राजनीति

    Showing ५०१-५१० of ६३२ items.
  • केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा तालाबन्दी

    छाल खवरधरान,१३ फागुन ः केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा विद्यार्थीहरुले बुधवार तालावन्दी गरेकाछन् । विद्यार्थीहरुले आफ्ना मागको सुनुवाई नभएको भन्दै क्याम्पस प्रशासनमा तालावन्दी गरेका हुन् । विद्यार्थी संगठनहरुले संयुक्त बिज्ञप्ती जारी गर्दै प्रशासन समक्ष माग पत्र समेत वुझाएकाछन् । माग पत्र वुझाउदै तालावन्दी गर्ने विदार्थी संगठनहरुमा अनेरास्ववियू,नेपाल बिद्यार्थी संघ,समाजवादी बिद्यार्थी युनियनले रहेकाछन् । विद्यार्थीहरुले क्याम्पसमा अनेकन समस्याहरु रहेको अवस्थामा क्याम्पसले विआईटी संकाय थप्न खोजेको भन्दै आपत्ति समेत जनाएकाछन् । उनीहरुले आवश्यक छलफल समेत नगरी सो संकाय ल्याउन लागेको भन

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • ७,३०९ पटक पढिएको
    • छाल खबर
  • नेकपा इटहरीद्धारा तीन दर्जनलाई पदमुक्त

    छाल खवर धरान,१२ फागुन ः पार्टी नीति विपरीत कार्य गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी नगर कमिटीले तीन दर्जन भन्दा बढी नगर सदस्यलाई पदमुक्त गरेको छ पार्टीले दिएको जानकारी अनुसार पदमुक्त हुनेमा अरुण गुरुड.विनोद झा, जितेन्द थापा ,सुजन लामा, होमनाथ धमला, लिला राई, मन्दिरा भटराई, टोमप्रसाद तिम्सीना, सिता भटराई सुकदेव राई, विरेन्द्रप्रसाद गौतम,राजु दंगाल, मदन कार्की, दुखिलाल चौधरी, धुव्र कोइराला, भद्रा थापामगर, प्रदिप गौतम, डिवी राई, अम्वादेवी चापागाई, कमला निरौला, नन्द लिम्वु, गणेस सापकोटा, रन्जु सिग्देल,तोया ढकाल, शिवनारायण चौधरी वडा नं १५, कृष्ण काफले, लिलाराज काफ्ले, रहेकाछन् । ग

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • ७,३९५ पटक पढिएको
    • छाल खबर
  • संवैधानिक नियुक्ति सवै बदर हुने

    काठमाडौँ( सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्ले गरेको निर्णय के हुने भनी चासो उत्पन्न भएको छ। मंगलबार सर्वोच्च अदालतका प्रधानन्‍याधीश चोलेन्द्र शमशेर राणाले फैसला सुनाउँदै पुस ५ पछिका यससम्बन्धी निर्णयमा कानुनी शून्यताको स्थिति रहने उल्लेख गरे पनि संवैधानिक परिषद्को निर्णय के हुने भनी स्पष्ट भइसकेको छैन। संवैधानिक परिषद सम्बन्धी कानुनलाई अध्यादेशमार्फत संशोधन गरेर परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ३० गते ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए । अख्ति

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • २,३५० पटक पढिएको
    • छाल खबर
  • प्रतिनिधिसभा पुनःस्थापना गर्न सर्वोच्चको आदेश

    संसद विघटनविरुद्ध परेको रिटहरुको सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासका न्यायाधीशहरु।छाल खवर धरान,११ फागुन ःकाठमाडौँ– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ। संवैधानिक इजलासले मंगलबार फैसला जारी गरेको हो। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको हो। संयोग प्रधानमन्त्री ओलीका लागि ठूलो राजनीतिक पराजयका रुपमा आएको यो फैसला उनको ६९औँ जन्म दिन दुखद उपहार बनेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजालसमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधानमल्ल, तेजबहादुर केसीको

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • २,२४३ पटक पढिएको
    • छाल खबर
  • महान्यायाधिवक्ता खरेलको राजीनामा

    छाल खवर धरान,११ फागुन ः प्रधानमन्त्रीको कानुनी सल्लाहकारको रूपमा मानिएको पदबाट आफनो असन्तुष्टि दर्शाउदै महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो राजीनामा दिएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको वचाउ व्यवस्थित ढङले सर्वोच्च अदालतमा राम्ररी नसकेको भन्दै खरेललाई झपारे पछि उनले पदबाट राजीनामा दिएको विशेष सूत्रले जनाएको छ । महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा विघटनको पक्षमा सशक्त ढङ्गले बहसका क्रममा जवाफ नदिएको प्रधानमन्त्री सहित उनको टिमको बुझाइ छ । केही दिन अगाडि खरेलले आफ्नो जन्मोत्सवको सन्दर्भमा भएको जमघटको अनौपचारिक छलफलमा राजीनामा दिने संकेत गरेका थिए । प्रतिनिधिसभा विघटनको मुद

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • ८४५ पटक पढिएको
    • छाल खबर
  • इतिहासले बिर्सिन नसकेका विख्यात तानाशाहहरु

    धरान,६ पुष छाल खवर काठमाडौं : नेपालमा मात्र होइन, नागरिक स्वतन्त्रता र मुक्तिको आकांक्षामाथि विश्वव्यापी रुपमा नै अतिक्रमण हुँदै आएको छ। सत्ताको स्रोत र साधनलाई आफ्नो निजी सम्पत्ति बनाएर देशलाई बन्धक बनाउन इतिहासले बेलाबखत त्यस्ता तानाशाहहरु जन्माउँदै आएको छ। त्यस्ता तानाशाहहरुले देशको आन्तरिक राजनीतिमा मात्र होइन, विश्वव्यापी रुपमा नै नागरिकमाथि दमनको अस्त्र उठाउने गरेका छन्। विश्वका शक्तिशाली मुलूकहरुमा जन्मिएका तानाशाहहरु आफ्नै विवेकद्वारा चल्ने गरेका छन्, यद्यपि, त्यो विवेक नागरिक स्वतन्त्रता र देशको हितविपरित हुने गर्दछ। तर, साना मुलूकहरुले जन्माउने तानाशाहहरु कठपुतली हुन्छन्। उनीहरु आफ्

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • ३,५५१ पटक पढिएको
    • छाल खबर
  • ओलीलाई साथ छोडदै विघटित सांसदहरु

    छाल खवर धरान,२८ माघ ः प्रतिनिधि सभा विघटन भएदेखि नै प्रधानमन्त्री केपी शर्माको पक्षमा खुलेर लागेकी विघटित प्रतिनिधि सभाकी सांसद समिना हुसेनले आफू असंवैधानिक कमद विरुद्ध नरहेको वताएकीछिन् । उनले मंगलवार विज्ञप्ति निकाल्दै आफू प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्ध रहेको बताएकी हुन् । संसद विघटनपछि केपी ओली पक्षमा खुलेकी हुसेनले उक्त समूह छाडेको सन्देश दिएका हुन्। हुसेन नेकपाको समानुपातिक सूचीबाट सांसद भएका थिइन्। उनले प्रधानमन्त्री ओली पक्षले विभिन्न प्रलोभन दिने गरेकोले यस्ता झुटको खेतिमा नलाग्न र कुनै पनि प्रलोभनमा नपर्न कार्यकर्ताहरुसँग आग्रह समेत गरेकी छन्।

    • प्रकाशित मितिः माघ २८, २०७७
    • १,३७६ पटक पढिएको
    • छाल खबर
  • नेकपा संस्थापन पक्ष प्रचण्ड–माधवले भोली काठमाडौंमा विसाल जनप्रदशन गर्दै

    छाल खवर काठमाडौं,२७ माघ ः नेकपाको प्रचण्ड–माधव पक्षले जनप्रदर्शनको तयारी लाई तीब्र बनाएकाछन् । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको संस्थापन पक्ष प्रचण्ड माधव पक्षले २८ गते ‘हालसम्मै विशाल प्रदर्शन गर्ने कार्यक्रमलाई तिव्र वनाएको हो । प्रर्दशन माघ २८ गतेको सभा प्रदर्शनी मार्गमा गरीने तय भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिएकाछन् । उनका अनुसार २८ गते माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशरमहल चोक, त्रिचन्द्र क्याम्पस लगाययतका क्षेत्रबा दिउँसो १२ बजे र्‍याली निकालिनेछ। त्यसपछि दिउँसो १ बजे सुन्धाराबाट मुख्य जुलुस निकालिनेछ । सहसंयोजक भट्टराईले

    • प्रकाशित मितिः माघ २७, २०७७
    • २,४७१ पटक पढिएको
    • छाल खबर
  • जनताले ल्याएको संविधानको रक्षा गर्ने दायित्व नेपाली कांग्रेको हो सहमहामन्त्री थापा

    छाल खवर धरान,२५ माघ ः नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री सुनिलबहादुर थापालेः ‘नेपाली जनताले ल्याएको संविधानलाई रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा आएको वताएकाछन् । धरानमा आइतवार स्कुल अफ डेमोक्रेसी नेपाल जिल्ला कार्य समिति सुनसरीको पदस्थापन कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमको नेपाली कांग्रेसले टोल टोलसम्म विरोध गरेको बताउदै सडकबाटै संसद पुनेस्थापित गरेरै छाडने दावी समेत गरेकाछन् । डेमोक्रेशि नेपाल सुनसरी दोर्ची शेर्पाको अध्यक्षतामा २३ सदस्यीय समिति निर्माण भएको छ । समितिको उपाध्यक्षमा तेजबहादुर पुरी, सचिवमा

    • प्रकाशित मितिः माघ २५, २०७७
    • ९,०६१ पटक पढिएको
    • छाल खबर
  • नेकपा प्रचार विभाग प्रमुख लामगादे जनता समाजवादीमा

    छाल खवर धरान,२५ माघ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धरानका प्रचार विभाग प्रमुख तारा लामगादेले पार्टी परित्याग गरेकाछन् । जनता समाजवादीद्धारा आइतवार धरानमा आयोजित अन्तक्रिया कार्यक्रममा लामगादे नेकपा परित्याग गरी जसपामा प्रवेश गरेको घोषणा गरेका हुन् । पार्टी प्रवेशसँगै जनयुद्धदेखि उठाउदै आएको मुद्दा पार्टीमा विलय हुदै गएकोले आफू पार्टी परित्याग गरेको लामगादेको भनाई रहेको थियो । लामगादेलाई पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता डा.बाबुराम भट्टराई लगायत शीर्ष नेताहरुले पार्टीमा स्वागत गरेका थिए । लामगादे धरानमा कार्यरत सकृय पत्रकार हुन् । क्रिष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्ष समे

    • प्रकाशित मितिः माघ २५, २०७७
    • ४,२१७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic