समाचार

    Showing १,२११-१,२२० of १,६४९ items.
  • नौलो बस्ती जोगाउन किशोर राईको सहयोग

    छाल खवर धरान,२५असार ः नेपाली कांग्रेसका जिल्ला सदस्य तथा धरानका पूर्व नगर सभापति,समाजसेवि किशोर राईले वस्ति संरक्षणका लागि तारजाली प्रदान गरेकाछन् राईले शनिवार धरान–१६ स्थित नौलो बस्तीमा पुगेर खोला कटान नियन्त्रणका लागि तारजाली दिएका हुन् । राईले बस्तीमै पुगेर स्थानीयलाई ३६ थान तारजालीर त्यसमा ढुंगा भर्नका लागि नगद १० हजार नगद समेत प्रदान गरेका थिए । तारजाली पाए पश्चात स्थानीय उत्तम कार्कीले किशोर राईलाई धन्यवाद दिदै वस्ति संरक्षणमा केही मात्रामा भएपनि टेवा पुगेको वताए । धरानका खोला स्थायी रुपमा तटबन्धन गरेर बस्ती सुरक्षित गर्नुपर्ने राईले जोडदिएकाछन् । राईले आफुले सकेको सहयोग धर

    • प्रकाशित मितिः असार २६, २०७८
    • ७,९३१ पटक पढिएको
    • छाल खबर
  • सञ्चारकर्मी रिकेश बिस्वकर्माको हाम्रो देश गीत सार्वजनिक

    छाल खवर धरान,२३ असार ः गीतकार रिकेश विश्वकर्माको देशभक्ति गीत ‘हाम्रो देश’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘भिजन नेपाल टिभी’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । सो भिडियोमामा रहेको गीत धरानका गायकहरु एपी शेर्पा, जशोदा सुब्बा, सन्देश बम्जन लामा र साजन लामिछानेले स्वर दिएकाछन् । सुजन रसाइलीले गीतमा सङ्गीत दिएकाछन् भने संङ्गीत संयोजन मनोज मोतेले गरेका छन् । गितकार रिकेतका अनुसार धरानको म्युजिक मिडिया र काठमाडौंको भोइस अफ नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । रिकेशले निर्देशन गरेको म्युजिक भिडियोमा धरानका स्थानीय कलाकारहरुले अभिनय गरेका छन् । भ

    • प्रकाशित मितिः असार २३, २०७८
    • १,६६९ पटक पढिएको
    • छाल खबर
  • फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो

    छाल खवर काठमाडौ.धरान,२२ असार ः मूल्य बढाएको दुई साता पनि नबित्दै नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले मंगलबार राति १२ वजेदेखि लागू हुने गरी फेरि इन्धनको मूल्य बढाएको हो । प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । डिजेलरमटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो ।हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन ९अन्तर्राष्ट्रिय० को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ । खान

    • प्रकाशित मितिः असार २२, २०७८
    • ३,६४५ पटक पढिएको
    • छाल खबर
  • नयाँ विषयका साथ शैक्षिक कार्यक्रम सञ्चालन गर्दै युएन नवोदय कलेज

    छाल खवर धरान,१९ असार ः होटल मेनेजमेन्ट विषयमा प्रदेश नम्बर १कै उत्कृष्ट नजिता लाई छुट्टै पहिचान बनाउन सफल युएन नवोदय कलेजले यसै शैक्षिक सत्रमा प्लस टु लेवलमा नया विषयहरु सञ्चालनमा ल्याउने भएको छ । कलेजले शनिवार पत्रकार सम्मेलन गरी कलेजले सञ्चालन गर्ने नया विषयका वारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा कलेजका प्रार्चाय डम्वर कुमार तुम्बापोले यस वर्ष प्लस टु लेवलमा साइन्स,कम्प्युटर साईन्स र फुड एण्ड न्युट्रेसन विषय थप सञ्चालनमा आउन लागेको जानकारी दिनुभयो । युएन नवोदय कलेज प्रदेश नं १ एसईई टपरहरुको छनौटमा पर्न सफल हुदै आएको कलेज हो । कलेजबाट गतवर्षहरुमा होटल मेनेजमेन्ट प्लस टु , व्यवस्

    • प्रकाशित मितिः असार १९, २०७८
    • १८,९०९ पटक पढिएको
    • छाल खबर
  • झलनाथ खनाल र माधव नेपाललाई पनि बैठकको निम्तो

    छाल खवर काठमाडौं, १७असारः भोली (शुक्रवार) हुने नेकपा एमालेको बैठकमा सहभागी हुन वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्र पठाइएको छ । पार्टीले एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बोलाएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । अध्यक्ष केपी शर्मा ओलीले यसअघिका केहीबाहेक अधिकांश बैठकमा माधव नेपाल समूहका नेतालाई बोलाएका थिएनन् ।तर शुक्रबारको बैठकबारे सबैलाई पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएकाछन् ।तामाङले सबैलाई इमेल गरेर बैठकमा आउन पत्र पठाएको र टेलिफोनबाट पनि जानकारी गराउने बताएकाछ

    • प्रकाशित मितिः असार १७, २०७८
    • २,४७९ पटक पढिएको
    • छाल खबर
  • मदिरा सेवनको घटनाको सत्य तत्य वाहिर ल्याउन नौ दलीय संयन्त्रको माग

    छाल खवर धरान,१६ असार ःधरान स्थित दलीय संयन्त्रले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार भएको घटनाको सत्य तथ्य वाहिर ल्याउन माग गरेको छ । ९ दलीय संयन्त्रले वुधवार संयुक्त रुपमा विज्ञप्ति जारी वार्तास्थल छाडी जानुपर्ने अवस्थाको सत्य तथ्य वाहिर ल्याउन माग गरेको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिति २०७८ असार १५ गतेका दिन आन्दोलनरत चिकित्सक तथा कर्मचारी र संस्थाको पदाधिकारीहरु बीच भएको बार्तामा आन्दोलनरत पक्षहरुले प्रतिष्ठानका उपकुलपति मादक पदार्थ सेवन गरी आएको भन्दै वार्ता स्थल छाडेर हिडेका थिए । बार्तामा मादक पदार्थ सेवन गरी आएको भनि पदाधिकारीहरु प््रति लगाएको आरो

    • प्रकाशित मितिः असार १६, २०७८
    • ११,३९६ पटक पढिएको
    • छाल खबर
  • उवासंघ सुनसरीद्धारा स्वागत र विदाईलाई निरन्तरता

    छाल खवर धरान,१५ असार ः सुनसरी उद्योग वाणिज्य संघ,धरानले प्रहरी प्रमुखको विदाई र स्वागतको कार्यक्रमलाई निरन्तरता दिएको छ । धरानका अन्य सरकारी कार्यालयका प्रमुख आउदा जादा खासै वास्ता नगर्ने सुनसरी उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालयका प्रमुख आउदा स्वागत र जादा विदाई गर्दै आएको छ । इलाका प्रहरी कार्यालय धरानमा कार्य अवधि पुरा भएर सरुवा हुन लागेका डिएसपी ज्ञानेन्द्र बस्नेतलाई विदाई गर्दै उनको ठाउमा आएका डिएसपी नरेन्द्र कुवँरलाई संघले आफ्नै कार्यकक्षमा स्वागत गरेको थियो । कार्यक्रममा डिएसपी नरेन्द्र कुँवरले सुनसरी उद्योग वाणिज्य संघको सदैव सहकार्यको अपेक्षा गरेका छन् । कुवँरले आर्थिक ग

    • प्रकाशित मितिः असार १५, २०७८
    • ९,३७५ पटक पढिएको
    • छाल खबर
  • पाच लाख भन्दा बढी नगद सहित लागूऔषधमा सम्लग्न ४ पक्राउ

    छाल खवर धरान,१५ असार ःझापाको दमकबाट लागुऔषध कारोवारमा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह ५ वालुवथानका २६ बर्षीय विवेक लिम्वु , २२ बर्षीय शौरभ राई, ईलाम चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र सावा रहेकाछन् । उनीहरुको साथबाट पाँच लाख चौध हजार तीन सय नगद सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा ईलामको घरमा लागूऔषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनिहरुको घरमा गई खानतलासी गर्दा बिक्रमको कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र सावाको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम बरा

    • प्रकाशित मितिः असार १५, २०७८
    • २,४४० पटक पढिएको
    • छाल खबर
  • किन खाइन्छ त असार १५ मा दहि चिउरा रु यस्तो छ कारण

    छाल खवरधरान,१५ असार ःआज असार पन्ध्र अर्थात् दहि चिउरा खाने दिन । हामी असारलाई धान दिवस मात्र भन्दैनौं आजको दिन दहि चिउरा खाएर मनाउछौं । नेपाल आफैमा बहुसांस्कृतिक, बहुधार्मिक राष्ट्र हो । त्यसैले हाम्रो रहनसहन अनि खानपान पनि मौसम र समय अनुसार नै परिवर्तन हुन्छ । हामीले आज खाने दहि चिउराको पनि आफ्नै विशेषता छ । चिउरा कार्बोहाइड्रेडको स्रोत हो। दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ। दहीचिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा भएकाले पनि कामको चाप भएका बेलाको खाना वा खाजाका रुपमा यसलाई रोजिएको हुनुपर्छ। दही च

    • प्रकाशित मितिः असार १५, २०७८
    • २,४७० पटक पढिएको
    • छाल खबर
  • साङला,मच्छर,मुसाबाट छुटकारा भान्साबाट

    १) मुसा: मुसालाई पुदिनाको गन्ध मनपर्दैन । यदि तपाई मुसाले गर्दा दिक्क हुनुभएको छ भने, कपासको सानो टुक्रामा पुदिना हालेर मुसा आउने सम्भावित ठाउँमा राख्नुहोस् । यसको गन्धले मुसालाई श्वास फेर्नमा गाह्रो हुन्छ । जस्ले गर्दा मुसा मर्छ । २) साङ्ला: मरिच , प्याज र लसुनलाई पिसेर पानीसँग मिसाएर मिश्रण बनाउनुहोस् । यस मिश्रणलाई साङ्ला आउने ठाउँमा छर्किनुहोस् । यसको गन्धलाई सहन नसकि साङ्ला भाग्छ । ३) झिंगा: झिंगाबाट छुट्कारा पाउनको लागि घरलाई सफा राख्न जरुरी छ । यसका साथै ढोका सधैं बन्द गनुपर्ने हुन्छ । यसो गर्नाले पनि झिंगा आउने समस्या हुन्छ भने, कपासलाई धेरै गन्ध आउने तेलमा डुबाएर ढोकासँगै राख्

    • प्रकाशित मितिः असार १३, २०७८
    • १६२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic