समाचार

    Showing १,२०१-१,२१० of १,६४९ items.
  • बी.पी को विचारबाट नहिडेको धनकुटा कांग्रेसको नेताहरुको गुनासो

    छाल खवर धरान,६ साउन ःवि पी स्मृती दिवसको अवसरमा आज नेपाली कांग्रेस धनकुटाले आज आयोजना गरेको वि पि को विचार विषयक कार्यक्रममा वि पि को विचार अहिले पनि उत्तिकै सान्र्दभिक भए पनि नेताहरुले वि पी लाई विर्सिएको धनकुटाका नेता तथा कार्यकर्ताहरुको गुनासो रहेको छ । उक्त कार्यक्रममा प्रेदश सभाका सांसद लिला सुब्बा, संविधान सभाका सदस्य अञ्जना ताम्ली,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,रविन्द्र नेपाली,सहसचिव सिता श्रेष्ठ,महासमिति सदस्य रमेश राई,नेपाल शिक्षक संघ १ नम्वर प्रदेशका उपाध्यक्ष गंगाराम ढुंगाना,नेपाल महिला संघकी पूर्व अध्यक्ष टिका भण्डारी,जिल्ला उपाध्यक्ष अम्विका धमला लगायतले वि पि को

    • प्रकाशित मितिः साउन ६, २०७८
    • २,८६३ पटक पढिएको
    • छाल खबर
  • धनकुटा जिल्ला सचिवद्धारा स्वास्थ्य सामाग्री वितरण

    छाल खवर धरान,६ साउन ः नेपाली कांग्रेसका धनकुटा जिल्ला सचिव विजय सन्तोषी राईले सागुरीगढीका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ । सचिव राईले बुधवार सागुरीगढीको महाभारत तथा आहालेका कांग्रेस कार्यकर्ताहरुलाईसंग भेटघाट गर्नुका साथै स्वास्थ्य समाग्रीहरु वितरण गर्नु भएको हो । सचिव राईले साँँगुरीगढी गाउपालिकाको महाभारत र आहाले क्षेत्रका यूवाहरुसंग भेटघाट गरी त्यस क्षेत्रमा कोरोनाले पारेको प्रभावको वारेमा छलफलगरी केही स्वास्थ्य समाग्रीहरु प्रदान वितरण गर्नुभएको थियो । उहाँले सागुरीगढी गाउपालिकाको वडा नं.–७ का पार्टी सचिव देवेन्द्र राई,वडा नं.८ का पार्टी सभापती प्रकाश राई, त

    • प्रकाशित मितिः साउन ६, २०७८
    • ५,९४१ पटक पढिएको
    • छाल खबर
  • सभामुख भण्डारीद्धारा बकरइदको शुभकामना

    छाल खवर धरान,५ साउन ः प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले इस्लाम धर्मावलमबीहरुको महान पर्व इद–उल–अजहा (बकरइद) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख भण्डारीले बुधवार शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दीर्धायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोतर प्रगतिको शुभकामना व्यत्त गनुभएको हो । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, तथा बहुसाँस्कृतिक विशेषताले सम्पन्न हामी नेपालीहरुका संस्कार, सँस्कृति एवंम् पर्वहरुले हाम्रा यिनै विविधताहरुलाई एक सुत्रमा बाँधेर सामाजिक सहिष्णुता, सद्भाव, राष्ट्रिय एकता तथा नेपालीको साझा पहिचान कायम गर

    • प्रकाशित मितिः साउन ६, २०७८
    • २,४३१ पटक पढिएको
    • छाल खबर
  • भेडेटारमा तरुण डिफेन्स फोर्स गठन

    छाल खवर धरान,५ साउन ःनेकपा एमालेले लडाकु दस्ता युथ फोर्सलाई व्युताएपछि नेपाली कांग्रेसले पनि तरुण डिफेन्स फोर्स गठन गर्न थालेको छ । धनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेसको लडाकु दस्ता गठन भएको हो । सोमवार भेडेटारमा सम्पन्न भएको तरुण भेलाले दिपेन लिम्बुको संयोजकत्वकमा १ सय ५१ सदस्यीय तरुण डिफेन्स फोर्स सागुरीगढी गठन गरेको पार्टीले जनाएको छ । नेपाल तरुण दल धनकुटका अध्यक्ष दिनेश राईले लोकतन्त्र विरोधी र भष्ट«ाचारीहरुको विरुद्ध खवरदारी गर्नका लागि तरुण डिफेन्स फोर्स गठन गरीएको जानकारी दिए । नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले तरुण डिफेन्स फोर्सले लोकतन्त्र र संविधानको

    • प्रकाशित मितिः साउन ५, २०७८
    • ४,९५२ पटक पढिएको
    • छाल खबर
  • नेशनल एकेडेमी धरानको सिईओमा देव सुब्बा

    छाल खवर धरान,४ साउन ः धरानकै पुरानो शैक्षिक संस्था मध्ये एक नेशनल एकेडेमीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा देव सुब्बा नियुक्त हुनुभएको छ । एकेडेमी सञ्चालक समितिको शनिबार सम्पन्न बैठकले उक्त जिम्मेवारी सुब्बालाई दिइएको सो एकेडेमीका अध्यक्ष शालिक शतासक राईले जानकारी दिनुभयो । सुब्बा एकेडेमीको संस्थापकका साथै पछिल्लो समय निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो । नयाँ परिवेशमा एकेडेमीलाई नयाँ सोँच र शैली सहित व्यवस्थापनमा अगाडी बढाउनुपर्ने आवश्यकतालाई पुरा गर्न सुब्बालाई सो पदमा नियुक्त गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । नवनियुक्त सिईओ सुब्बा धरानमा लामो समयदेखि शिक्षाक्षेत्रमा क्रियाशिल ज

    • प्रकाशित मितिः साउन ४, २०७८
    • १०,९४० पटक पढिएको
    • छाल खबर
  • आइटीमय बातावरण बनाउदै नेशनल एकेडेमी

    छाल खवर धरान,४ साउन ःनेशनल एकेडेमी धरानले यस शैक्षिक शत्रबाट सुचना प्रविधिमय वनाउने भएको छ । एकेडेमीले मंगलवार एक प्रेश विज्ञप्ति जारी गर्दै नया कार्यक्रमको विषयमा जानकारी गराएको हो । एकेडेमीले यस शैक्षिक सत्रबाट सुचना प्रविधिलाई पुर्ण रुपमा आफ्नो पठनपाठन तथा कलेज संञ्चालनमा उपयोग गर्ने भएको छ । सफ्टवेयर कम्पनी कस्मस इन्भाइटेड इन्टरनेशनल प्रा.लि.को सहकार्यमा कलेजले आफ्नो कलेजलाई पुर्ण आईटीमय बनाउन लागेको हो । जसमा कलेजका सबै विधार्थीहरुको अनलाइन एकान्टिङ, फि पेमेन्ट,आईटी शिक्षण विधि, शिक्षक तथा कर्मचारीहरुको पेरोल, बाओमेट्रिक एटेन्डेन्स प्रणाली, शिक्षणको लागि स्मार्ट इन्टरेक्टिभ बोर्ड तथा

    • प्रकाशित मितिः साउन ४, २०७८
    • २२,७९६ पटक पढिएको
    • छाल खबर
  • लागू औषध नियन्त्रणमा सवैको भूमिका वरावर हुनुपर्छ–एसपि थापा

    छाल खवर धरान,३ साउन ः जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिहं थापाले लागु औषध नियन्त्रणका लागि प्रहरी प्रशासनले मात्र संभव नभएको वताएकाछन् । शनिवार र्याडिकल लाईट नेपाल प्रालीले आयोजना गरेको ‘एसइइ स्पिकर धरान–२०७८ मा वोल्दै थापाले सो कुरा वताएका हुन् । थापाले लागुऔषध तथा दुव्र्यसन नियन्त्रण कुनै एक क्षेत्रबाट मात्र संभव नहुने वताउदै त्यसका लागि समाजका सवै पक्षले साझा जिम्मेवारी लिनुपर्ने उल्लेख गरेकाछन् । लागुऔषध प्रयोग र कारोबार नियन्त्रणमा प्रहरीले मात्र गर्नुपर्ने समाजको सोचाई गलत भएको वताउदै दुव्र्यसन जस्तो समाजको गम्भिर समस्या समाजका सवै वर्ग र तहबाट उत्तिकै

    • प्रकाशित मितिः साउन ३, २०७८
    • ७,४९९ पटक पढिएको
    • छाल खबर
  • धरान नगरमा तीन जना सभापतिको प्रतिष्पर्धामा

    भोला श्रेष्ठछाल खवर धरान,३ साउन ःसत्तारुढ दल नेपाली कांग्रेस यतिवेला आफ्नो आन्तरीक चुनावको तयारीमा होमिएको छ । १४ औं महाधिवेशनसंगै केन्द्रदेखि स्थानीयस्तरसम्म नेतृत्व चयनका लागि नेता कार्यकर्ताहरु दौडधुपमा सकृय रहेकाछन् । धरान उपमहानगर समितिको सभापतिका पदका लागि हालसम्म ३ जना आकांक्षि देखिएकाछन् । नेपाली कांग्रेसका पूर्व धरान नगर सभापति किशोर राई,वर्तमान नगर सचिव श्याम पोख्रेल र क्रियाशिल सदस्य अजय राई सभापति पदका लागि मैदानमा होमिएकाछन् । किशोर राई  १२ औं महाधिवेशनमा धरान नगर सभापति निर्वाचित भएका थिए भने उनी हाल जिल्ला सदस्य रहेकाछन् ।उनी धरानमा निकै लोकप्रिय रहेकाछन् । लोकप्रियताको

    • प्रकाशित मितिः साउन ३, २०७८
    • ५२,३७८ पटक पढिएको
    • छाल खबर
  • आज साउने सङ्क्रान्ति पर्व देशभर मनाइँदै

    छाल खवर धरान,१ साउन ः सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने ९कर्कट० सङ्क्रान्ति पर्व आज ९शुक्रबार० देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचिन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ। माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठिक गर

    • प्रकाशित मितिः साउन १, २०७८
    • १,१८१ पटक पढिएको
    • छाल खबर
  • एकीकृत शहरी विकास आयोजनालाई रकम विनियोजन गरेकोमा जसपाको आपत्ति

    छाल खवर धरान,१ साउन ः एकीकृत शहरी विकास आयोजनालाई वजेट विनियोजन गरेकोमा जनता समाजवादी पार्टी (जसपा)धरान उपमहानगर समितिले आपत्ति जनाएको छ । जसपाका धरान नगर समिति अध्यक्ष ताजुव लिम्वुले विहिवार एक विज्ञप्ति जारी गर्दै रकम विनियोजन गरेकोमा आपत्ती जनाएका हुन् । नवौं नगरसभाबाट आ.व. ०७८÷०७९को नीति तथा कार्यक्रमको आर्थिक वजेटमा १ करोड पचास लाख बजेट विनियोजन गरिएकोमा थियो । जसपाले आयोजनाको डिपिआर र डिजाइनभन्दा बाहिर गएर चारकोशे जंगलमा थप २ वटा वेल खनिएको र सोही वेलको बाँकी रहेको रकम भुक्तानी गर्न उक्त बजेट विनियोजन गरिएको दावी गर्दै विरोध जनाएको छ । जसपाले डिपिआरमा नभएको योजनाको ठेकेदरलाई

    • प्रकाशित मितिः साउन १, २०७८
    • १४,६०९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic