुने औषधीय गुण रहेको वनस्पतिको रुपमा प्रयोग हुने भएको छ ।अब गाँजालाई औषधीजन्य वनस्पतिको रुपमा प्रयोग गरिने भएको छ ।यसलाई खुल्लामखुल्ला प्रयोग गर्न कानुनले प्रतिवन्ध लगाएको थियो । हाल गाँजालाई खतरनाक लागुऔषधको रुपमा हेरिएको थियो । गाँजालाई औषधीको रुपमा सदुपयोगका साथ प्रयोग गर्ने हो भने राम्रो र भरपर्दा औषधी बनाउन

    • प्रकाशित मितिः मंसिर २०, २०७७
    • ८०२ पटक पढिएको
    • छाल खबर
  • कृषिमा युवा वर्गः चुनौती, अवसर तथा व्यवस्थापन

    मनिता थापाविश्वभर फैलिएको कोभिड १९ ले मानबीय तथा आर्थिक संकट सिर्जना गरेको छ जसबाट नेपाल पनि अछुत रहन सकेन। पछिल्लो समयमा विश्वभरका विभिन्न राष्ट्रहरुसँगै नेपालमा समेत यो भाइरस तिब्र गतिमा फैलिरहेको छ ।यसको फैलावट सँगै राष्ट्रले तय गरेका विभिन्न क्षेत्रका दीर्घकालीन लक्षहरुलार्इ एकातिर थाती राखेर तात्कालीन संकट व्यवस्थापन तर्फ सबैको ध्यान केन्द्रीत भएको छ ।यसले कहिलेसम्म र कतिसम्म मानवीय र आर्थिक रुपमा क्षति पुर्याउने हो भनी कसैले पनि आँकलन गर्न नसकिरहेको बेलामा संक्रमणको अवस्था बढ्दै जाने हो भने खाद्यन्न अभाव, खाद्य असुरक्षा तथा भोकमरी चाहिँ निम्त्याउन सक्छ भनेर विज्ञहरुले आँकलन गरिरहेका छन्

    • प्रकाशित मितिः असोज २६, २०७७
    • १,३१९ पटक पढिएको
    • छाल खबर
  • सहकारीको ऋण लगानीमा ब्याजदर निर्धारण

    छाल खवर काठमाडौँ ,७ असोज ः सहकारीहरुले मनपरी व्याजदर निर्धारण गरी लगानी गरीरहेको अवस्थामा सहकारी विभागले लगानीको व्याजदर निर्धारण गरेको छ । विभागले सहकारी संस्थाले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको छ । विभागका रजिष्ट्रार डा टोकराज पाण्डेका अनुसार ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी ऋण र बचतको व्याजदरको अन्तर छ प्रतिशतभन्दा घटी रहने गरी सन्दर्भ व्याजदर तोकिएको छ । गत वर्षको श्रावण १९ गतेदेखि सहकारी सं

    • प्रकाशित मितिः असोज ८, २०७७
    • १,४४३ पटक पढिएको
    • छाल खबर
  • तीन बर्षदेखि रोकिएको जग्गाको कित्ताकाट फुकुवा

    काठमाडौ,२२ भदौ ःसरकारले पछिल्लो तीन वर्षदेखि जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्या अर्यालले यसअघिका दुईवटै परिपत्रहरु खारेज गर्दै सबै प्रकारको जग्गाको कित्ताकाट गर्न सकिने गरी नीतिगत निर्णय गरेकी हुन् । २६ साउन ०७४ मा तत्कालिन भूमिमन्त्री गोपाल दहितले कृषियोग्य भूमिको खण्डिकरण गर्नबाट रोक्ने भन्दै परिपत्र जारी गरेर जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाएका थिए । यस्तै, २७ पुस ०७५ मा मन्त्री अर्यालले पहिलेको निर्णयलाई परिमार्जन गरेर जग्गाको कित्ताकाटलाई तुलनात्मक रुपमा सहज र व्यवस्थित गर्ने गरी अर्को परिपत्र जारी गरेकी थिइन् ।

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • ७९२ पटक पढिएको
    • छाल खबर
  • सर्दु र खर्दुको खानेपानी मुहानमा तोडफोड

    छाल खवर धरान,१९ साउनः धरानको खानेपानीमा लामो समयदेखि विवाद हुदै आएको छ । कहिले तालावन्दी ,कहिले नारावाजी हुने गरेकोमा अहिले भने तोडफोड र पाइपलाइन छुटाउने काम समेत भएको छ । खानेपानी आयोजनामा भ्रष्ट्राचार भएको भन्दै आयोजनाको विरोध गर्दै आएका हर्क साम्पाङको नेतृत्वमा खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठ समेतको टोलीले तोडफोड गरेको प्रत्यक्षदर्शीले वताएकाछन् । नेपाल खानेपानी संस्थान धरानका शाखा प्रमुख रामकुमार श्रेष्ठ समेतको उपस्थितिमा धरान–१३ फुस्रे सिस्टममा आउने सर्दु र खर्दुको मुहानमा बन्दै गरेको इन्टेकमा बिछ्याइएको पाइपलाइन तोडफोड गरेको थियो । खानेपानी आयोजनाका प्रमुख राजु पोख्रे

    • प्रकाशित मितिः साउन १९, २०७७
    • २,४०५ पटक पढिएको
    • छाल खबर
  • राजनीति छोडेर कृषि क्षेत्रमा रमाउदै पूर्वमन्त्री– विष्ट

    नारायणी रजौरे कुनै बेला बन्दुक बोकेका पूर्वनेकपा माओवादीका नेता एवम् पूर्वमन्त्री लोकेन्द्र विष्टमगरका हातमा हिजोआजले बिहानदेखि बेलुकासम्म कुटो, कोदालो देखिन्छन् । ५६ वर्षीय विष्टमगर चार वर्षदेखि कृषिमा रमाइरहेका छन् । तुलसीपुर उपमहानगरपालिका–१८ को मैरवा गाउँमा उनले गरेको ड्रागन फलको खेती देखेपछि त्यो बाटो भएर हिँड्ने सबै दंग पर्छन् । माटोमै रातदिन टहलिरहने विष्टले वर्षौंदेखि खाली र उजाड जमिन हरियाली बनाउँदै छन् । जिल्लामै पहिलोपटक भित्रिएको ड्रागन खेतीले छोटो समयमै उनलाई सफल किसानका रूपमा स्थापित गरेको छ । उनको ड्रागनबारी तुलसीपुर घोराही सडकखण्डमा पर्छ । त्यसैले तुलसीपुरबाट घोराही या

    • प्रकाशित मितिः साउन ११, २०७७
    • ३७५ पटक पढिएको
    • छाल खबर
  • टनेलले फेरीदियो हर्दिया र दानावारीका कृषकको आर्थिक जीवनस्तर

    तस्विर ः इश्वर लामिछाने भोला श्रेष्ठधरान,२३ असारः गत वर्षसम्म स्कुल र साग खेति गरेर बस्दै आएका धरान ४ हर्दियाका कृषक चन्द्रकुमार मगरको दिनचर्या नै फेरीएको छ ।साग र स्कुस खेतिमा मात्र सिमित रहेका मगरको खेतिको शैलि मात्र परिवर्तन भएको छैन् । आर्थिक जीवनस्तर नै बदलिएको छ ।विगतको भन्दा फरक तरीकाले कृषि तिर लागेर भएको उपलव्धी देखेर हौसिएका मात्र छैनन् उनी । उनको खुशिको सिमा नै रहेको छैन ।यतिखेर आफुले टनेल प्रविधिमा लगाएको टमाटर बारीमा लटारम्म फलेको देखेर निक्कै दंगछन । त्यस क्षेत्रमा विगत वर्षहरुमा सामान्य रुपमा ईस्कुस र साग बाहेक अन्य कुनै नगदेवाली नहुुने हर्दिया क्षेत्रमा यस पटक भने धरान उपमहानग

    • प्रकाशित मितिः असार २३, २०७७
    • १,५५४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic