राष्ट्रिय

    Showing ११-२० of ३३१ items.
  • समानताका लागि संघर्षका पाइलाहरु

           नेपालको इतिहासमा महिलाहरूले आफ्नो हक अधिकार तथा सामाजिक परिर्वतनको पक्षमा गर्दै आएको संघर्ष र त्यसबाट प्राप्त उपलब्धिहरू अत्यन्त महत्वपूर्ण छन । प्राचीनकालदेखि महिलाहरू सामाजिक, राजनीतिक र आर्थिक रुपमा निकै सीमित घेरा भित्र बाँधिएका थिए । पुरुष प्रधान समाजिक संरचनाका कारण महिलाहरु दोस्रो दर्जाको नागरिकरुपमा पुरुषको अधीनस्थ रहने परंपरा चलिआएको थियो । महिलाहरु आत्मनिर्भर हुन सक्ने अवस्था थिएन । शिक्षा, निर्णय प्रक्रियामा सहभागी हुने र बाहिर निस्केर काम गर्ने अवसरबाट वञ्चित राख्ने प्रचलन थियो । घरको काम र पारिवारिक जिम्मेवारीमा मात्र महिलाहरूलाई सीमित राखिन्थ्यो । यद्यप

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ४,८३६ पटक पढिएको
    • छाल खबर
  • जनमत लिएपछि मात्र दल दर्ताका विषयमा निर्णय लिन्छुः डा.भीम रावल

    छाल खवरधरान,२१पुषः पार्टीेले साधारण सदस्य समेत नरहने गरी कार्वाहीमा परेपछि जनमत संकलनका लागि देश दौडाहामा रहेका डा भिम रावलले जनमत वुझेर मात्र दल दर्ताको निर्णय लिने वताएकाछन् । आइतवार धरानमा भेटघाटका क्रममा रावलले सो कुरा वताएका हुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट कारबाहीमा परेका नेता डा भीम रावलले आफ्नो छुट्टै दल दर्ता गर्नका लागि देशभरका जनताको जनमत लिएर मात्र दल दर्ता गर्ने बताए । कारबाहीमा परेपछि नेता रावल एमालेका असन्तुष्ट कार्यकर्तासँग सम्पर्क बढाउन आइतबार धरान आएका बेला भेटघाटको क्रममा उक्त कुरा बताएका हुन् । पार्टी फुट्छन् जुट्छन्, पाटी भन्दा ठूलो देश हो ।शक्ति जनतामा हु

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ७५० पटक पढिएको
    • छाल खबर
  • एकिकृत समाजवादीसँग अब छिट्टै पार्टी एकता हुन्छः वामदेव गौतम

    छाल खवर धरान,१७ पुष ः राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने भएकाछन् । एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल र राष्ट्रिय एकता अभियानका संयोजक तथा नेता बामदेव गौतमसहितका नेताहरूवीच भएको छलफलमा सो सहमति भएको हो । बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरूबीच बैठक सम्पन्न भएको हो। बैठकपछि नेता वामदेव गौतमले केही समयभित्र नै एकीकृत समाजवादीसँग एकता हुने बताए । उनले भने , ‘म एकीकृत समाजवादीसँग नजिक छु। हाम्रोबीचमा एकताकाबारेमा छलफल भइरहेको छ। आज

    • प्रकाशित मितिः पुस १७, २०८१
    • १,५४१ पटक पढिएको
    • छाल खबर
  • बिपी प्रतिष्ठानका पुर्वविद्यार्थीहरु ३० वर्ष पछि पहिलो पटक धरानमा सम्मेलन हुँदै

    छाल खवर धरान,२३ कार्तिकः वीपी कोइराला स्वास्थ्ष्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरी विभिन्न क्षेत्रभमा कार्यरत पूर्व विद्यार्थीहरुले पहिलो पटक धरानमा भेलाको आयोजना गर्ने भएकाछन् । उपत्यका बाहिर पहिलो पटक चिकित्सा शिक्षा अध्ययन गर्न सुरु गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरूले पहिलो पटक भेला आयोजना गर्न लागेका हुन् । नेपालका विभिन्न प्रतिष्ठानसँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका छन् । प्रतिष्ठानको स्थापन भएको ३० वर्षमा प्रतिष्ठान भनेको विकास भने जस्ताको तस्तै छ । यसको विकास तथा प्रवर्द्धन तथा अनुभव आदान प्रदान गर्न उद्देश्यले प्रतिष्ठानका अ

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • २,९८० पटक पढिएको
    • छाल खबर
  • हामीलाई सत्ताको लेनदेनसँग कुनै चासो छैनःअध्यक्ष नेपाल

    छाल खवर धरान,१२ कार्तिकः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालको मौसम र राजनीतिको भर नहुने टिप्पणी गर्नुभएको छ। सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मुलुकको विकसित राजनीतिक घटनाक्रमको बारेमा पूर्वानुमान गर्न नसक्ने बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘म अरू नेताजस्तो पहिल्यै बोल्दिनँ, बोल्दा बिग्रिन सक्छ। म बोल्ने कम तयारी गर्ने ज्यादा गर्छु, अरू केही भ्रममा नपर्नुस् दुई ठूला पार्टीले यो सरकार पुरा अवधि जान्छ भनेपछि बस्छ, हामीले टाउको फोडेर केही हुँदैन।’ उहाँले देशमा देखिएको समस्या समाधान गर्न सरकारले इमानदार भएर काम गरोस् भन्ने चाहेको बता

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • १,०७५ पटक पढिएको
    • छाल खबर
  • एमाले नगरकमिटिका सचिव एकीकृत समाजवादीमा प्रवेश

    छाल खवर काठमाडौँ,९ असोजः नेकपा (एमाले) माधव नारायण नगरकमिटिका सचिव सुवा साहेब पासवानले एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेकाछन् । एमाले परित्याग गरी सचिव पासवान मंगलवार नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन । पासवानलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका थिए । रौतहट जिल्ला कमिटिद्धारा आयोजित दशौँ राष्ट्रिय महाधिवेशन सन्देश सभा कार्यक्रममा सचिव पासवानले एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । सन्देश सभामा उपमहासचिव रामकुमार भट्टराई, पोलिटव्युरो सदस्य सरला यादवका साथै केन्द्रीय सदस्य रजिउदिन आलम, महेन्द्र चौलागाई, क

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ४१३ पटक पढिएको
    • छाल खबर
  • एकीकृत समाजवादीका पदाधिकार निर्वाचित

    छाल खवर काठमाडौं,१२ भाद्रः नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनले अर्की प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई हराइन् । झाक्री पार्टी विभाजनको वेला माधव नेपालको हात समाएर चर्चामा आएकी थिइन । केही समय मन्त्री हुदा भने उनको चर्चा खासै भएन उनी गुमनाम रहेकी थिइन । उनी मन्त्री पदबाट वाइरिनु पर्दा भने डाको छोडर अर्को चचामा थिइन । यसैगरी मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् उनले प्रतिस्पर्धी रामचन्द्र झा लाई पराजित गरेका थिए । खुला उपाध्यक्षमा डा.गंगालाल तुलाधर, भानुभक्त

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • २,७४३ पटक पढिएको
    • छाल खबर
  • प्रधानमन्त्री मेरो लागि प्रमुख विषय होइन ः माधवकुमार नेपाल

    छाल खवर काठमाडौं,३० जेठः प्रधानमन्त्री पदका लागि जे गर्न पनि तयार हुने नेताको लागि आरोप लाग्दै आएका नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् । मंगलवार पोखरामा पत्रकार भेटमा कुरा गर्दै अध्यक्ष नेपालले ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नुपर्छ भन्ने आफ्नो भावना रहेको उल्लेख गरेकाछन् । उनले प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घन्टा त्यसमा सोचेर आफूले वस्ने नगरेको जिकिर समेत गरेकाछन् । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको जिकिर गरे ।नेपालले यसअघि पनि आफू र

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • ५४१ पटक पढिएको
    • छाल खबर
  • अशोक राईको अध्यक्षतामा नयाँ पार्टी दर्ता

    छाल खवर धरान,२४ वैशाखः केही महिना यतादेखि आन्तरीक द्धन्द्धमा रहेको जनता समाजवादी पार्टी नेपाल अन्नत विभाजनमा परिणत भएको छ । नेतृत्वको कार्यशैली प्रति असतुष्टी जनाउदै आएका नेता कार्यकर्ताहरुले अन्तत संघीय परिषद अध्यक्ष अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी नामको पार्टी गठन गरेकाछन् । सा्ेमवार वसेको वैठकले राईको अध्यक्षतामा ३१ सदस्य कार्यसमिति गठन गरेको छ । पार्टीले दिएको जानकारी अनुसार पार्टीको संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्षमा चयन गरेको छ । त्यसैगरी नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्ष चयन भएका छन् भने महासचिवमा इ

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • ४,३०६ पटक पढिएको
    • छाल खबर
  • बझाङमा एमालेका भण्डारी विजयी

    छाल खवर धरान,१७ वैशाखः बझाङ प्रदेश सभा १ को निर्वााचनमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ११ हजार ६१३ मतका साथ निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । निर्वाचन आयोगले यसबारे औपचारिक घोषणा गर्न बाँकी छ । बझाङ प्रदेशसभा १ मा आइतबार मध्यान्हदेखि मतगणना सुरु भएको थियो । तत्कालिन दलीय गठवन्धनको बलमा सो क्षेत्रमा कांग्रेसले जित हासिल गरेको थियो ।२०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको हो । २०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ

    • प्रकाशित मितिः वैशाख १७, २०८१
    • ५९४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic