अन्तर्राष्ट्रिय

    Showing १-८ of items.
  • धरानमा भारतीय शास्त्रीय ओडिसी नृत्य प्रदर्शन

    छाल खवर धरान,१५ चैतः धरान स्थित भारतीय राजदूतावास, पेन्शन वितरण कार्यालयमा सांँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधवार साँझ भारतीय कलाकारहरूद्धारा शास्त्रीय नृत्य ओडिसी प्रदर्शन गरीएको हो । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शास्त्रीय नृत्य कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । भारतीय राजदूतावासको आयोजना भएको सो ओडिसी नृत्य भारतीय सांस्कृतिक सम्पदामा समृद्ध परम्परागत शास्त्रीय नृत्यकलामा मानिन्छ । दुतावासले २७ मार्चको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा नेपालको पूर्वेली संस्कृति झल्किने राई जातीको सांस्कृतिक

    • प्रकाशित मितिः चैत्र १५, २०८०
    • ८९५ पटक पढिएको
    • छाल खबर
  • गैरआवासीय नेपाली संघको सह–कोषाध्यक्षमा मोहम्मद मुक्तदा मुसलमानको उम्मेद्वारी

    छाल खवर धरान,२५ असोजःगैरआवासीय नेपाली संघको निर्वाचनमा मोहम्मद मुक्तदा मुसलमानले सहकोषाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउनुु भएको छ । संघमा लामो समयदेखि सकृय रहदै आउनुभएका मोहम्मदले यस पटकको निर्वाचनमा सहकोषाध्यक्ष पदमा उम्मेद्वारी दिनुुभएको हो । आफूसंग भएको अनुुभवलाई संघको हितमा काम गर्नको लागि अवसर प्रदान गर्न उहाले गैरआवासीय नेपाली संघका अग्रज अभियान्ता, एघारौं महाधिवेशनका प्रतिनिधि,सम्पूर्ण गैरआवासीय नेपालीहरुमा अपिल गर्नुभएको छ । विदेशमा रहने लाखौं नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी कार्तिक १७ देखि २० अक्ट

    • प्रकाशित मितिः आश्विन २६, २०८०
    • २,८६२ पटक पढिएको
    • छाल खबर
  • धरान हेल्पिङह्याण्ड युएईको अध्यक्षमा ईश्वर

    छाल खवर धरान,२४ असोज ः धरान हेल्पिङ ह्रयाण्ड युुएईको अध्यक्षमा ईश्वर श्रेष्ठ चयन भएकाछन् । समितिको तीन उपाध्यक्षमा क्रमस अनुप तामाङ्ग,तिर्थ राई,ज्वाला श्रेष्ठ र महासचिवमा विक्रम तामाङ चयन भएकाछन् । त्यसैगरी सचिवहारुमा क्रमस मनोज मास्के,विनोद राई,देवान राई रमेश खत्री, मनोज कुमार भुजेल रहेकाछन् । त्यस्तै समितिको कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमससुमित्रा लिम्बू,ओमप्रकाश शाह छन् । समितिको सदस्यहरुमा रमेश श्रेष्ठ,मेघराज लिम्बू, असिम चाम्लीङ राई रहेकाछन् ।धरानमा स्थायी वसोवास गरी दुुवईमा विभिन्न पेसा व्यवसाय गरेर वसेका धरानेहरुको संस्थाको रुपमा धरान हेल्पिङहेल्ड रहेको छ ।

    • प्रकाशित मितिः आश्विन २४, २०८०
    • ५३२ पटक पढिएको
    • छाल खबर
  • ‘क्यानाडाका अधिकांश रोजगारदाताद्वारा नियम पालना, नगर्नेलाई जरिवाना र कारबाही

    फोटोः बिङ इमेज क्रिएटरछाल खवर धरान,१९असोजःक्यानाडाका अधिकांश रोजगारदाताहरुले निर्धारित नियम र निर्देशनहरु पालना गर्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ। ‘इम्प्लोयमेन्ट एण्ड सोसल डेभलपमेन्ट क्यानाडा’ (इएसडीसी) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०२२–२०२३ को रोजगारदाता निरीक्षण रिपोर्टमा यस्तो कुरा उल्लेख गरिएको हो। त्यस क्रममा गरिएको सर्वेक्षणमा २ हजार एकसय जना रोजगारदाताहरुलाई सहभागी गराइएको थियो। तीमध्ये ९४ प्रतिशतले नियम र निर्देशनहरु पालना गरेको पाइएको जनाइएको छ। नियम पालना नगर्ने ६ प्रतिशतसहित सबैको नाम इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप क्यानाडा ९आइआरसीसी० को वेबसाइटमा सूची

    • प्रकाशित मितिः आश्विन २०, २०८०
    • १,८६३ पटक पढिएको
    • छाल खबर
  • म्यानमारमा सत्ता हातमा लिएको सेनाको पुष्टि, संकटकाल घोषणा

    छाल खवर धरान,१९ माघ ः म्यानमारमा सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिएको छ । स्थानीय समय अनुसार सोमबार बिहानै सेनाले सत्ताधारी पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको हो । सेनाले एक वर्षका लागि म्यानमारमा संकटकालको घोषणा समेत गरेको छ । गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टीले सरकार बनाउनका लागि आवश्यक सिटमा जित हाँसिल गरेको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको सेनाले त्यसकै प्रतिक्रिया स्वरुप सत्ता आफ्नो हातमा लिएको बताएको छ । सेनाका प्रमुख मिन आङ हलाइङ्गलाई सत्ताको जिम्मेवारी दिइएको

    • प्रकाशित मितिः माघ १९, २०७७
    • २,४५९ पटक पढिएको
    • छाल खबर
  • चिनियाँ उपमन्त्री आज नेपाल आउँदै

    छाल खवर काठमाडौं,१२ पुष ः नेपालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरकि विवाद भई विभाजन समेत हुने अवस्था आएकोमा चिन्ता व्यक्त गर्दै चिनियाँ उपमन्त्रीसहितको एक उच्चस्तरीय टोली आज नेपाल आउँदै छ । टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको एक उच्चस्तरीय टोली काठमाडौं आउन लागेको हो नेपाल स्थित चिनिया राजदुतावासले जनाएको छ ।सो टोली आजै दिउँसो काठमाडौं आइपुग्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनको अवस्थामा रहेका बेला चिनियाँ टोली उच्चस्तरीय भ्रमण गर्न लागेको हो । उपमन्त्री कुओ नेतृत्वको ४ सदस्यीय टोली नेपालमा ४ दिन रहनेछ । चार दि

    • प्रकाशित मितिः पुष १२, २०७७
    • १,६७६ पटक पढिएको
    • छाल खबर
  • रूसको कोरोना भ्याक्सिन एकपटक लगाएपछि २ वर्ष ढुक्क हुने

    एजेन्सी, ३२ साउन ः कोरोना भाइरस विरूद्ध रूसले उत्पादन सुरू गरिसकेको भ्याक्सिनबारे सर्वत्र चासो र शंका उब्जिरहेका वेला रूसी अधिकारीहरूले भने यसमा विश्वस्त पार्न खोजिरहेका छन् । मंगलबार कोरोनाविरुद्धको भ्याक्सिन सार्वजनिक गरेर लगत्तै व्यापक उत्पादन सुरू गरिसकेको रूसको दाबी छ । त्यहाँका राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी कोरोनाविरुद्धको भ्याक्सीन विश्वमै पहिलो भ्याक्सिन बनाएको दाबी गरेका थिए । यसको नाम पनि विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा ‘स्पुत्निक’ राखिएको छ । रुसी भाषामा स्पुत्निक भनेको भूउपग्रह हो । पुटिनले आफ्नी छोरीले पनि उक्त भ्याक्सिन लगाएको बताउँदै

    • प्रकाशित मितिः श्रावण ३२, २०७७
    • २,६७४ पटक पढिएको
    • छाल खबर
  • विश्वका १९४ देशका लाखौ मानिसको सहभागिता र्याली अफ होप सम्पन्न

    छाल खवर धरान,२५ साउन ः विश्वका कविर दुइसय मुलुकका नेताहरुले मानव बचाउनको लागि एक जुट हुनुपर्नेमा जोड दिएका छन् ।मानवताका लागि आशाको विशेष सन्देश प्रवाह गर्न साउन २५ गते आईतबार अनलाइन मार्फत आयोजना गरिएको र्याली अफ होप कार्यक्रमलाई सम्बोधन गदै उनीहरुले सो कुरा बताएका हुन । विश्व महामारीको रुपमा रहेको कोरोना भाइसर (कोविड १९) ले विश्व मानवजातिलाई एक अर्काबाट टाढा हुँदै बनाउदै गइराखेको र अन्तर्राष्ट्रिय सहयोग घट्दै गइरहेको सन्दर्भमा विश्वले कोभिड १९ को सामना गर्दै गर्दा नागरिक स्वास्थ्य र जीवन्त अर्थतन्त्र मध्ये कुन चाहिँलाई प्राथमिकता दिने भन्ने विषयमा विश्व एक हुनुपर्नेमा बेला आएको बताएका छन् ।

    • प्रकाशित मितिः श्रावण २५, २०७७
    • ८९३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic