स्वास्थ्य

    Showing ८१-९० of १७४ items.
  • २ करोड १७ लाख नेपालीलाई कोरोनाविरुद्धको भ्याक्सिन दिइने

    छाला खवर काठमाडौं,२१ मंसिर ः कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ, जसमध्ये २ करोड १७ लाख २१ हजार ९ सय ८१ जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिकालाई मात्र दिइनेछ । स्वास्थ्य सेवा विभागअन्तर्गत तत्कालीन बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक एवं खो

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • ३,३४७ पटक पढिएको
    • छाल खबर
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा रक्तदान

    धरान, ६ मंसिरः रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले रक्तदान कार्यक्रम गरेको छ । कम्पनीको तेश्रो वार्षिकउत्सवको अवसरमा रिलायन्सको धरान शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगतको चरम अभाव हुंदा विरामीले अकालमै जीवन विताउन परिरहेको तथा उपचारमा गम्भिर समस्या उत्पन्न भईरहेकाले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख सुजेन्द्र तामाङले बताए । कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको र कम तौल तथा ब्लडप्रेसरका कारण १६ जना रक्तदान गर्नवाट वञ्चित भएका थिए । कार्यक्रममा हालसम्म ४१ औं पटक रक्तदान गर्न

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • २,११५ पटक पढिएको
    • छाल खबर
  • धरान ९ की कोरोना संक्रमित ६७ बर्षीया वृद्धाको मृत्यु

    छाल खवर धरान,२२ कार्तिक ःधरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण धरान–९ की एक महिलाको मृत्यु भएको छ । उपचारको क्रममा धरान ९ की ६७ बर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार शुक्रवार साँझ ६ बजे कोभिड अस्पतालमा वृद्धाको मृत्यु भएको थियो । प्रतिष्ठानका अनुसार मृतकलाई कार्तिक १८ गते कोरोना संक्रमणको आशंकामा कोभिड अस्पतालमा भर्ना गरिएको थियो भने १९ गते संक्रमण पुष्टि भएको थियो । उनलाई कोरोना बाहेक मधुमेह, मानसिक रोगलगायतको समस्या रहेको प्रतिष्ठानले जनाएको

    • प्रकाशित मितिः कार्तिक २२, २०७७
    • २,३०९ पटक पढिएको
    • छाल खबर
  • धरानमा ५१ जना कोरोना संक्रमित थपिए

    छाल खवरधरान,२० कार्तिक ः धरानमा विहिवास साँझमा धरान उपमहानगरपालिका सहित ५१ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार एक जना पुरुष र एक जना महिला कर्मचारी रहेकाछन् । मेहताले एन्फा क्वारेन्टिनस्थलमा स्वाब लिइएका ३८ जना मध्ये १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएकाछन् । अन्यमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गरिएकाहरुको रिपोर्ट पोजटिभ आएको हो । धरानमा विहिवारसम्म संक्रमितहरुको संख्या ३ हजार ३४ पुगेको मेहताले जानकारी दिए ।पहिलाको तुलानामा धरानमा संक्रमितको संख्या कम हुदै गएको तथ्याङ्कले देखाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • २,३१३ पटक पढिएको
    • छाल खबर
  • दबाब समूहले प्रतिष्ठानमा १८ बुँदे अवधारणापत्र बुझायो

     कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिएका विभिन्न समस्याहरु सुधारको माग गर्दै वीपी कोईराला स्वास्त्थ्य बिज्ञान प्रतिष्ठान सुधार दबाब समुहले १८ बुँदे अवधारणा पत्र आज आईतबार बुझाइएको छ ।   प्रतिष्ठानको सुधारका लागि पहल गर्न भन्दै हालै गठन भएको दबाब समूहले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई अवधारणा पत्र बुझाएको हो । अवधारणापत्रमा प्रतिष्ठानको सिनेटर संलग्न रहेको अधिकार सम्पन्न एक अनुगमन समितिको गठन गर्न माग गरिएको छ भने वर्तमान अवस्थाको यथार्थ चित्रण सहितको प्रतिवेदन सार्वजनिक गर्न, एक्सन प्लान तयार गर्न विशेषज्ञ सहितको समूह निर्माण गर्न, अक्सि

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • १,७१८ पटक पढिएको
    • छाल खबर
  • ‘पुच्छर’ले टाउको हल्लाउँदा वीपी प्रतिष्ठानको वेहाल’

    छाल खवर धरान,१६ कार्तिक ः प्रशासकिय सल्लाहकारका कारण आलोचनाको शिकार भइरहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले स्वास्थ्यमन्त्रीलाई गरेको प्रतिबद्धता अझै पुरा गर्न सकेका छैनन् । कोरोना हस्पिटल सञ्चालनमा स्थानीय व्यापारीसँग मिलेर लाखौं चलखेल गरेको आरोप लागेर सर्वत्र आलोचित बनेका प्रशासकिय सल्लाहकार दिलिप भट्टराईलाई हटाउने प्रतिबद्धता जनाएको तीन साता बढि भइसके पनि उपकुलपतिले हटाउन नसक्नुमा ठूलै रहस्य रहेको बुझिएको छ । प्रशासकिय सल्लाहकारले मेरो इज्जत माटोमै मिलायो, स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीको समेत बेइज्यात गर्यो यसलाई तुरन्तै हटाउँछु ।’ भन्दै प्रतिष्ठान भित्रै

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • ६,२१५ पटक पढिएको
    • छाल खबर
  • कांग्रेसले माग्यो नेता विश्वकर्माको उपचारका लागि सरकारसँग सहयोग

    छाल खवर काठमाडौं,१६ कार्तिक ः कोरोना भाइरसबाट संक्रमित संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारमा सहयोगका लागि सरकारसँग नेपाली कांग्रेसले आग्रह गरेको छ । सांसद विश्वकर्मालाई कोरोना भाइरस संक्रमण भई अस्वस्थ भई कात्तिक ९ गतेदेखि ९वीर हस्पिट हुदै ग्राण्डी अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन मार्फत विश्वकर्माको स्वास्थ्य अवस्थाबारे जानकारी गराउदै स्वास्थ्य उपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए । नेता खाणले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई समेत स

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • १,६०० पटक पढिएको
    • छाल खबर
  • सिनेट सदस्य संयोजक रहने अधिकार सम्पन्न अनुगमन समिति बनाउन माग

    छाल खवर धरान स्थित वीपी प्रतिष्ठानमा पछिल्लो समय वढदै गएको वेथिति र उपचारमा हुने गरेको लापर लगायतका विषयमा चासोका रुपमा हेरीएको वीपी दबाब समुहले भोली मागसहित अवधारणा पत्र बुझाउने भएको छ । सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा भएको दवाव समूहको छलफलले विभिन्न माग सहित प्रतिष्ठानलाई वुझाउन लागेको हो । दबाब समुहको शनिवारको आइतबार प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई मागहरु सहित अवधारणा पत्र बुझाउने निर्णय गरेको दवाव समूहका सहसंयोजक प्रा.डा. राजेन्द्र शर्माले जानकारी दिनुभएको छ । बैठकले अवधारणा पत्रको मस्यौदा तयार गर्ने र त्यसलाई अन्तिम रुप दिने जिम्मेवारी समुहका सहसंयोजक प्रा.डा.राजे

    • प्रकाशित मितिः कार्तिक १५, २०७७
    • २,९५४ पटक पढिएको
    • छाल खबर
  • काँग्रेस नेता मीन विश्वकर्माको अवस्था गम्भीर

    छाल खवर धरान,१४ कार्तिक ः नेपाली काँग्रेसका प्रभावशाली नेता मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसको संक्रमणबाट ग्रसित विश्वकर्माको ग्रान्डी अस्पतालको आइसियुमा उपचार भइरहेको उनका आफन्तले जानकारी दिएका छन् । विश्वकर्मालाई कात्तिक १ मा कोरोना भाइरसको पुष्टि भएको थियो । चार दिन घरमै होमआइसुलेसनमा रहेका विश्वकर्माको श्वासप्रश्वासमा समस्या बढेपछि वीर अस्पताल लगिएको थियो । उनको अवस्था झन् बिग्रिएर भ्यान्टिलेटरसम्मको आवश्यकता पर्न सक्ने भएपछि ग्रान्डी अस्पताल लगिएको पारीवारीक स्रोतले जनाएको छ ।उनलाई चार दिनयता आइसियूमा राखिएको र अवस्था गम्भीर रहेको बुझिएको छ । पूर्व बाणिज

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • ३३,६४७ पटक पढिएको
    • छाल खबर
  • ईन्चार्ज वेघा कोभिड१९ मुक्त

    छाल खवर धरान,१३ कार्तिक ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य तथा धरान ईन्चार्ज अईन्द्र विक्रम वेघा र उहाँका श्रीमती सविना खनाल वेघा कोरोना मुक्त भएकाछन् । विहिवारबाट वेघा दम्पती कोरोना १९ वाट मुक्त भएको इन्चार्ज वेघाले जानकारी दिएकाछन् । विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको दोस्रोपटकको पिसिआर परिक्षण दुवै जनाको नेगेटिभ आएको थयो । खानपिनको सहि व्यवस्थापन , साथिभाईहरुको हौसला , डाक्टरहरुको निर्देशन अनुसारको स्वास्थ्य सम्वन्धि दैनिकी अनि सुझाव र सल्लाह साथै आफ्नो आत्मवलका कारण (कोभिड१९) परास्त गर्न सफल भएको उनको भनाई रहेको छ । कोभिड १९ लाई हेलच्याक्र्याई

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • ४,९७५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic