समाचार

    Showing २९१-३०० of १,६४६ items.
  • गाजा खेतीमा प्रहरीको कडाई , गाँजा नष्ट अभियानमा प्रहरिले बढायो सक्रियता

    छाल खवरधरान,३मंसिरः अवैध रुपमा गाउ गाउमा लगाइएको गाँजा नियन्त्रणमा प्रहरीले सक्रियता देखाएको छ। धनकुटा जिल्ला को महालक्ष्मी नगरपालिका ,शहिदभुमि गाउपालिका र पाख्रिवास नगरपालिकाका विभिन्न क्षेत्रमा अवैध रूपमा लगाईएको गाजा धनकुटा प्रहरीले नष्ट गरेको हो । चालू आर्थिक बर्षको कार्तिक अन्तिम सम्म जिल्ला प्रहरी कार्यालय धनकुटाले ५८ रोपनी जग्गामा गरिएको १ लाख ८७ हजार गाजाको बोट नष्ट गरेको हो । वेर्ना तथा गाँजा गाजाको वोट समे पुर्ण रूपमा नष्ट गर्ने तथा तयारि अवस्थामा रहेको गाजा नियन्त्रण मा समेत प्रहिले कडाई गरेको जिल्ला प्रहरि कार्यलय धनकुटाले जनाएको छ । स्थानको पहिचान गरी धनकुटाका विभिन्न स्थानमा

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • ६,००५ पटक पढिएको
    • छाल खबर
  • पहिलो पटक सुनाखरी एकेडेमी स्कुल कप आयोजना हुने

    छाल खवर धरान,३ मंसिर ः सुनाखरी एकेडेमी धरान–१२ ले पहिलो पटक सुनाखरी एकेडेमी स्कुल कप संचालन गर्ने भएको छ । एन्फा एकेडेमी धरान तथा जिल्ला फुटबल संघ सुनसरीको प्राविधिक सहयोगमा सो कप संचालन हुने भएको हो । सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राईले माघ २ गतेदेखि सो फुटवल प्रतियोगिता हुन लागेको जानकारी दिएकाछन् । प्रिन्सिपल राईले प्राथामिक तह, प्लस टु वा कलेज स्तरीय फुटबल मात्र धेरै आयोजना भईरहेकोले पनि कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको वताए । धरान उपमहानगर अन्तर स्कुल स्तरीय फुटबल प्रतियोगितामा धरान क्षेत्रका २० स्कुलहरु सहभागी हुने प्रिन्सि

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • ४,६९७ पटक पढिएको
    • छाल खबर
  • माओवादी र एकीकृत समाजवादीको काठमाडौमा चुनावी तालमेल

    छाल खवर काठमाडौं,१ मंसिर ःनेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले १६ मंसिरमा हुने उपनिर्वाचनका लागी काठमाडौंमा चुनावी तालमेल गरेका छन् । शनिबार बसेको दुई पार्टीबिचको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेल गर्ने सहमती भएको हो । उनीहरुबीच भएको सहमती अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउनेछ । यस्तै काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्षका एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादी के

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • २,५५० पटक पढिएको
    • छाल खबर
  • एन्फा एकेडेमीलाई वार्षिक ३० लाख सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

    छाल खवर धरान,१ मंसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फा एकेडेमीलाई वार्षिक रुपमा वजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् । एन्फा एकेडेमी धरानले शनिवार आयोजना गरेको खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री कार्कीले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । धरान खेलकुदको सहर र धरान फुटबलको उर्बर भूमि भएकोले पनि धरानलाई खेलकुद क्षेत्रको रुपमा पहिचान गर्नको लागि पनि पनि आवस्यक रहेको वताए । आजका साना खेलाडीहरु नै भोलीको देशका राष्ट्रिय खेलाडी हुने वताउदै कार्कीले एन्फा एकेडेमीलाई कोशी प्रदेशको एकमात्र योजनाको रुपमा विकास गर्दै लैजानका लागि प्रदेश सरकार तत

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • १०,४५६ पटक पढिएको
    • छाल खबर
  • डिपि बिलिभर्समा नेतृत्व बिकास सम्बन्धि सेमिनार

    छाल खवर धरान,२३ कार्तिक ःडिपि बिलिभर्स इङ्लिस स्कुल धरान–५मा अध्यापनरत शिक्षकहरुका लागी शुक्रवार एक दिवसिय सार्बजनिक वाककला तथा नेतृत्व बिकास सम्बन्धि सेमिनार सम्पन्न भएको छ। शिक्षकहरुले कक्षामा बिद्यार्थीहरुलाई शुद्ध उच्चारण र दरिलो आवाजका साथ मिठो बोलीले पढाउदा प्रभावकारी हुने उदेश्यले सो सेमिनार आयोजना गरीएको हो । सेमिनारमा सार्बजनिक वाक कला के हो, यसको के महत्व छ,सार्बजनिक कार्यक्रममा कसरी बोल्ने, माईक्रो फोन कसरी समाउने बारे जानकारी गराईएको सहजकर्ता तिर्थ कार्कीले बताए। सहजकर्ता कार्कीका अनुसार शिक्षकहरुलाई नेतृत्व भनेको के हो, असल नेतृत्वका गुणहरु के के हुन, असल नेतृत्वले के गर्

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • ३,४६४ पटक पढिएको
    • छाल खबर
  • बिपी प्रतिष्ठानका पुर्वविद्यार्थीहरु ३० वर्ष पछि पहिलो पटक धरानमा सम्मेलन हुँदै

    छाल खवर धरान,२३ कार्तिकः वीपी कोइराला स्वास्थ्ष्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरी विभिन्न क्षेत्रभमा कार्यरत पूर्व विद्यार्थीहरुले पहिलो पटक धरानमा भेलाको आयोजना गर्ने भएकाछन् । उपत्यका बाहिर पहिलो पटक चिकित्सा शिक्षा अध्ययन गर्न सुरु गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरूले पहिलो पटक भेला आयोजना गर्न लागेका हुन् । नेपालका विभिन्न प्रतिष्ठानसँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका छन् । प्रतिष्ठानको स्थापन भएको ३० वर्षमा प्रतिष्ठान भनेको विकास भने जस्ताको तस्तै छ । यसको विकास तथा प्रवर्द्धन तथा अनुभव आदान प्रदान गर्न उद्देश्यले प्रतिष्ठानका अ

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • २,९९८ पटक पढिएको
    • छाल खबर
  • सचेत नागरिक समुह धरान–१७ द्धारा प्रधानमन्त्री दैविक कोषमा २ लाख हस्तान्तरण

    छाल खवर धरान,२१कार्तिक ः तपाईले देउसी भैलो खेलेको पैसा के गर्नुहुन्छ भन्दा धेरैको जवाफ आउन सक्छ वनभोज जाने,घुम्न जाने वा वाडेर लाने । तर यो भन्दा विकुल्ल फरक रहेको छ धरान–१७ को सचेत नागरीक समूहको । तिहारमा देउसी खेलेर संकलन गरेको २ लाख रुपैया धरान–१७ का सचेत नागरिक समुहले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ । समाजका देउसी भैलो कार्यक्रम संयोजक दयाराम थापाले धरान–१७ वडावासीहरुले बाढी पीडितहरुलाई सहयोग गर्न १ दिन देउसी भैलो खेलेर संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिए । कोषको बैक खातामा रकम जम्मा गरेको भौचर सहित धरान १७ का वडाध्यक

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • २,८३९ पटक पढिएको
    • छाल खबर
  • धरानमा  तेस्रो पट्क सामुहिकरुपमा म्हः पूजा गरिने

     छाल खवर धरान : नेवार समुदायले पारिवारिक रूपमा मनाउँदै आएको धार्मिक, सांस्कृतिक पर्व म्हः पूजा यसपालि दोस्रो  पटक धरानमा सामूहिक रूपमा आयोजना गरिने भएको छ । मिसा दबुले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल संवत् ११४५ नयाँ वर्ष कछलाथ्व पारु तिथि तदनुसार कार्तिक १७ गते शनिबार सामूहिकरुपमा म्हः पूजा हुने जानकारी दिएको हो । नेवाः मिसा दबू, सुनसरी जिल्ला समिति, नेवाः ल्याम्ह दबू जिल्ला समिति र नेवाः मिसा दबू धरान नगर समितिको संयुक्त रूपमा आयोजना सामूहिक म्हः पूजा हुने भएको हो ।  म्ह पुजा संयोजक लक्ष्मी प्रधानले भनिन् ' कोशी प्रदेशमा मिसा दबु सुनसरीले सामुहिकरुपमा म्हः

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • १,८२३ पटक पढिएको
    • छाल खबर
  • नेपाल संवत नेपाल कै संवत

    छाल खवर धरान१४ कार्तिक ःधरानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपाल संवत कुनै जाति विशेषको मात्र संवत नभएर नेपाल कै संवतको रुपमा रहेको वताएकाछन् । सिद्धीनेवाः परिषद धरानले वुधवार आयोजना गरेको शुभकामना कार्यक्रमका वक्ताहरुले सो कुरा वताएका हुन । वक्ताहरुले काठमाडौँका व्यापारिक क्षेत्रमा नयाँ आर्थिक वर्षको कारोबारी खाता नेपाल संवतको मितिमा गर्न थालिएको बताएका थिए । नेपाल संवत् ११४५ नेपाली पञ्चाङ्ग अनुसार शनिवार गाई पूजा रगोवर्द्धन पूजाको दिन देखी सुरु हुँदैछ । सिद्धि नेवाः परिषद् अध्यक्ष प्रा.राजविमल श्रेष्ठले नेपाल संवतको मितिमा आर्थिक कारोबार हुन थालेको बताएका हुन । श्रेष्ठका अनुसार नेपा

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • ४६० पटक पढिएको
    • छाल खबर
  • बायो इथिक्स दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    छाल खवर धरान,१४ कार्तिक ःबिभेद र कलंक बिरुद्ध नारा सहित विगत २ महिना देखि बिबिध कार्यक्रम गरी सन २०२४ अक्टोबर १९ को बायो इथिक्स दिवस सम्पन्न भएको छ । मानव जीवन, समाज, चिकित्सा सेवा लगायतका बिभिन्न क्षेत्रमा ब्याप्त भेदभावबारे सचेत भएर यस्ता कुराहरु कसरी हटाउन सकिन्छ भन्ने सन्कल्प सहित यो बर्षको बायो इथिक्स दिवस मनाइएको हो। बायो इथिक्स नेपाल एकाईद्वारा आयोजित बिबिध कार्यक्रमहरुमा नेपालका बिभिन्न मेडिकल कलेजहरुबाट सहभागिता थियो। अक्टोबर २५ मा बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिभिन्न किसिमका चेतनामुलक कार्यक्रमहरु भएका थिए। नेपाल एकाई प्रमुख एबम यस कार्यक्रमका संयोजक प्रा.डा.धनरत्न

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • २,०५९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic