शिक्षा

    Showing १-१० of २३९ items.
  • देउराली चिल्ड्रेनमा बाल क्लब अध्यक्ष र हाउस क्याप्टेनको निर्वाचन

    छाल खवर धरान,२१ बैशाख स्धरान–५ स्थित देउराली चिल्ड्रेन एकेडेमिले शुक्रबार निर्वाचन सम्पन्न गरेको छ। देउराली चिल्ड्रेन एजेडेमी बाल क्लबका अध्यक्ष सहित १३ सदस्यिय समिती र हाउस क्याप्टेन र भाईस क्याप्टेन चुन्न निर्वाचन गरिएको स्कुलका कोअर्डिनेटर सुरेस राईले जानकारी दिनुभयो। निर्वाचनमा मतदानका लागि दुई वटा बुथ राखिएको कोअर्डिनेटर राईले जानकारी दिनु भयो। जम्मा १ सय ६६ मतदाताहरु मध्ये १ सय ६१ मत खसेको निर्वाचन अधिकृत शिक्षक मोतीराम थापाले जानकारी दिनु भयो। कक्षा–५ देखि १० सम्मका बिद्यार्थीहरुले मतदानमा भाग लिएका थिए। बिद्यार्थीहरुलाई लोकतान्त्रिक बिधिद्वारा क्लबका अध्यक्ष, हाउस क्याप

    • प्रकाशित मितिः बैशाख २१, २०८१
    • १५२ पटक पढिएको
    • छाल खबर
  • पहिलो अडिसनबाट २७ जना छनोट

    छाल खवर धरान,१७ वैशाखः¥याडिकल लाईट नेपाल प्रालि धरानद्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईई स्पिकर–२०८१ को पहिलो अडिसनबाट २७ जना सहभागीहरु छनोट भएका छन। धरान–८ स्थित सहिद स्मृति माबिको सभा हलमा सनिबार सम्पन्न पहिलो अडिसनबाट २७ जना सहभागिहरु दोश्रो चरणमा प्रबेस गरेका हुन। कोशी प्रदेसका विभिन्न जिल्लाबाट ३५ जना बिद्यार्थीहरु सहभागि भएको आयोजकले जनाएको छ । टाढाका सहभागिलाई बैशाख १८ गते सम्म डिजिटल माध्यमबाट अडिसनको लिइने ब्यबस्था गरिएको प्रालिका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए। पहिलो चरणको डिजिटल अडिसन समेत सम्पन्न भए पछि दोश्रो चरणको प्रतियोगिताको मिति तोकिने कार्कीले जानकारी

    • प्रकाशित मितिः बैशाख १६, २०८१
    • ३,१७३ पटक पढिएको
    • छाल खबर
  • एसईई आईडलको पहिलो अडिसनबाट ९५ जना छनोट

    छाल खवर धरान,११ वैशाखः कोशि प्रदेस स्तरीय एसईईआईडलको पहिलो अडिसनबाट ९५ जना छनोट भएका छन। फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा संचालित एफटिएल अनलाईन टिभिको आयोजनामा एसईई दिएर बसेका बिद्यार्थीहरुका लागि भएको आइडलमा सो विद्यार्थी छनौट भएका हुन । धरान(१६ स्थित यु।एन। सेमिनार हलमा सनिबार भएको पहिलो चरणको अडिसनबाट गायन र नृत्य दुवै गरि ९५ जना सहभागीहरु दोश्रो चरणमा प्रवेश गरेको आयोजकले जनाएको छ। सहभागिहरुलाई डिजिटल र फिजिकल(प्रत्यक्ष उपस्थित भएर) गरि दुई प्रकारले अडिसन लिईएको थियो। फिजिकल र डिजिटल गरि २ सय ५० जना बिद्यार्थीहरु सहभागी भएको कार्यक्रम निर्देसक राम लिम्बुले जानकारी दिनुभयो। धरान र धर

    • प्रकाशित मितिः बैशाख ११, २०८१
    • १,८४९ पटक पढिएको
    • छाल खबर
  • खाडी पस्न बाकी छ

    मैले मास्टर डिग्री गरे अब सर्टिफिकेट थन्काएर खाडी पस्न बाकी छ । लाखौ खर्च गरी डिग्री पढाएका मेरा बा आमाले पाँच हजारको हरियो पासपोर्ट बनाएर खाडी पठाउन बाकी छ । म सानो छ दा पढेर के बन्छौ भनि सोध्नेहरुलाई पढेर ठूलो मान्छे हुन्छु भन्थे तर अब खाडी जान्छु भन्न मात्र बाकी छ । खेतबारी धितो राखी पढेको मैले अब खाडी जान झुप्रो घर धितो राखन बाकी छ । त्यागेर मैले आफ्नो सपना बेरोजगारको युद्ध लडदै पैसाको मुखमा पर्दै खाडीको तातो घाममा लडिबुडी गर्न मात्र बाकी छ । रोजगारीको लागि शिक्षाको सर्टिफिकेट होईन सत्तामा आफ्नो मान्छे चाहिदो रहेछ अब जागिरको लागि तोरी सर्टिफिकेट खोइ होईन तेरो मान्छे खोई भन्न मात्र बाक

    • प्रकाशित मितिः बैशाख ९, २०८१
    • ३२० पटक पढिएको
    • छाल खबर
  • क्याम्ब्रिजमा एसइईका बिद्यार्थीहरुलाई ब्रिजकोर्स सम्बन्धी अभिमुखिकरण

    छाल खवर धरान,७ वैशाखः क्याम्व्रीज ईन्स्टिच्युट अफ टेक्नोलोजि धरानले आयोजनामा एसइई दिएर बसेका बिद्यार्थीहरुलाई ब्रिजकोर्स सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । धरान–१ छाता चोक आफ्नै सभाहलमा विहिवार बिद्यार्थीहरुलाई ब्रिजकोर्स सम्बन्धी अभिमुखिकरण गराइएको हो । उक्त कार्यक्रममा ५० जना बिद्यार्थीहरु सहभागि रहेको ईन्स्टिच्युटका शाखा प्रमुख लक्ष्मण दाहालले जानकारी दिए । उनका अनुसार बिद्यार्थीहरुलाई पिसिएल नर्सिङ, साइन्स र सिटीइभीटी प्रबेश परिक्षासम्बन्धी अभिमुखिकरण गराइएको थियो । कार्यक्रममा कान्तिपुर हस्पिटल काठमाङौँमा कार्यरत डा. आशिष ढुंगाना र ईन्स्टिच्युट शाखा प्रमुख दाहालले सह

    • प्रकाशित मितिः बैशाख ७, २०८१
    • २,४९४ पटक पढिएको
    • छाल खबर
  • एक्वा सेकेण्डरी इङ्लिस स्कुलको पुरस्कार बितरण

    छाल खवर धरान, १ वैशाख ःएक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ को वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार बितरण शुक्रवार सम्पन्न भएको छ। बार्षिक परीक्षामा प्ले ग्रुपदेखी कक्षा–९ सम्मका वार्षिक परीक्षामा पहिलो,दोश्रो र तेश्रो हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ। त्यसैगरी अतिरिक्त क्रीयाकलापका विभिन्न बिधामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई समेत पुरस्कार बितरण गरियो। २०८० सालको बार्षिक परीक्षामा पहिलो, दोश्रो र तेश्रो भएका बिद्यार्थीहरुलाई भने आगामी ०८१ सालको बाल दिवसका अवसरमा पुरस्कार बितरण गरिने स्कुलका निर्देशक अनिस राईले जानकारी दिए। स्कुलका निर्देशक अनिस राई, नेपाल

    • प्रकाशित मितिः बैशाख १, २०८१
    • २,७४९ पटक पढिएको
    • छाल खबर
  • लोटस इङ्लिस बोर्डिङको बार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार बितरण

    छाल खवर धरान,३० चैतः लोटस इङ्लिस बोर्डिङ स्कुल धरानको वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार बितरण शुक्रवार सम्पन्न भएको छ। प्ले ग्रुपदेखी कक्षा–९ सम्म वार्षिक परीक्षामा पहिलो,दोश्रो र तेश्रो हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ। त्यसैगरी अतिरिक्त क्रीयाकलापका विभिन्न बिधामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई समेत पुरस्कार बितरण गरियो। स्कुलका डाईरेक्टर गणेश राई, प्रीन्सिपल सन्जिता शाही राई, नेपाल पत्रकार महासङ्घ सुनसरीका सह सचिव तिर्थ कार्की लगायतले पुरस्कृत बिद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र बितरण गरे। कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरि अभिभावकहरुलाई म

    • प्रकाशित मितिः चैत्र ३०, २०८०
    • १,५६४ पटक पढिएको
    • छाल खबर
  • धरान उच्चका विज्ञान संकायका विद्यार्थीद्धारा १२ लाई विदाई

    छाल खवरधरान,२९ चैत ः धरान उच्चमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत कक्षा ११ का विद्याथीैहरुले कक्षा १२ का विद्यार्थीैहरुलाई विदाई कार्यक्रम सम्पन्न गरेकाछ्न । विद्यार्थिहरुले मंगलवार विभिन्न कार्यक्रमको आयोजना गरी कक्षा १२ लाई विदाई गरेका हुन् । विद्यार्थीरुले उच्चको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको आयोजना गरेका थिए । सोही कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरीएको थियो ।कार्यक्रममा खोमदेवी काफ्लेले स्वागत मन्तव्य गरेकी थिइन । उक्त कार्यक्रममा कोशी प्रदेशका पुर्व प्रदेश प्रमुख गोविन्द तुम्वाहाङको प्रमुख आतिथ्यतामा भएको सो

    • प्रकाशित मितिः चैत्र २८, २०८०
    • ५,१९० पटक पढिएको
    • छाल खबर
  • धरान उच्चका ११ कक्षाका विद्यार्थीद्धारा १२ लाई विदाई

    छाल खवरधरान,२६ चैत ः धरान उच्चमा अध्ययनरत कक्षा ११ का विद्याथीैहरुले कक्षा १२ का विद्यार्थीैहरुलाई विदाई कार्यक्रम सम्पन्न गरेकाछ्न । विद्यार्थिहरुले सोमवार विभिन्न कार्यक्रमको आयोजना गरी कक्षा १२ लाई विदाई गरेका हुन् । विद्यार्थीरुले उच्चको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको आयोजना गरेका थिए । सोही कार्यक्रमका अवसरमा खेलकुद सप्ताह अन्तर्गगत विभिन्न खेलमा विजेता वन्न सफल विद्यार्थीहरुलाई पुरस्कृत समेत गरीएको थियो । खेलकुद अन्तर्गत चेस, टेवलटेनिस,व्याडमिन्टन,हाजिरीजवाफ,बास्केटवल,फुटबल,फुटसल लगायत धरान उच्च च्याम्पिएन २०८० वन्न सफल सन्ध्या राई लाई पुरस्कृत गरीएको थियो

    • प्रकाशित मितिः चैत्र २६, २०८०
    • ४,३९५ पटक पढिएको
    • छाल खबर
  • च्याम्पियनमा नयाँ शैक्षिक शत्रबाट प्राविधिक विषयका विशेष कक्षा

    छाल खवरधरान,२६ चैतः च्याम्पियन सेकेण्डरी स्कुल धरान–१५ले यस वर्षदेखि विद्यार्थीहरुलाई नया तरीकाले शिक्षा दिने भएको छ । स्कुलले विद्यार्थीका लागि रोजगारमुलक प्राविधिक विषयलाई शैक्षिक शत्रबाट प्राथमिकतामा राखेर शिक्षा दिन लागेको हो । स्कुलले नयाँ शैक्षिक सत्रदेखी नियमित कक्षाका अलावा विद्यार्थीलाई व्यवहारीक तथा स्वरोजगार वन्ने गरी प्लम्बिङ्ग, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल्स प्राविधिक धारका आधारभूत ईन्जिनियरीङ, फेसन डिजाइन, आधुनिक कृषि, पशुपालन, पोषण विज्ञानसँग सम्बन्धित विषयमा विशेष कक्षा सञ्चालन गर्न लागेको स्कुलका अध्यक्ष नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । विद्यार्थिहरु कितावी ज्ञा

    • प्रकाशित मितिः चैत्र २६, २०८०
    • २८७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic