समाचार

    Showing १,४२१-१,४३० of १,६४९ items.
  • बारामा गोली चल्यो एक बालक गम्भीर घाइते

    छाल खवर धरान,१३ कार्तिक ः भारतबाट तस्करीका सामान ल्याएकाहरुसँग झडप हुँदा तीन प्रहरी र एक बालकसहित चार जना घाइते भएका छन् । बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा प्रहरी र स्थानीयवीच झडप हुदा उनीहरु घाइते भएका हुन् । प्रहरीको गोली लागेर स्थानीय १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीतर्फ घाइते भएका सई विरेन्द्र गिरीसहित तीन जनाको कलैयामै उपचार भइरहेको छ । जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा हवाई फायर गर्दा एक बालक घाइते भएको जानकारी दिए । स्थानीयले गएराति भारतबाट मोटरसाइकलमा प्

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • २१० पटक पढिएको
    • छाल खबर
  • धरानको पर्यटन प्रवद्धन गर्न वीपीका डाक्टर मकालु वेसक्याम्प प्रस्थान

    तस्विर ः फोटो पत्रकार सुनसरी सदस्य सनम तामाड. छाल खवरधरान,११ कार्तिक ः धरानको पर्यटनलाई प्रवद्धन गर्ने उदेश्यले वीपी प्रतिष्ठान धरानका डाक्टर समिर चौधरीको तीन सदस्यीय टोली मकालु बेस क्याम तर्फ प्रस्थान गरेकाछन् । धरान रन समुहको प्रतिनिधित्व गर्दै उनीहरु मंगलबार त्यसक्षेत्रतर्फ प्रस्थान गरेका हुन् । समुन्द्र सतहबाट ४हजार ८सय ७० मिटरको उचाईमा रहेको मकालु वेस क्याम्पको पदयात्राका निम्ति सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर चौधरीसंगै फ्यालुन खेलको साफ गेम खेलाडी निक्की लिम्वु र दौड प्रतियोगिताको पूवाञ्चल प्रथम किरण लिम्वु सहभागी रहेकाछन् । धरानको पर्यटन प्रवद्धन गर्न र धरानलाई पर्यटकीय क्षेत्

    • प्रकाशित मितिः कार्तिक ११, २०७७
    • २०,८८४ पटक पढिएको
    • छाल खबर
  • धरानको पर्यटन समिति सदस्य लेखमणी जिमीको निधन

    छाल खवर धरान,११ कार्तिक ः धरान उपमहानगरपालिकाको पर्यटन समिति सदस्य एवम् साहसिक खेल पर्यटनकर्मी लेखमणी जिमीको निधन भएको छ । २०७४ सालमा स्थानीय तह निर्वाचन पछि तत्कालिन मेयर तारा सुब्बाले जिमीलाई पर्यटन समितिमा नियुक्ती गरेका थिए । केही वर्ष देखि क्यान्सर रोगबाट पीडित जिमीको आज बिहान धरानमा निधन भएको उनको परिवारले जनाएको छ । जिमि धरानमा सक्रिय साहसिक खेल पर्यटनसँग सम्बद्ध संस्थाहरु रहेको एक्स्ट्रीम धरानका अध्यक्ष समेत रहेका थिए ।उनले वुढासुव्वा प्याराग्लाइडिड. प्रालि मार्फत धरान साहसिक खेलको शुरुवात गरेका थिए । उनको निधनले पर्यटन खेल क्षेत्रले एउटा कुसल अभिभावक गुमाउनु परेको खेलकुदकर्मीहरुक

    • प्रकाशित मितिः कार्तिक ११, २०७७
    • १,१२९ पटक पढिएको
    • छाल खबर
  • नेपालकै बलियो मान्छेको पहिचान वनाएका राजभगत प्रधानाङ्गको कोरोना सङ्क्रमणबाट निधन

    छाल खवर धरान,१० कार्तिक ः नेपालकै बलियो मान्छेको रुपमा परिचय बनाएका नेपाल बडिविल्डीङ सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष तथा शारीरिक सुगठन खेल र एथलेटिक्सका खेलाडी धरान १ निवासी राजभगत प्रधानाङ्गको कोरोना सङ्क्रमणबाट निधन भएको छ । प्रधानाड.ागको कार्तिक ६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । सोहीदिन देखि उनी आफ्नै घरमा होम आइसोलेसनमा बसेका थिए । उनलाई तीन दिन अघि शरीरमा अक्सिजनको कमी भएको र स्वास्थ्यमा समस्या आएकोले विराटनगरको कोभिड १९ अस्पतालमा भर्ना गरिएको उनको आफन्त प्रमेश श्रेष्ठले जानकारी दिए । मोराड.को कोशी अञ्चल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा सोमबार अपराह्न ४ बजे उ

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • ३,०७३ पटक पढिएको
    • छाल खबर
  • टिकाको साइतमा धेरै भो परदेश गएको छोरो

    छाल खवर धरान,१० कार्तिक ः विदेशीएका लाखौ युवाहरुको भावना समेटिएको म्युजिक भिडियो धेरै भो परदेश गएको छोरो शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो उज्वल भविष्यको भारी सपना वोकेर विदेशीएका युवाहरुको भावनालाई समावेश गरेर निर्माण गरीएको सो भिडियो दशैंको टिकाको साइत गरेर सार्वनिक गरीएको हो । शव्द रचना निर्माता युवा समाजसेवी गोविन्द विश्वकर्मा रहेको सो भिडियोे हरेकघरबाट आफनो भविष्यको सपना वोकेर विदेशीएका युवाहरुको वास्तविक कथा समेटिएको छ । म्युजिक भिडियोमा लामो समय विदेशमा रहेका युवाले यस पटक दशै र तिहारमा आउने वताएपनि मालिकले विदा नदिएपछि टिका र जमरा सुकेको र तिहारमा चेलीले उनको माला पनि

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • ८३९ पटक पढिएको
    • छाल खबर
  • भेडेटार नजिकै दुर्घटना

    छाल खवर धरान,१० कार्तिक ः धनकुटाको भेडेटार नजिकै आज विहान सवारी दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाइते भएको भेडेटार प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार हिलेदेखि धरानतर्फ आउदै गरेको को १ ख २८२८ नम्बरको फोर्स गाडि र धरानबाट जादै गरेको को १ ज ३४५६ को बुलेरो ठोकिदा दुर्घटना भएको हो । घटनामा फोर्सका चालक बिकाश तामाङ र गाडिमा सवार ७ महिनाको बच्चा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था गम्भिर रहेको भेडेटार ईलाका प्रहरि कार्यलयका हवल्दार बिनोद यादवले जानकारी दिए । धरान स्थित विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • ७३३ पटक पढिएको
    • छाल खबर
  • वीपीमा हुने गरेको लापरवाही र उपचार सेवाबारे संघीय,प्रदेश सांसदहरुको चासो

    धरान,७ कार्तिक ः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना महामारीको उपचारका क्रममा हुने गरेको लापरवाहीका विषयमा जनगुनासो आउन थालेपछि धरान क्षेत्रका प्रदेश संसदहरुले प्रतिष्ठानका पदाधिकारीहरुसँग छलफल गरेकाछन् । शुक्रवार भएको छलफलमा सुनसरी क्षेत्र नं १ बाट निवार्चित संघीय सांसद तथा प्रदेश १ सभाका प्रत्यक्ष निवार्चित र समानुपातिक सांसदहरु छलफलमा सहभागी रहेका थिए । उनीहरुले अस्पताल र प्रतिष्ठानको उपचार सेवाबारे आवश्यक छलफल गरेका छन् । नेकपा स्थायी कमिटि सदस्य, प्रदेश १ इञ्चार्ज तथा सुनसरी क्षेत्र नं १ (ख) का प्रदेश संसद समेत रहेका भिम आचार्यले कोभिड महामारीको बीचमा अस्पताल

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • २,७३० पटक पढिएको
    • छाल खबर
  • धरान ५ मा हाम्रो युवा समाजद्धारा राहत वितरण

    छाल खवर धरान ६ कार्तिक ः धरान ५ स्थित हाम्रो युवा समाजले विपन्न, अपांग, ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई राहत वितरण गरेको छ । कोरोना महामारीले गर्दा समस्या परेकाहरुलाई समाजले राहत वितरण गरेको हो । समाजका अध्यक्ष दिपक घिसिङले कोरोना महामारीले गर्दा परिवारमा गुजारा चलाउनै समस्या भइरहेको परिवारलाई राहत विरतण गरिएको वताए । उनले धरान र विदेशमा रहेकाहरुबाट सहयोग जुटाएर करिब १ लाख बराबरको राहत विरतण गरिएको जानकारी दिए । सो कार्यक्रममा सुनसरी क्षेत्र नं १ का संघीय सांसद जयकुमार राई, प्रदेश सांसद उमिता बराइली सहभागी रहेकी थिइन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद राईले राज्यले गर्नुपर्न

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • १,४४५ पटक पढिएको
    • छाल खबर
  • सभामुख भण्डारीद्धारा वडादशैंको शुभकामना व्यक्त

    छाल खवर धरान,६ कार्तिक ः प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले वडा दशैंको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । भण्डारीले विहिवार शुभकामना सन्देश जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो । राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत गर्दै सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, भातृत्व, सहकार्य, एक अर्का प्रति सम्मान र स्नेह सञ्चार गर्ने नेपाली साँस्कृतिक पर्व बडा दशैं २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु–भाइ, दिदी–बहिनीहरुमा सुख, शान्ति, सु स्वास्थ्य, उत्तरोत्तर प्रगति, दिर्घायू एवंम् समृद्धिको कामना गर्दछु सन्देशमा भनिएको छ । बहुजातीय, बहुधार्मिक, बह

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • ३,८४९ पटक पढिएको
    • छाल खबर
  • धरान १५ की कोरोना संक्रमित वृद्धाको मृत्यु

    छाल खवर धरान,२ कार्तिक ःवीपीमा वेड नपाएर घर फर्किएकी धरान १५ की ७३ बर्षीया वृद्धाको शनिवार साँझ करिब ५ बजेतिर मृत्यु भएको छ । धरान– १५ का वडाध्यक्ष नरेश इवारमले वृद्धाको मृत्यु भएको जानकारी दिएकाछन् । उनलाई संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा राखिएको थियो । शनिवार सास फेर्न गाह्रो भएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा लगिएको थियो । बेड खाली छैन भनेपछि अक्सिजन सिलिण्डर खोजेर घरमा नै ल्याएको मृतकका आफन्तलाई उद्धृत गर्दै वडाअध्यक्ष इवारमवताए । वृद्धाको घरमा नै मृत्यु भभएको थियो । अध्यक्ष इवारमका अनुसार मृतकका छोराहरु धरान ८ मा बस्छन् भने वृद्धा धरान १५ मा छोरीसँगै बस्दै आएकी थिइन् । उनलाई क

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • ६१९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic