राष्ट्रिय

    Showing १४१-१५० of ३३१ items.
  • प्रतिनिधिसभा पुनःस्थापना गर्न सर्वोच्चको आदेश

    संसद विघटनविरुद्ध परेको रिटहरुको सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासका न्यायाधीशहरु।छाल खवर धरान,११ फागुन ःकाठमाडौँ– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ। संवैधानिक इजलासले मंगलबार फैसला जारी गरेको हो। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको हो। संयोग प्रधानमन्त्री ओलीका लागि ठूलो राजनीतिक पराजयका रुपमा आएको यो फैसला उनको ६९औँ जन्म दिन दुखद उपहार बनेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजालसमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधानमल्ल, तेजबहादुर केसीको

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • २,२२६ पटक पढिएको
    • छाल खबर
  • महान्यायाधिवक्ता खरेलको राजीनामा

    छाल खवर धरान,११ फागुन ः प्रधानमन्त्रीको कानुनी सल्लाहकारको रूपमा मानिएको पदबाट आफनो असन्तुष्टि दर्शाउदै महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो राजीनामा दिएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको वचाउ व्यवस्थित ढङले सर्वोच्च अदालतमा राम्ररी नसकेको भन्दै खरेललाई झपारे पछि उनले पदबाट राजीनामा दिएको विशेष सूत्रले जनाएको छ । महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा विघटनको पक्षमा सशक्त ढङ्गले बहसका क्रममा जवाफ नदिएको प्रधानमन्त्री सहित उनको टिमको बुझाइ छ । केही दिन अगाडि खरेलले आफ्नो जन्मोत्सवको सन्दर्भमा भएको जमघटको अनौपचारिक छलफलमा राजीनामा दिने संकेत गरेका थिए । प्रतिनिधिसभा विघटनको मुद

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • ८३३ पटक पढिएको
    • छाल खबर
  • इतिहासले बिर्सिन नसकेका विख्यात तानाशाहहरु

    धरान,६ पुष छाल खवर काठमाडौं : नेपालमा मात्र होइन, नागरिक स्वतन्त्रता र मुक्तिको आकांक्षामाथि विश्वव्यापी रुपमा नै अतिक्रमण हुँदै आएको छ। सत्ताको स्रोत र साधनलाई आफ्नो निजी सम्पत्ति बनाएर देशलाई बन्धक बनाउन इतिहासले बेलाबखत त्यस्ता तानाशाहहरु जन्माउँदै आएको छ। त्यस्ता तानाशाहहरुले देशको आन्तरिक राजनीतिमा मात्र होइन, विश्वव्यापी रुपमा नै नागरिकमाथि दमनको अस्त्र उठाउने गरेका छन्। विश्वका शक्तिशाली मुलूकहरुमा जन्मिएका तानाशाहहरु आफ्नै विवेकद्वारा चल्ने गरेका छन्, यद्यपि, त्यो विवेक नागरिक स्वतन्त्रता र देशको हितविपरित हुने गर्दछ। तर, साना मुलूकहरुले जन्माउने तानाशाहहरु कठपुतली हुन्छन्। उनीहरु आफ्

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • ३,५३७ पटक पढिएको
    • छाल खबर
  • रोकिएन वीपी प्रतिष्ठानमा भ्रष्टाचारको श्रृखंला, उपकुलपति गिरी र निर्देशक शाह विरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं, ४ फागुन ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानविन गरि कार्वाहि गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ । काठमाडौं सिनामंगलका अनन्तराज पाण्डेले प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी तथा अस्पताल निर्देशक डा. गौरीशंकर शाहसहित मेडिकल व्यापारी चेतन अग्रवालको फर्म विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् । प्रतिष्ठानले विभिन्न समयमा खरिद गर्न आब्हान गरेको टेण्डरमा कम दररेट रकम कबोल गर्ने सप्लायर्सलाई वाइपास गर्दै सबैभन्दा बढि दररेट हाल्ने सप्लायर्ससँग सम्झौता गरेको भन्दै त्यसका विरुद्ध उजुरी दिएका छन् । ‘वीपी कोइराला स्वास्थ्य वि

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • १,९७२ पटक पढिएको
    • छाल खबर
  • सभामुखमाथि धरानको ३४८ बिघा सरकारी जग्गा व्यक्तिको नाममा गराएको आरोप

    काठमाडौं,३० माघ ः बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पारिएको प्रमाणसहित सरकारमार्फत छानबिन गराएका अधिवक्ता युवराज कोइरालाले त्यस्तै प्रकरणमा सभामुख अग्नि सापकोटामाथि मुद्दा चलाउन अख्तियारले खुट्टा कमाएको आरोप लगाएका छन् । शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा अधिवक्ता कोइरालाले सुनसरीको धरानस्थित सर्दु जलाधार क्षेत्रको ३४८ बिघा सरकारी जग्गा सापकोटा वनमन्त्री भएको बेला व्यक्तिको नाममा गराएको दावी गरेका हुन् । कोइरालाले भने, ‘तत्कालीन सचिवले सर्दु जलाधार क्षेत्रको जग्गा सरकारको नाममा दाखा गर्नुपर्छ भनेर राय दिएका थिए । तर, मन्त्री सापकोटाले व्यक्तिको नाममा गर्नू भ

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • २,७४९ पटक पढिएको
    • छाल खबर
  • ओलीलाई साथ छोडदै विघटित सांसदहरु

    छाल खवर धरान,२८ माघ ः प्रतिनिधि सभा विघटन भएदेखि नै प्रधानमन्त्री केपी शर्माको पक्षमा खुलेर लागेकी विघटित प्रतिनिधि सभाकी सांसद समिना हुसेनले आफू असंवैधानिक कमद विरुद्ध नरहेको वताएकीछिन् । उनले मंगलवार विज्ञप्ति निकाल्दै आफू प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्ध रहेको बताएकी हुन् । संसद विघटनपछि केपी ओली पक्षमा खुलेकी हुसेनले उक्त समूह छाडेको सन्देश दिएका हुन्। हुसेन नेकपाको समानुपातिक सूचीबाट सांसद भएका थिइन्। उनले प्रधानमन्त्री ओली पक्षले विभिन्न प्रलोभन दिने गरेकोले यस्ता झुटको खेतिमा नलाग्न र कुनै पनि प्रलोभनमा नपर्न कार्यकर्ताहरुसँग आग्रह समेत गरेकी छन्।

    • प्रकाशित मितिः माघ २८, २०७७
    • १,३५५ पटक पढिएको
    • छाल खबर
  • नेकपा संस्थापन पक्ष प्रचण्ड–माधवले भोली काठमाडौंमा विसाल जनप्रदशन गर्दै

    छाल खवर काठमाडौं,२७ माघ ः नेकपाको प्रचण्ड–माधव पक्षले जनप्रदर्शनको तयारी लाई तीब्र बनाएकाछन् । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको संस्थापन पक्ष प्रचण्ड माधव पक्षले २८ गते ‘हालसम्मै विशाल प्रदर्शन गर्ने कार्यक्रमलाई तिव्र वनाएको हो । प्रर्दशन माघ २८ गतेको सभा प्रदर्शनी मार्गमा गरीने तय भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिएकाछन् । उनका अनुसार २८ गते माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशरमहल चोक, त्रिचन्द्र क्याम्पस लगाययतका क्षेत्रबा दिउँसो १२ बजे र्‍याली निकालिनेछ। त्यसपछि दिउँसो १ बजे सुन्धाराबाट मुख्य जुलुस निकालिनेछ । सहसंयोजक भट्टराईले

    • प्रकाशित मितिः माघ २७, २०७७
    • २,४५८ पटक पढिएको
    • छाल खबर
  • जनताले ल्याएको संविधानको रक्षा गर्ने दायित्व नेपाली कांग्रेको हो सहमहामन्त्री थापा

    छाल खवर धरान,२५ माघ ः नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री सुनिलबहादुर थापालेः ‘नेपाली जनताले ल्याएको संविधानलाई रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा आएको वताएकाछन् । धरानमा आइतवार स्कुल अफ डेमोक्रेसी नेपाल जिल्ला कार्य समिति सुनसरीको पदस्थापन कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमको नेपाली कांग्रेसले टोल टोलसम्म विरोध गरेको बताउदै सडकबाटै संसद पुनेस्थापित गरेरै छाडने दावी समेत गरेकाछन् । डेमोक्रेशि नेपाल सुनसरी दोर्ची शेर्पाको अध्यक्षतामा २३ सदस्यीय समिति निर्माण भएको छ । समितिको उपाध्यक्षमा तेजबहादुर पुरी, सचिवमा

    • प्रकाशित मितिः माघ २५, २०७७
    • ९,०३९ पटक पढिएको
    • छाल खबर
  • प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलाबाट जारी पत्रकारहरुको काठमाडौं घोषणा पत्र–२०७७

    छाल खवर धरान,८ माघ प्रेस संगठन नेपालको ऐतिहासिक दोस्रो राष्ट्रिय भेला ६ माघ २०७७ काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ ।संगठनका संयोजक महेश्वर दाहालको अध्यक्षता तथा पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो राष्ट्रिय भेलाबाट १९ बुँदे पत्रकारहरुको काठमाडौं घोषणा पत्र जारी गरिएको छ । १. भेलाले नेपालको राजनीतिक परिवर्तन र रुपान्तरण तथा पूर्ण प्रेस स्वतन्त्रताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अग्रज पत्रकार कृष्ण सेन ‘इच्छुक’, अग्निशिखा, हृदयचन्द्र सिंह लगाय

    • प्रकाशित मितिः माघ ८, २०७७
    • ६६९ पटक पढिएको
    • छाल खबर
  • संसद विघटनको विरोधमा कांग्रेसले वडाहरुमा प्रदर्शन गर्दै

    छाल खवर धरान,८ माघ ः संसद विघटनको विरोधमा तीन चरणमा आन्दोलनको घोषणा गरेको नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । नेपाली कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । तेस्रो चरणमा वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र कतन्त्र

    • प्रकाशित मितिः माघ ८, २०७७
    • १,७४९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic